[VIEWED 4208
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Lucky_Nepali
Please log in to subscribe to Lucky_Nepali's postings.
Posted on 07-14-23 11:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"Few of my friends from Nepal are planning to pursue undergraduate studies in the USA and have sought advice on suitable courses for Nepalese students, particularly in terms of job prospects after graduation (of course, most people think of Computer science and Nursing, is there anything else ?). Could some of you provide insights on promising pathways they can consider? Additionally, if possible, could some of you recommend colleges in the NYC/Maryland area known for their relatively accessible admission process?, less expensive ones if possible and also the ones that take new students for Spring session We also want to know the current trend for Nepali students who hope to be successful
Last edited: 14-Jul-23 11:42 PM
|
|
|
|
edv2023
Please log in to subscribe to edv2023's postings.
Posted on 07-15-23 8:47
AM [Snapshot: 85]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
other than nursing and computer science, there is no promising pathways for international students unfortunately . dentist from nepal mostly end up as dental assistant for life , lawyers end up as paralegal ( lekhandas ) , professors , lecturers , civil engineers , mechanical engineers , microbiologists all end up as gas station worker or real estate agent in usa . to be able to live comfortably in USA , you have to make at least 120 K a year and as an international student only IT graduates and some nurses'( Certified Registered Nurse Anesthetists, travel nurses) make that sort of money straight out of college . CUNY in nyc is affordable university .
|
|
|
Lucky_Nepali
Please log in to subscribe to Lucky_Nepali's postings.
Posted on 07-15-23 10:09
PM [Snapshot: 219]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
edv2023, Thanks for you valuable info and for taking time to write, This is scary, if it is really true, I thought there will be variety of opportunities for people of all backgrounds here; The potential lack of diverse opportunities for individuals from various backgrounds in the US is indeed concerning. If this is true, what do most people from Nepal who come to study in US need to do, to be successful in their career apart from their time in gas station and real estate, should they finish their undergrad in Nepal and come here for Master's or PhD instead ? This is a very critical issue for my friends, please clarify.
Last edited: 15-Jul-23 10:14 PM
|
|
|
scienceofmypp
Please log in to subscribe to scienceofmypp's postings.
Posted on 07-16-23 9:53
AM [Snapshot: 314]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I'm from Civil Engineering Background and I make 900K Per year in the USA.
|
|
|
edv2023
Please log in to subscribe to edv2023's postings.
Posted on 07-16-23 12:04
PM [Snapshot: 342]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
To be succcessful is US , first you need to have legal right to work. As a inernational student nobody sponsers your green card but IT consultancy agencies or nursing healthcare agencies . Except It and healthcare , the other good oppertunities are mostly for US citizens who graduate from from top- notch colleges like yale ,rice ,duke,princeton, brown etc . As international student australia is far more better. Free healthcare , lesser hate crime , well diverse and better pay than US except IT and healthcare and very easy to get pr
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 07-16-23 2:21
PM [Snapshot: 373]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो धागो smoothly अगि बढी रहेको बेला, म civil engineer ले 90K लेख्न खोजेका हुन् वा जानाजान 900K लेखेका हुन् किउन्लाई एउटा सुन्य बढी लेखिएको बोध भएको छैन | यो भन्दा अघि कुनै धागो मा मैले सानो टिप्पणी गरेको थिए | संसारको सबै भन्दा सजिलो काम माग्ने हो भने अर्को सबै भन्दा सजिलो काम भट्याउने अर्थात् सल्लाह दिने | चिया पसल देखि भट्टी मा एक से एक सल्लाहा दैनिक आइ रहन्छ र पाई रहन्छन | ति सल्लाह दिने अनि लिने सधै त्यहि नै हुन्छन र बाकि जीबन पनि त्यहि तुरिन्छ | एक फकिर दरबार बाट केहि पाउछु भनि दरबार पुगेको राजा आफै माग्दै गरेको सुने पछि म त मगन्ते कहा पो आएछु , ठिक ठाउमा माग्न जान्छु भनि फर्किएको कथा यो धागो ले ताजा बनायो | एक जना IEEE को कन्फरेंस मा आएको यहि बस्ने बिचार बनाएर आएको रहेछ, अबैध भए पनि बस्छु भनेंन तर बसु कि फर्कु भन्यो | ६ महिनाको भिसा नलागेर एक महिनाको मात्र लागेको थियो नत्र ५ महिना रेस्तुरा मा बस बोई काम गरे पछि नेपाल बाट ऋण लिएर आएको प्लेन भाडा र अमेरिकी जीबन भोगाई बुझेर जान नसक्ने अबस्थामा फर्केर जाउ पछि बिद्यार्थी भएर आउदा ठिक हुन्छ भने पछि फर्किए | यस बिसयमा दिमाग खियाउनु पर्ने कुनै कुरा थिएनन , हाल उनि डा. झुण्ड्याएर बसेका छन् | सल्लाह दिन सजिलै हुन्छ |यो थियो सजिलो सल्लाह |
अर्को पेचिलो सल्लाह माग्न आयो अनि मैले पनि एकजना कहा पुर्याए | वहाले उनको जानाकारी लिनु पर्ने कुरा सोध्नु भयो ,त्यो भाइले उत्साहित हुँदै बताउंदै गए | बाबु को सबै भन्दा चाखको बिसय के हो ? त्यो चाखको बिसय बारे के बिचार छ ? अहिले के गरुम जस्तो लाग्छ ? त्यो के गरुम जस्तो लागेको बिसयमा के के गर्नु भयो सुनाउनुस | यो कुरा सुने पछि केहि गरेको छैन म त हजुर संग सल्लाह लिन आएको पो हु भन्यो | अन्त्यमा वहाले भन्नु भयो मा २ - ४ घण्टा के के गर्न सकिन्छ भनि व्यक्त गर्न सक्छु | यी बकाइ हरु तपाइका लागि फायदाजनक हुदैनन् र तपाइले पनि सोच्नु र बुझ्नु भाकै कुरा हुन् | चाख नभएका काम कुरा अगाडि बड्दैनन , अनिच्छित काम कुरा लादिएका बिषय हुन् लादिएका कुरा बाट अघि बढ्न सकिन्न | जीबन निर्बाह भए पनि खुसिले काम गरिरहेको अनुभब नहुनु दुखद कुरा हुन|
पिटर रसेल को कमेडी मा एक ईण्डियन लाई सोध्छ तेरो पेसा को हो ? जबाफ दिन्छ डाक्तर् हुँ , बन्न के चाहन्थिस भन्दा वकिल भने पछी तेरो क्लिनिकमा सित्तैमा उपचार गर्छु भनिस भने पनि खुट्टा राख्दिन | कुरा बुझ्नु भो होईन ?
