[VIEWED 140184
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-13-06 2:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ! चौतारी !! चौतारी !!! नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि गर्ने मेरो सल्लाह छ । फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु । आँङ्ग किन तन्काउछौ त्यसरी अल्छी त मलाई लागेको छ यहाँ! हाई किन गर्छौ त्यसरी निन्द्रा त मलाई लागेको छ यहाँ!! हरेस किन खान्छौ त्यसरी दशा त मलाई लागेको छ यहाँ! चरेस किन खान्छौ त्यसरी नशा त मलाई लागेको छ यहाँ!!
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-16-06 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले "जधौ" भने को के हो ? लौ हेर्नुस् मिस् एस्तो एस्तो भाषा लेख अनि मैले कसरी बुझ्नु त नि ? :(
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-16-06 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-16-06 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सबै जना मिली कृष्ण भगवानको आर्धना गरुम ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-16-06 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ब्रो, थ्यांक्यु सो मच!! अलि बर्ष पछि व्हील चियर नै मगाउनु पर्ला जस्तो छ। पुन्टे दाईलाई नि धन्यवाद!! तर तितौरी बिना को कुम्ले त सोच्न नि नमिल्ने कुरो हो नि, बरु लाग्नी हो बनबास तिर त्यो घ्याल्सीको पिरेममा पर्नु भन्दा!! :डि ठुल्नानी: हामी पानी नचल्नेहरुले त्यसरी नै नमस्ते गर्ने हो, मैसाबहरुलाई :पि
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-16-06 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा गालउ पो रहेछ.....मलाई त भउतेको पिर परो भन्छन नि "काम गर्ने हनुमान मकै खाने ढेडु" ए पुन्टे दाई कता जान लाग्या हो गोपिनिहरु सँअ नाच्न म बुडोलाई नि लाने हो कि?
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-16-06 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आबुइssssss नि! गालब् पो परेचन् नि सबै कुरो बिगर्ने हरे कस्ता छुपेरुस्तेम् निस्कियेछन् यि बाहुन् बाजे त लौ :p मिस्टे को लिस्टाँ थप्नु पर्ने भे'छ नि त गालब् को नाम् पुनि, मिस्, दादा ले भनेको "मानिचु" र "भेलि" सब्द को अर्थ के हो? ठुल्नानि, कस्तो राम्रो फोटु टासिछौ कृष्ण भगवान् को मैले नि पुजा गरे अनि प्रसाद् चै हल्वा बनाए को अनि खाएको हिहि (ब्रेक्फास्ट् के) कुम्ले, लाइ बर्ष भरि आउने सबै जन्म दिन् को शुभकामना ! (अलि अगाडि नि आएजस्तो ला'थिओ)।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-16-06 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरी आफु आफु मात्रै बलुवा खाने । हामी त भरे पुरी र आलु तरकारी खाने । मेरी आमा ले भन्नु भाको । म त ब्रत नवसेको । तितौरी तिमी नि ब्रत बसेको हो ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-16-06 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यहि त भन्या नि तितौरी, झन हिजो गोताएँ दाईले त "लुकेर अर्को गाममा मनाएछ, तितौरीलाई नि भनेन छ" भन्दै हुनुहुन्थ्यो। अब मेरो जन्मदिनको बारेमा तितौरीलाई नि नभनम्ला त? धेरै धेरै धन्यवाद!! कृष्ण अस्टमी त राती मनाउनु पर्ने होइन र? त्यो "भेलि" त मलाई नि थाहा नभा'को कुरो हो। अझ त्यस्तो थाहै नभा'को चिज नि चोर्छ त कसैले?? ठुल्नानी बलुवा रे हा हा हा!!!
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-16-06 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्नानि , बालुवा ?? होइन हलुवा खा'हो। हिहिहि म नि ब्रत नबसेको, तर प्रसाद् मात्र खाएको ,अँ म त भरे खीर् पकाउछु पुरि त गार्हो हुन्छ पकाउन होइन ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-16-06 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 08-16-06 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 08-16-06 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोलो कृष्ण भगवान् किsssssssssss जयssssssssssssss!!!!! nice bhajan nepche !
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 08-16-06 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु जम्मै गाम्लेहरु मिलेर कृष्न भगवानको भजन गाम अब, आज जन्मास्ठमीको दिनमा।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-16-06 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरीले 'मानिचु' र 'भेली' भनेओ नबुझेओ? 'मानिचु' भनेओ 'यस्तो लाग्छ मलाई' भन्न खोज्नुभ'को होला दादाले, मतलब "यस्तो लाग्छ", "यस्तो मान्छु" "मानिचु":) अनि 'भेलि' भनेओ त सखर भैहालो नि, अलि पश्चिमे भाषा परो क्यारे हैन?? लु नेप्चे मजाओ भजन गायौ... म नि किस्नजी को भजन गाउनु परो- हाss...लेख फुलो नारन कर्याङकुरुङ(?) बेँसि फुलो टाँकि यतिन्जेलको (?) जीवन केलाई रहो बाँकि किस्न बजाऊ मुरली..
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-16-06 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेम्छे ल म त ताली बजाउदै छु । कृष्ण भगवान कि जय्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्एए
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-16-06 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 08-16-06 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त कृष्ण जन्माअस्टमि है, लौ आज फाइट साईट को कुरा लाइ पोस्टपोन्ड गरेर भजन गाउनु पर्यो, कोइ गोपिनी खुशी हुन्छिन कि? श्री कृष्ण गोभिन्द हरे मुरारे हे नाथ नारायण बासुदेव।।। हरि हरि! P.s. Oye Thulnani, Ma kina ni mero list ma 5 number ma? k garya chhu ra maile kasailai? GRRRRRRRR
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-16-06 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस्ते तिमी नि तेही दाङ को मुला त होनी । तिमी लाई हामी ले नचिनेक हो र । मुख मा राम राम बगालीमा चै चुरा । :P
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-16-06 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-16-06 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चुरा मुखमा के गर्ने हो ठुलि ?
|
|