crazy...now even Mandaleys are saying there was Dhandali in the election.
RPP, Terai Party, Mao party all saying there was a Dhandali.
http://www.onlinekhabar.com/2013/11/138863/
९ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनको सुरक्षाका लागि ब्यारेक बाहिर निकालिएको नेपाली सेना ब्यारेकभित्र फर्किइनसक्दै विवादमा तानिएको छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले चुनावमा सेना र सरकारको भूमिकाबारे छानविन गर्न उच्चस्तरीय, स्वतन्त्र एवं निश्पक्ष कमिशन गठन गर्न माग गर्नुभएको छ । - See more at: http://www.onlinekhabar.com/2013/11/138863/#sthash.kV7N3j4s.dpuf
९ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनको सुरक्षाका लागि ब्यारेक बाहिर निकालिएको नेपाली सेना ब्यारेकभित्र फर्किइनसक्दै विवादमा तानिएको छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले चुनावमा सेना र सरकारको भूमिकाबारे छानविन गर्न उच्चस्तरीय, स्वतन्त्र एवं निश्पक्ष कमिशन गठन गर्न माग गर्नुभएको छ ।
‘नेपाली सेना सबैले रेस्पेक्ट गरेको संस्था हो, तर चुनावमा उसले जस्तो व्यवहार गर्यो त्यसबाट मेरो चित्त दुखेको छ ।’ डा. लोहनीले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो-’चुनावमा उसले गरेको व्यवहारबारे निष्पक्ष मान्छेको नेतृत्वमा कमिशन गठन गरेर छानविन गर्नुपर्छ ।’
नुवाकोटमा आफ्नो निर्वाचन क्षेत्रको मतपेटिकासँगै दलका प्रतिनिधिहरु सदरमुकाम आउन खोज्दा सेनाले सुताइदिन्छु भन्दै धम्की दिएर कार्यकर्तालाई मतपेटिकासँगै सदरमुकाम आउन नदिएको डा. लोहनीले बताउनुभयो । ‘मैले कार्यकर्ताहरुसँग पटक-पटक सोधें, सेनाले उनीहरुलाई सुताइदिन्छु भनेर धम्की दिएछ ।’ लोहनीले भन्नुभयो, ‘मत पेटिकासँगै दलका प्रतिनिधिलाई सदरमुकाम आउन नदिई सेनाले लिएर आयो, पत्याउनै नसकिने गरी कार्यकर्ताले हालेको मतसमेत गायव भएको छ ।’
नुवाकोट क्षेत्र नं १ का पराजित उम्मेद्वार डा. लोहनीले आइतबार एक राष्ट्रिय दैनिकमा यसबारे लेखसमेत लेख्नुभएको छ । सो लेखमा उहाँले भन्नुभएको छ- ‘सरकारी संयन्त्रको स्पष्ट भूमिका र सेनाको व्यवहारले थुप्रै गम्भीर प्रश्नहरु उठेका छन् ।’
आफ्नो निकै लामो राजनीतिक अनुभवमा मतदान भइसकेपछि मतपेटिका सदरमुकाम ल्याउँदा दलका प्रतिनिधिहरु पनि सँगै आउने गरेको, मतपेटिका राखिएको ठाउँका झ्याल ढोकासमेत लाहाछाप लगाएर शिलबन्दस् गर्ने गरिएको राति पहरा दिँदा पनि दलका प्रतिनिधिहरु रहने गरेको तर यसपालि सेनाले त्यसो गर्न नदिएको डा. लोहनीको आरोप छ ।
डा. लोहनीले आइतबार नेपाली सेनामाथि समेत आशंका गर्दै लेख्नुभएको छ- ‘यसपटक मतपेटिका प्रहरीले लग्न पाएनन् । पार्टीका प्रतिनिधिहरूले मतपेटिकामा लाहाछाप लगाउन पाउने र सबै मतपेटिका मतदान केन्द्रसम्म पुर्याउने र त्यसको सुरक्षा पहरा दिन पाउने अधिकार निर्वाचन आयोग र नेपाली सेनाले जनताबाट खोस्नुपर्ने कारण के थियो रु मदानपुरका मेरा साथीहरू आँखामा आँसु राखेर भन्छन् स् हामीले मत खसालेका छौं तर गन्दा हाम्रो मत कहाँ हरायो रु वर्तमान नेपाली राज्यको चरित्र र यसको परराष्ट्र सम्बन्ध तथा यसमा रहेको सेनाको भूमिकाबारे अब स्पष्ट रूपमा धेरै सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।’
एमाओवादी अध्यक्ष प्रचण्डले चुनावमा धाँधली भयो भनेर उठाएको प्रश्नलाई पराजित मानसिकताको उपज नठान्न र त्यसप्रति गम्भीर हुन आगं्रह गर्दै डा. लोहनीले उच्चस्तरीय छानविन आयोग गठनको माग गर्नुभएको छ ।
एमाओवादीको पनि आशंका सेनातिरै
निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएको एमाओवादीले पनि मतदान चाहिँ शान्तिपूर्ण भएको तर बेलुका मतपेटिका सदरमुकाम ओसार्ने क्रममा सेनाले दलका प्रतिनिधिलाई साथमा जान नदिई ब्यारेकमा लगेर मतपेटिका साटफेर गरेको आरोप लगाएको छ । एमाओवादीका शीर्ष नेताले सेनाको नाम तोकेका छैनन्, तर रातारात मतपेटिका अदल-बदल गरिएको भन्दै उनीहरुले शंकाको तीर चुनावी सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनातर्फ सोझ्याउन थालेको छ । एमाओवादीको पेरिसडाँडा बैठकमा समेत नेताहरुले नेपाली सेनाले गम्भीररुपमा धोका दिएको निश्कर्ष निकालेका छन् ।
नेपाली सेना आफ्नो इच्छाले चुनावी सुरक्षामा बाहिर निस्केको नभई सरकारकै आग्रहमा खटिएको थियो । यसरी चुनावमा सेना परिचालन गरिएकोमा बहिस्कारमा सामेल वैद्य माओवादी बाहेक निर्वाचनमा सहभागी सबै दलले सहमति जनाएका थिए । तर, मतपेटिका ओसार-पसारको विषयलाई लिएर दलहरुले गम्भीर आशंका जनाउन थालेपछि त्यसको छिटा नेपाली सेनामा समेत पर्न थालेको छ । यद्यपि यसबारे नेपाली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
‘सेक्युरिटी विङ’ प्रभावकारी हुने संकेत
यसैवीच केही विश्लेषकहरुले नेपालको राजनीतिमा नागरिक भन्दा ‘सेक्युरिटी विङ’ बढ्न सक्ने सम्भावनालाई औंल्याएका छन् । दलीय नेतृत्वको सरकार कर्मचारीलाई जिम्मा लगाइएको र कर्मचारीको सरकारले सेनाको सहयोग लिएर सम्पन्न गरेको चुनावको वैधानकितामाथि नै प्रश्न उठाउन थालिएकाले कथंकदाचित यो चुनावले वैधानिकता पाउन सकेन र थप विवादमा तानियो भने त्यसले नेपाली सेनालाई पनि विावद मुक्त नराख्ने र जसबाट दल र सेनावीचको दूरी बढ्न सक्ने सम्भावना देखिएको छ । सेना र दलवीच अविश्वास बढेको अवस्थामा मुलुक नयाँखालको द्वन्द्व जान सक्ने खतरा देखिन थालेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/11/138863/#sthash.kV7N3j4s.dpuf