कल्पनाको संसारमा जो पनि भुल्छन दु:ख लाग्दो कुरा गाउले हरुले लाहुर गएको झै ठान्नु कुनै खेद कुरो भएन किन्की पालिखे रेडियो र पानासोनिक रेडियो को फरक नबुझाइ मा कुनै दोस देखिदैन तर त्रिभुवन विश्वाबिद्यालय बाट स्नातकोतर् उपाधी लिएर बसेका अनी ईन्टरनेट मा घण्टा झुन्डिने हरुको पनि त्यो मन्स्थिती देख्दा र सुन्दा खेद लाग्छ | किन्की हामी सुनेकै भरमा सबै विश्वाश गर्छौ | तितो सत्य कुरा ब्यङ बाट अन्त्य गरौ : बुहारी सुत्केरी भएको हो हैन भन्ने कुरा आफ्नै बुहारी लाई नसोधी छिमेकिलाई हैन मेरी बुहारी दुई जिउकी भाकी हो ?
भन्न् खोजेको हामी एस्तै मनस्थिती बोकी हिंडेका छौ अनी मेरा , तपाईका र हाम्रा मित्रहरु गाउले हरु तिनै बर्गमा पर्छन| मेरी माताहारीले २ बर्ष हरियो पत्ता लिएर नेपाल फर्के पछी छोराले कसरी पढेछ भन्ने बुझिन | एउटा बाँकी छ एता नआएको, त्या गर्ने दु:ख यही गरे कहाँ पुगी सक्थयौ भन्ने कुरा कसरी सम्झाउने मेरी आमाले, दिमाग कोल्हुका बैल जस्तो भए पछी ? नमरी स्वर्ग देखिदैन , न भोगी चेतिदैन !