[VIEWED 88390
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
"चौथौ वार्षिकोत्सव बिशेष"
समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ तथा धन्यवाद !
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।
२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
Last edited: 08-Sep-09 12:05 PM
|
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 09-10-09 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिएको लुगा पनि फिर्ता लहरे बदमाश रहेछ, कसै कसैले भनेको पनि थियो ,दिएको समान पनि फिर्ता लिने मान्छे हो भनेर {{{चौतारी नआइज भन्या हो मलाई }}}किन एसो भनेको ?चौतारी आउनलाई इक्षा भएन? ठीक छु रिया ७७
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 09-10-09 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
[[रियाफोबिया भएको हुनु पर्छ पक्कै रिया नाम त देख्नै नहुनी - के भा होला यो बैरे लाई }}
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-10-09 3:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरीइी इक्षाको कुरो भो बाSSS अनी खै के हुँदै छ? रिया, आज तिमी नि आयौ? के छ त साथी हाल्-खबर? अ बैरे खैरे, खै कथा? एक बर्ष भो, अझ थप्या छैन, खौँ हान्न आउन पर्यो तिम्लाई?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-09 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसरी कोही रिसाउदैन जसरी तिमी रिसाउछौ बोल्दा पनि नबोल्ने के भो है मेरी मायालुलाई कोही छ कि नाइ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-10-09 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रा मायालु चाँही हैन म चाँही छु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-09 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी भएर के गर्ने - अनी किन एक्लाई बसिरा त
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-10-09 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे र बौचा को "दोस्ताना" चली रहा कि क्या हो ?? पुरे पाट अब हप्ता को अन्तिम मा के कथा टसाइ भयो अर्को हप्ता थपुला
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 09-10-09 4:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी फुर्सद फोविया ? फ को कुरै त्यस्तो, भो छोडौ, ब को कुरा गरम । बाल कपाल को कोल्लाइ चाइने हो, चाइने जति लेओ है । फिरि तोर्पे तोर्पे कुरा किन गरी रा'छ भन्लाउ । खसोखास कुरो चै, हजाम काँ ग'र आ: क्या । एक थालि बाल कपाल ल्या छु । रिठ्टे र साईलिलाइ बिशेष एक एक मुठ्टा, बाँकि लै बाँडिचुडि लेओ । माडर्न गीता चै दामी लाग्यो । रिठ्ठेलाइ एउमुठी धनियाँपात । आगौ दशैँआँ काखाँ हउने छोरा पाएस । हाँउरो खेता सपै खेतालालै तो गीता सुनाइदेँ । भैँया खेतालाहरु मुर्च्छा परीहाले, त्याँसि उल्था अरेर काले खैरे खेतालालाइ नि सुनाउन थाले । आजा दिन के के पाप गरे होलान, सप्पै पवित्र बनाए तो गीता ले, हाँसेर लु त ओरालो लागिम है आजलाइ । जिन्दगि का सफर है ये कैसे सफर, कोइ सम्झा नहि कोइ जाना नहि टुङ टुङ धुनु नु नु नु ......................
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-10-09 6:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la mero pani sabailai namaste.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-09 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! शुक्रबारे झरीमय जदौ । लौ न यती बेला सम्म कोइ पनि आएनन। हिजो बेलुकी रमाझम गरेर फालेका कप पिलेट नि सफा गरेको छैन। बिस्टे काजी नेपालबाट फिरी सकेको जानकारी प्राप्त भएको हुंदा, तु हाजिर गर्न जनाउ दिएको छ । यसपाली गयल भयो भने खैरियत छैन रे लहरे ले भनेको।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-11-09 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु लेख्दा लेख्दै ठुल्दाइ अगाडि आइ सकेछन, ल प्रणाम ठुल्दाइ। बिस्टे काजी नेपालबाट ल्याको पोकोहरु खोल्दै बिजी भएर ब्यस्त होलान केरे। ल आउँदै गरेका सब अवतारिहरुलाई प्रणाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिसो चिसो हावा मा त्यसै मन बरालिन्छ........ के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ... उकालीको दोबाटो पाइला तिम्रै तिर लम्किन्छ झ्यालबाट हेरेको तिमीले झझल्को आउँदछ......
हरे राम राम सिरी राम राम ! सुक्रबारे जदौ तथा तारेमाम सम्पूर्ण बन्धु बान्धवहरुमा ! हाजिर गरिसकेका ठुल्दाइ र पुर कुमार लाई जरेमाम र गर्न बाँकी लाई बाल छैन ! बिस्टे अभिशेक बच्चनलाई हाजिरि गराउनु पर्यो आज !
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-11-09 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दाइ पुरे रिट्ठे अनी ठुलि ह्यापी फ्राइडे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन के हो आज शुक्रबार भनेर जिउ ज्यान देर काम गर्दैछन कि क्या हो कामचोरहरु ! हैन भने त यती खेर सम्म निक्कै भिड भाडा भैसक्नु पर्ने हो ! लहरे र ठुलि लाई पनि हेल्लो ! ठुलि म त भोज खान दात तिखारेर बस्या छु है !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-09 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! ठूली अस्तिन तिम्रो भ्वाईस मेसेज पाएको थिएँ, पछि कल गरेको उठेन! ठूल्दाई, लहरे, रिट्ठे, पुरे, सम्धीज्यू (आउलान नि एकछिनमा), चतुरे काइँलो, बैरे, सनिरा लगायत सबैलाई नमस्ते!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-11-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाघ होइन झम्टिने चितुवा होइन चिथर्ने भालु होइन घिच्याउने हामीले सके तरुनी फकाउने फुलाउने डोलीमा चढाइ लैजाने शुक्रबारे जदौ आठ बर्ष अघिको भयानक दिनको सम्झना सहित।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसरीsss कोहिsss रिसाउदैन जसरी तिमी रिसाउछौ बोल्दा पनि नबोल्ने के भो है मेरी मायालु लाई
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-11-09 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म मौन्ता मा अल्झी रहेको एउटा जीवन म आसै आस मा अल्झी रहेको एउटा जीवन ......... गूड् मर्निङ चौतारी हापी फ्राइडे सादेको भटाँस , गुन्द्रुक को अचार, खोया बिर्के चढाउने छ मेरो बिचार ........
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् जिम्बाल चिप्ले अनी बैरे सुकुटी छैन सुकुटी सुकुटी को अचार बनाएर पो खाने त पोल्या सुकुटी नै एस्तो मिठो - अचार बनाको त के भन्नु आहाssssssssss
|
|