[Show all top banners]

MujiKanchha

More by MujiKanchha
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

fanatic
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 बेल्जियम मा लास माथि राजनीति
[VIEWED 4970 TIMES]
SAVE! for ease of future access.
Posted on 03-07-09 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेल्जियम मा लास माथि राजनीति


गत २७ फेब्रुअरी २००९ मा बेल्जियमा टाउकामा गहिरो चोटको कारण विराटनगर स्थायि घर भएका र सन २००० देखि बेल्जियम मा बसोबास गर्दै आउनु भएका राजेन्द्र थापाको निधनभएको छ ।
यस निधनलाई लिएर बेल्जियममा रहेको बिभिन्न सँघ सस्थाले बिग्यप्ति निकाली आ-आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न थालेका छन । आफ्नो सँस्था नेपालीहरुको हक हितको लागि लड्ने सस्थाँ भएको बताउदै आएका केहि सस्थाहरुले यो निधन लाई असामान्य बनाउदै यसको बिरुद्दमा आन्दोलननै गर्नु पर्ने बिग्यप्ति निकाल्ने तर काम चाहि केहि नगर्ने । कोठामा बसेर दुइ चार शब्द लेखेर बेल्जियममा बसेका नेपालीहरुलाई बेबकुफ बनाउने यि ब्यक्तिहरुले सामाजिक हितका कुरा भन्दा पनि आ-आफ्नो राजनैतिक स्वार्थमा प्रयोग गर्ने गरेका छन । तर जब पैसाको सहयोगको कुरा आउछ जहिले पनि पछि हड्छन ।

नेपालमा कुनै जनजातिका ,जिल्ला बिशेषका र आफन्तहरुको हात खुट्टा भाँचिदा समेत सहयोग रशिद लिएर बेल्जियम भरी चाहार्ने यहाँ रहेका नेता भनाउनेहरु समेत बेल्जियममा म्रित्यु भएको सरिर लाई नेपाल पठाउन सहयोग गर्ने कुरामा किन अगाडि आउदैनन्?

म्रित राजेन्द्रको मुख हेर्न बुबा तथा बहिनी बेल्जियम आउने तरखरमा छन । नेपालमा उहाँको लास लानको लागि ९ हजार युरो लाग्ने बताईएको छ । तर अझ सम्म यसका लागि सहयोग न्युन रहेको छ ।

Prawina Sharma,
Antwerpan Belgium
www.namasteeurope.com


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters