[Show all top banners]

BrajesNepali
Replies to this thread:

More by BrajesNepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 3 dead, including gunman, in shooting near Texas A&M campus, police say
[VIEWED 5438 TIMES]
SAVE! for ease of future access.
Posted on 08-14-12 3:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Three people, including a police officer and the suspected gunman, are dead following a shooting near the Texas A&M campus in College Station on Monday, police and university officials say. Four others, including three police officers and a female civilian, were wounded.

According to the College Station Police Department, the gunman--35-year-old Thomas "Tres" Caffall--was shot and taken to College Station Medical Center, where he was pronounced dead. Chris Northcliff, a 43-year-old College Station resident, was shot and killed in the "gunfight," police said.

The shooting began when Brian Bachmann, a 41-year-old Brazos County constable, attempted to serve an eviction notice. College Station police officers responded to the off-campus house shortly after noon following reports of shots fired, and found Bachmann on the ground.

[Slideshow: Photos from the scene]

"It appears that the shooter [was] shooting from a house with semi-automatic weapons," KBTX-TV said.

The suspect "engaged the officers with gunfire over a period of approximately 30 minutes before he was shot by a College Station officer," according to the police report.

College Station officer Justin Oehlke was shot in the leg. He's listed in stable condition. Two other wounded officers were treated for non-life-threatening injuries and were released, the police spokesman said.

Caffall (City of College Station)

The unidentified female civilian underwent surgery Monday; her condition was not released.

According to KBTX anchor Steve Fullhart, Caffall's mother released a statement late Monday saying he had "been ill."

"It breaks our hearts his illness led to this," the statement read.

Texas A&M issued an alert on its website just before 12:30 p.m. local time on Monday warning of an active shooter near Kyle Field, the campus football stadium.

The shooting occurred near Highlands and Fidelity Streets in College Station, just south of George Bush Drive and east of the George Bush Presidential Library and Museum.

Monday's shooting comes a little more than a week after seven people, including the suspected gunman, were killed in a mass shooting at a Sikh temple in Oak Creek, Wis., and less than a month after a gunman opened fire at Aurora, Colo., movie theater during a midnight screening of "Dark Knight Rises," killing 12 and wounding 58.


 
Posted on 08-14-12 8:43 PM     [Snapshot: 320]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Sad news but the translation is hilarious: great nepali patrakars

अमेरिकामा अर्काे गोलीकाण्ड पीडीएफ मुद्रण इमेल
 
 

एजेन्सी
वासिंटन, ३० साउन 
अमेरिकाको टेक्सास राज्यमा सोमबार राति एक समूहमाथि प्रहरीले अन्धाधुन्धा गोली चलाउँदा दुईजना मारिएका छन् । साथै तीन व्यक्ति गम्भीर रूपमा घाइते भएको अन्तर्राष्ट्रिय समाचार 
संस्थाले मंगलबार जनाएका छन् । 
टेक्सास विश्वविद्यालयनजिक अज्ञात समूहमाथि प्रहरीले गोली चलाएका हुन् । ती नकावधारी व्यक्तिले भाग्ने प्रयास गर्दा प्रहरीले चेतावनीस्वरूप गोली चलाएको प्रहरी सहायक स्कट म्याकलमले बताएका छन् । प्रहरीको गोलीबाट घटनास्थलमा एक व्यक्तिको मृत्यु भएको थियो । अन्य दुईजनाको भने उपचारको क्रममा मृत्यु भएको एजेन्सीले जनाएको छ । 
दुई पक्षबीच गोली चल्दा प्रहरीका केही जवान तथा एक सर्वसाधारण महिला घाइते भएको जानकारी प्रहरी सहायक प्रमुख म्याकलमले 
बताए । विश्वचर्चित विश्वविद्यालयमा करिब ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । सो समूहका एकजनालाई प्रहरीले गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएको बताइएको छ ।
सो व्यक्तिको पनि प्रहरी हिरासतमै ज्यान गएको समाचारदाताले जनाएका छन् । घटनाबारे टेक्सास प्रहरीले आधिकारिक रूपमा कुनै टिप्पणी दिएको छैन । प्रहरीले हतियारधारी ती व्यक्ति संदिग्ध रहेकाले प्रहरीले नियन्त्रणमा लिने क्रममा जबर्जस्ती गरेपछि गोली चलाएको दाबी गरेका छन् । 
सूचनाको आधारमा संदिग्ध भन्दै प्रहरीले गोली चलाएको स्थानीय नागरिकले बताएका 
छन् । केही साताअघि अमेरिकाको कोलोरोडा सहरमा अवस्थित चलचित्र हलमा एकजना युवकले गोली हानी १३ नागरिकको हत्या गरेका थिए । साथै गतहप्ता मात्र पनि शिख धर्मावलम्बीको गुरुद्वारमा गोली हानी  पाँचजना भारतीय नागरिकको हत्या भएको थियो ।
प्रहरी सहायक प्रमुख म्याकलमले भने, 
'तीनजनामध्ये एकजना नजिकको घरमा लुक्न गएका थिए, हामीलाई देखेपछि उनी भागेका हुन्, अपि्रय घटना रोक्नका लागि प्रहरीले गोली चलाएको हो ।' उनका अनुसार भाग्ने ती व्यक्ति ब्राइन बाचम्यान हुन् ।  ती समूहलाई चेतावनीका रूपमा प्रहरीले सुरुवातमा हवाई फायर गरेको थियो । त्यसपछि उनीहरू भाग्न थालेपछि बाध्य भएर गोली चलाएको उनले दाबी गरेका छन् ।
यता, स्थानीय मिडियाले भने घटनाको आलोचना गरेको छ । 'विश्वविद्यालयनजिक प्रहरीले एक्कासि गोली चलाउँदा सयौँ व्यक्तिको ज्यान जोखिममा परेको थियो तर प्रहरीले सर्वसाधरणको चिन्ता नगरी गोली चलाएको देखिन्छ,' स्थानीयले भने, 'यस घटनामा प्रहरीले अनावश्यक रूपमा गोली चलाए, संदिग्धको नाममा मार्ने उद्देश्यका साथ प्रहरी आएको देखिन्छ ।' घटनाको छानबिन गर्न स्थानीयले राज्यसमक्ष माग राखेका छन् । यता प्रहरी सहायक प्रमुख म्याकलमले ५५ वषर्ीया महिलाको अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् । साथै घटनामा अन्य व्यक्तिहरू घाइते नभएको उनले दाबी गरेका छन् ।
घटनापछि टेक्सास विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई रातको समयमा बाहिर नजान निर्देशन दिएको छ । 'यस क्षेत्रमा दिनप्रतिदिन गोलीकाण्ड भइरहेको छ, सुरक्षाको दृष्टिको आधारमा विद्यार्थीलाई विनाअनुमति रातको समयमा बाहिर नजान निर्देशन जारी गरेको छ,' टेक्सासको स्टेटमेन्टमा उल्लेख छ । तर, विद्यार्थी भने पार्टटाइम जबका लागि बेलुका नै बाहिर आउनेजाने गर्छन् ।


www.nayapatrika.com/index.php


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters