[VIEWED 231995
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-12-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब को राति काम, ?
धन्यवाद ठुलि, चौतारी भेला ब्यवस्थापन कस्तो भै रा छ त?
ठुल्दाइ, कुरो ठिक, चोर्ने भए हामिनि दाम् र घाम नै चोर्ने हो। मिल्छ भने बरु नाम पनि।
नेप्चे के छ? Finals सकियो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्ते ज्यु मेरो त अब म्यानेजर् बात राजिनामा देने बेला हुनलागि सक्यो। एुताले एउटा कुरा भन्छ अर्को रे अर्को कुरा। कोही नि एउटै पेजमा छैन। मलाई कन्त्रोल गर्न गाह्रो भाई रा छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-07 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठेले क्या अच्छा नेपाली गाना लेखे छ। उता नेपालाँ गाना लेख्ने मुन्छे न पाएर कन्तबिजोग।
लाहुरे को करम,
न हान गोलीहे च्याङ्बा मोलाई स्वास्नी छ घरमा
- जस्तो गाना त सुपर डुपर हिट रे। अंरिका बसेर "लेखा" ( लेखेर खाने) को जागिर भन्दा त "गाखा"( गाना नि लेख्ने गाना नि गाउने) गरे कसो होला। फोकटमा भारतीय पास्पोर्ट धारी प्रशान्तेको गुनगान गाउदै गाना सुन्नु परेको छ। रिट्ठे पट्ठो नि प्रशान्ते भन्दा के कम् हुन्थ्यो? एउटो कुरो नि।
चिलिम ब्रेक को समय छ। रमाइलो गर्दै गरम् होला।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-12-07 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-12-07 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा नेप्चे that is too funny तर पैले नै हेरिसकेको हो त्यो ठुल्दाइ गाउन त प्रशान्तले जस्तो गाउने अरु नि थुप्रै छन् नेपालमा तर प्रशान्त भाईको भाग्यले साथ देको पनि हो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-12-07 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि किन त्यो ठुलो ठुलो आँखा देखाको हाम्लाई?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीहरु के गरेराको भनेर ठुलो ठुलो आँखाले हेरेको। अनी तिमी चै किन देधे आँखाले हेरेको।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-12-07 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिटिङ् चैं सकियो, अलि हाइसन्चो भो.
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-12-07 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीलाई बाङ्गेले आई लभ यु रे है -- मैले त भन्देको मात्रै हो --
अनि अरुहरुको के छ हालखबर? आई लभ यु भनिदै छ सुनिदै छ कि खाली माई गड कै चकचकि छ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे तिम्रो मितिङ सकियो अब मेरो मितिङमा जाने पालो। यो मितिङ कती लामो हुने हो कुन्नी। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ सम्झेरै झाऔ लगिसक्यो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्यु बाङ्गेलाई भन्दिनुस् आई लभ यु तू भनेको छ भनेर। अनी भन्दिनुस् उस्लाई मैले धरै मिस गरिराको छु भनेर। छिट्टै दिप ज्युको कथामा आउनुस् भनेर।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-12-07 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाङेले ठूलीलाई लोप्पा यू रे?
हे हे! यो बाङेलाइ केटी भन्या त देख्न/सुन्नै नहुने!
ठूली, ह्याप्पी मिटिङ् है!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-12-07 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मीतिङ तिम्रा लगेहै गाम्ले हो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-12-07 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम राम राम के सारो पात्तिएका यि चौतारीका औतारिहरु अड्डाँ बसेर लोप यु रे के के जाती कुरा गर्छन् ए राता मकै
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-12-07 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरेलाई सुउकामना!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-07 5:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, एकछिन भनेर चिलिम ब्रेक मा गाको ३ घण्टा बित्यो, एक जना नेपाल गाको खैरे भेट भाको, ठुल्दाईको गफ सबैलाई थाहा छ नै, ३ घण्टा गाको पत्तो नै भएन।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-12-07 5:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब त्यो खैरेसंग के के गफ भयो, त्यो नि हाम्लाई सुना'र अर्को ३ घण्टा बिताईदिम् न त, ठुल्दाई!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-07 5:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ अब खैरेलाई दिएको गफ चौतारीमा दियो भने त आफ्नो बचे खुचेको सम्पति भनेको यही एुटो इज्जत त्यो पनि जान्छ, भैगो भन्दिन, इज्जत कमाउन डलर भन्दा गाह्रो भन्छन्।
अनि पूण्टे दाई आज अलि फुर्सदमा जस्तो छ।
बिर्खे कता गयो कुन्नी, साहुले तेल निस्कुन्जेल पेले क्या र, तेल किन्न गा होला, जिउमा दल्न। अब बुढा भैसक्दा नि झ्याइँ गरेनन्, आफै तेल घस्दै होला। कर्म, मर्म अनि धर्मलाई दोष दिदैं। बेलैमा झ्याइँ नगर्दा आज यो गतिभो भन्दै सुक्सुकाउदै होला। कथै बरा, बिर्खे!
|
|