चट्पटे कुराकानी
ज्वाला सीह : के छ रे हाम्रो हालखबर ?
कार्यकर्ता : बढीया छ हजुर
ज्वाला सीह : अरे पढ्नाको बेटा , म आफ्नो थोडै सोधी रहेछु, म दुस्मन को सोधी रहेछु रे मुर्ख
कार्यकर्ता : ह: त म पनी उस्कै कुरा गरी रहेछु ! दुस्मन लाई त अराम छ , बाअढी त इहा न आएको छ
ज्वाला सीह : बाट्वा ठीक गरीस, साला नेचरुवा ले पनी तराइेलाई पेल्यो, साला पानी पर्यो पहाड मा आ बाढ आयो तराइमा , साला षड्यन्त्र छ रे , ठुलो षड्यन्त्र नजर अाइ रहेछ रे हामीलाई
कार्यकर्ता : अब पनीया इहुवा पर्थ्यो त हामी बाढ लाई पहाड तीर घुमाइ दीन्थ्यो, साला पनीया पनी उतै पर्यो , आज कल बहुत धोखा भ ई रहेछ अ हजुर
ज्वाला सीह : ह रे , बातवा ठीक गरीस ! आछा एगो बात ब ता रे , साला मौसम को के छ रे हाल खबर ?
कार्यकर्ता : हा हा हा, ई थोडै मौसम फले वाला बेलाछ , हा हा हा , ई त आप फल्ने बेला छ, हा हा हा
ज्वाला सीह : साला दात्वा बन्द गर , ही ही गर्ब, बात्वा सम्झ मा अौँदै न रे, साला दीमगवा मा भुसा भरेको छ ? साला म सोधी रहेछु वेद्रवा को आ त कुरा गर्छ , साला उ नेपाल टीभी लगारे भोली को वेद्रवा हेरु
कार्यकर्ता : अरे हजुर , दुस्मन्वा को कुरा पतीयार लाग्छ, साला नेपाल टीभी को पतीयार लाग्दीन , हीजो पानी पर्दै न भन्यो आ भोली बाढ आयो ! आ हामी लाई बागाएर बीहार पुर्यायो उ त हामी लाई तयारन अौथ्यो न त हाम्रो साली क बनीसक्थ्यो
ज्वाला सीह : ह:रे बातवा ठीक गरीस ! साला दु बर्ष पहीले दुस्मन ले पौड्न सीकायो आ अही ले काम लाग्यो रे, बोडर बाट पौडेर आय्को छु , नात मोरी सकेको थीएे रे म त
ह उ बन्दुक को के छ रे , पानी वानी ले भीजेको छैन नु ? न त मार्ने बेलामा फुस्स भाईहाल छ आ दुस्मनले हामीलाई उडाइ हाल छ
कार्यकर्ता : भाका साला ई पनी कौनो बन्दुक छ ४७ भनेर मागायो आ १९४७ को कटुवा पठायो, साला दबाय्को दु घण्टा मा पडकीन्छ
ज्वाला सीह : ह रे साला उ पनी दुस्मन सँग आन्स बान्डा गरेको हो रे ! साला धोखा दीयो दुस्मन ले , ४७ राखी लीयो आ हामी लाई १९४७ को कटुवा भीडायो
(ज्वाला सीह --------------- एक्छीन केही सोच्दै आफ्नो कार्यकर्ता लाई सोधछ !)
आछा एगो बा त भन्त रे, साला ई "सम्भीधान-सभा" के हो रे ?
कार्यकर्ता : है देख, पर्सी बीबीसी मा त भन्दै थीयो की यो "सम्भीधान-सभा" कौ नो हालत मा हुन दीदीन , आ अहीले सोधीरहेछ की ई कौन मुर्गी को नाम छ भनेर ? कस्तो लीडर्वा छ रे तीमी ?
ज्वाला सीह : भाका बुर्बक , उ त हामी एङगे भनेको थीयो, हाम्रो दुस्मन ले सीकाएको थीयो दु बर्ष पहीले !
कार्यकर्ता : त ठीक गरीस तपाईंले, अ!!!!!!! ह्म्रा के लागछ , साला ई कौनो ठाउँ को नाम छ, साला कौनो पहाडको ठाउँ को नाम छ , आ हामी लाई बार्ता गर्न ई सब छल गरीर्हेछ ! होइन सरकार ?
ज्वाला सीह : साला ठीक भनीस रे, हामी लाई पहीले मालुम थीयो रे ई सब कौनो छल छ , नाइ त उ नाम न सुनेको ठाउँ मा की न सभा गर्थ्यो रे ! पत्ता लगा त रे उ कुन ठाउँ छ
कार्यकर्ता : ए गो बा त हमर सम्झ मा आएन , ई साला सब दुनीया कीन उहे ठाउँ को नाम लीएर काराई रहेछ , साला "सम्भीधाने" मा काहे बार्ता गर्नु पर्यो , पट्ना मा गरे हुँदैन , हामी पहीले गरे जैसन !
ज्वाला सीह : साला मु को बा त् वा भनीस्रे, पट्ना मा गर्यो भने हामी पौडे र्पनी जान्छु रे, साला ई सम्भीधाने मा कीन गर्नु पर्यो रे साला सम्झ मा आ अै रहे छै न रे
कार्यकर्ता : ह माने षड्यन्त्र छ, साला नामवे सम्झ मा आ अै र हे को छै न ! ठुलो षड्यन्त्र छ आछा एगो बात्वा ब ता उ त रे पर्सी बीबीसी मा त गजबे भाश्न दीयो रे, साला सम्झ मा त कुछु आएन माने भाश्न गजबे थीयो
ज्वाला सीह : ह रे सम्झ मा त हाम्रो कुछु आएन रे !
कार्यकर्ता : है देख , का क ह तार हो, मर्दे कहेके बेरा सब कहाँ से कह्ल हो ? माने कर न् ती कारी थीयो उ भाषान !
ज्वाला सीह : चौप साला , उ ता हामी दु बर्ष पहीले दुस्म्न को भास्न चोरे को थीयो, तेही पढेको थीयो रे बीबीसी मा ! साला बीच बीच को लाइन्वा गाय्ब थीयो त पढन बहुत गाहारो भयो रे !
चल भाई अब राती भाई सक्यो त अब सुती हाल ! साला भोली मीटीङ छ रे आन्न्दी देबी गुरुप सँग
wanna more......................