[VIEWED 4785
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ujl
Please log in to subscribe to ujl's postings.
Posted on 09-16-16 6:36
PM [Snapshot: 90]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
I am not around DC but I googled and found that there are some free clinics and hospitals around DC area. You might have to call them and make an appointment in advance. Here is a link for Hoya Clinic. Please seek medical help as soon as possible and quit smoking. https://hoyaclinic.som.georgetown.edu/
|
|
|
|
k vo
Please log in to subscribe to k vo's postings.
Posted on 09-16-16 7:15
PM [Snapshot: 131]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद उज्ल ज्यु म भर्जिनियामा काम गर्छु। मैले नि गुगल मा खोजेको त फ्री वला त भेटेन। हजुरले खोज्दा आउथ्यो कि हजुर। भर्जिनिय भए काममा जादा मिलाएर जान्थिए
|
|
|
instagram
Please log in to subscribe to instagram's postings.
Posted on 09-16-16 7:25
PM [Snapshot: 146]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
New york aaunus. Free maa ta chaina. Sasto maa indian dr cha.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 09-17-16 12:37
PM [Snapshot: 377]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छाती दुख्ने समस्या थियो ? अनि के भन्थ्यो त नेपालका डाक्टरले ? ४-५ पल्ट सम्म चुरस पीए हुन्छ भनेका हुन् ? चुरस छुदै नाछुनुस | कहिले काही ग्यास्ट्रिक को कारणले पनि छाती दुखेको हो कि अरु केही ( पेट ) छुट्याउन गाह्रो हुन्छ | बिहान चिया कफी मात्र पिएर काममा जाने अनि १-२ बजे लन्च खाने दीउसो पेप्सी कोला मात्र पिएर बस्ने गर्नु हुन्छ होला ? एक ताका तेसै गरिन्थ्यो | कहिले काही त एउटा कोक पीए पछि भोक पनि मार्थ्यो | यो बिसयमा ( खान पिन ) पनि ध्यान दिनु होला |
Last edited: 17-Sep-16 12:37 PM
|
|
|
k vo
Please log in to subscribe to k vo's postings.
Posted on 09-17-16 1:00
PM [Snapshot: 388]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
इंस्ताग्राम ज्यु त्यता आउन अलिक समस्या छ। मगोर्खे ज्यु एस्तो भाईरक्छ बारम्बार। कहिले कही अलिकती बढी दुक्छ कहिले अलिक कम। मेरो सन्का चाइ ग्यस्ट्रिक मा छैन। मलाई भएको सिम्टोमस एसो नेट मा हेर्दा चै नुमोथोरक्स् सग मेल खान्छ अब चै कुनै इन्सुरेन्स लिनइ पर्ने भयो। खाने कुरामा चाइ कुनै कम्प्रमाइज गर्दिन म। मज्जाले बजाएर खान्छु। त्यस्तो ग्याप राख्दिन. सर्ट टर्म इन्सुरेन्स लिदा कुन ठीक होला अनी तुरुन्तै जचाउन सकिन्छ त्यस्तो ले? कतिको फाईदा होला नि?
|
|
|
atomic
Please log in to subscribe to atomic's postings.
Posted on 09-17-16 1:43
PM [Snapshot: 424]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ईन्सुरेन्स लिएर चेक गरे राम्रो । तर चाँडो , सस्तो चेक अप को लागी " urgent medial stop" हरू धेरै जसो थुप्रो ठाँउ मा छन , इन्डियन, चाईनिज, खेरै ले नै चलाएका । दुखाई पहिले देखि नै थियो , अहिले झन बढेको हो भने , पत्ता त लाउनै पर्छ । बिधार्थी हो भने मलाई थाहा भएको ISO Insurance ho, काम बाट हो भने अझ सस्तो पर्नपर्ने हो । Health Insurance त सँधै का लागी लिए हुन्छ । हामी मरे पछि पैसा आउँछ भनि life insurance लिन्छौं, गाड़ी देमेज हुन्छ भनि car Insurance कम्पलसरी लिन्छौं , Health insurance चाहीं किन नलिने त । सबै ले डाक्टर यादव ले झै घन्टा नि मुफ़्त मा उपचार पाउँदैन क्यारे ।।। गेट वेल सून !
|
|
|