[VIEWED 6932
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
TikiJhyaa
Please log in to subscribe to TikiJhyaa's postings.
Posted on 12-27-10 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफुलाई भन्दा पनि बडी माया गरे सबै भन्दा ठुलो खुसि उसैलाई माने गरिबीको बास थियो उसको जन्म घरमा सबै चाहना मारी बसेकी थि बाउ आमाको भरमा उसको चाहना पुरा गर्न आफ्नु चाहना मारे ...दुखको जुनी थियो उसको सुख भोग गराए जब सबै खुसीले उसको कदम चुम्दै गयो हरेक पाहिलामा सफलता मात्र भयो घमण्ड र लालचको सागरै बनाहिछ आफ्नी आमा संग मिलि जालपो रचिछ सुनामी झैँ सरि मेरो यो जुनिनै सकाई मलाई त केवल जिउदो लाश बनाईsource: from somebody's facebook wall
|
|
|
|
TikiJhyaa
Please log in to subscribe to TikiJhyaa's postings.
Posted on 12-27-10 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को हु म ? हासो त ओठबाटै हराएको जिउदो लाश हु म खुसिपो होलाकी भनि डराउने चेलीको भाई हु म मरे त अंश बढ्ने थियो भनि कुर्नेको अन्सियार हु म खुसि जीवन बिताउलाकी भनि सराप्नेको कोखको फल हु म ...प्रगति पो गरो भनि खुट्टा तान्नेको बंश हु म बेवफा आइमाहिको सिउदोको सिन्दुर हु म यमराजलाई पनि काम नलाग्ने बस्तु हु म बर्माकोइ सबैभन्दा ठुलो भूल हु म सबैको जालमा परि जुनिनै सकाएको एक निर्दोस हु मTikijhyaaaaaaaas
|
|
|
__TOOPI__
Please log in to subscribe to __TOOPI__'s postings.
Posted on 12-27-10 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब खरानी धसेर, गाजा तानेर Tiki-Tiki-Jhyap-Jhyap गर्ने की? तर टुपी चाहि राखन नबिर्स नि | Cheers!!
|
|