अन्त्यमा तपाईले आँफैले पनि सोध खोज गर्नु भएको हुनु पर्छ | देश नै छोडेर जानु पर्ने आबस्था मा के गर्न जाने हो त्यो चै आफैले आफुलाई प्रस्ट्याउनु जरुरि छ | धेरै अमेरिका छिरेका हरु पढ्न नसकी नत घर फर्किन सके नत GC लिन सके ? अनि डिप्रेसन बोकेर जिन्दगि बिताउने हरु पनि छन् |
लकि ब्रो : तपाइलाइ सल्लाह दिने मानिस सारै सफल हुनु पर्छ, दैनिक १२ ओटा अण्डा खाएकै कारण अनि यो छ प्याक भएको ले आफ्नो नाम
संग फोटो तास्नु भएको छ , यति छोटो समयमा ६ प्याक बनाउनु भनेको ठुलै सफलता
हो | वहा आफैले पढीरहेको बिसय छोडेको भनि लेखेका थिए , सफलता कमाइ पैसा र गाडी बाट चिनाइनु हजुरबाका पालाका मानसिकता मा बाँच्न खोज्नु हो
अन्त्यमा : अर्ति भनेको घर्तीको पनि सून्नु पर्छ र अर्ति दिने घर्तीको बिसयमा जानी राख्नु जरुरि छैन | Good luck.
Last edited: 16-Jul-23 05:24 PM
|
|
|
edv2023
Please log in to subscribe to edv2023's postings.
Posted on 07-16-23 8:01
PM [Snapshot: 468]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को चै २५ ३० लाख खर्च गरेर १२ सके पछि business studies गर्न अम्रिका आएर खोया हुनु भन्दा तेस्मा बरु १० १५ लाख थप थाप गरेर चीन तिर गएर MBBS गरेर अम्रिका छिर्दा पनि झनै राम्रो हुने देखियो . डाक्टरीमा अम्रिका फेरी पैसा त डोकोमै हुने रैछ . चिनेको एक जना साथी महिनामा जम्मा ६ दिन २४ घन्टे डीउटी गर्छन , बार्षिक आम्दानी ३ लाख माथि हुन्छ रे . उनले चाहेको खण्डमा ६ लाख सम्म कमाउन सक्छन रे . एस्तो कमाई IT मा हुन्न . लोगन : के लेख्या यार यो बार्ह पाने फेरित्था , तिर्सना बुढाथोकिको प्रेम पत्र जस्तो पढ्न पनि लाज लाग्ने . थाहा छ भने सिधा प्रस्नको सिधा उत्तर दिए भै गो . मेरो drop out को कुरा कुरा गर्दा चै , कम्प्युटर साइन्समा डिग्री भन्दा पनि छेमताको कुरा हुन्छ तेसैले IT मा बिद्याबारिधि गरि राख्नु पर्दैन .
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 07-17-23 2:22
PM [Snapshot: 627]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो सफलताको प्रसंसा हो , आफु १२ सिध्याउन नसके पनि गतिला सल्लाह दिदै छौ , एक किसिमले धार्मिक कुरा बुझ्न गाउका पुजा आज्ञा गर्ने गुरुको सम्झना dilation दियो ! दैनिक बाह्र अण्डा खान्छु भन्थौ हलक होगन जस्तो ६ प्याक फोटो टास्न पुगेछौ लौ अर्को बधाई छ ! फेरिस्ता को कुरा गराइले कहिँ पुस्तैनी पेशा लेखान्दासी त होईन , शंका को बाटो तिम्रो कहाली लान्ग्यो धागो संग मिल्दो जुल्दो छ | अर्ति र सल्लहा घर्ति को पनि लिनु भन्छन तिमि त १२ पास त होउ !
|
|
|
Lucky_Nepali
Please log in to subscribe to Lucky_Nepali's postings.
Posted on 07-17-23 10:59
PM [Snapshot: 702]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
For prospective students completing +2 in Nepal, and exploring the appropriate pathways to enter Nursing School in the USA, especially without prior RN course background, what are the right pathways to embark on a successful nursing career in the United States ? I have heard that Some people begin their journey by pursuing a Health Science major or other relevant fields. I have also heard that direct entry to BSN (Bachelor of Science in Nursing) may involve multiple specific prerequisites and a requirement to pass the NCLEX exam. Could someone clarify this matter? Thank you
|
|
|