[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 323523 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-19-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह निशे कान्छो नि आईछस, आईज बस बस बरु अस्ती खन्द्या दिस नि तैले त्यो गैंडा चुरोटा भरेर एउटा भर त भर लौ।
 
Posted on 09-19-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लओ मेरो नि काम मा जानि बेला भओ का के आरनु बिाआन देखि तो आखि भओ उखेल्न आउचन का सुरपनखा हरु जानै परो ल त नि का
बाइ बाइ थन्कु भेरि मस सपै लाइ
 
Posted on 09-19-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सान्नानी कती सिङान सुइ सुइ गरी राकी आईज म पुछ्दिन्छु"---sooooooooo sweet mama
 
Posted on 09-19-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हिजो को कुरा निकाली फेरी - उहिलेको कुरा खुइले भन्ने थाहा छैन
अनी मैले भनेको हिजोको कुरा मिलेको हो - आहा - गेस त खतरा गर्ने राइछ मैले -
त्यसो भए मैले भोज खान पाइने भो हैन त


हो भन्या दिपिका - यो लगिदेउ त्यो लगिदेउ भनेर हैरान - नाइ पनि कसरी भन्ने - लग्न पनि कसरी लग्ने आफ्नै त्यतिको सामान छ -
आफुले त शुरु पनि गरेको छैन - शुक्रबार गर्ने हो म त शनिबार उड्न लाई - एक दिन मा सकिहाल्छनी सामान कोच्ने त हो


 
Posted on 09-19-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लओ मेरो नि काम मा जानि बेला भओ का के आरनु बिाआन देखि तो आखि भओ उखेल्न आउचन का सुरपनखा हरु जानै परो ल त नि का
बाइ बाइ थन्कु भेरि मस सपै लाइ
 
Posted on 09-19-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि प्याकिङ गर्न हेल्प गर्न आउने निहुमा १० किलो जती चक्लेट पठाम क्यारे भदोलाई भन्या त। हेहे

हो भन्या नानु साह्रै गर्छन् कसै कसैले त, एक्चोटी म नेपाल बाट आउन लाग्दा एक जनाले त्यो प्लास्टिकको बोरा हुन्छ नि त्यो नै भरेर ल्याको भन्या, फेरी मैले यत्तिका त मेरो सुट्केसमा ठाम नै छैन भन्दा कस्तो रिसाको के।

हजुरबा हि ही, कस्तो माया गर्ने हजुरबा मेरो है नानु?

माइली बजै मेरो नि निकाल्दिनु न आखी भौ, हजुरबालाई नभनी कन है, गाली गर्नु हुन्छ नत्र।

लहरे हुन्छ हुन्छ तिमी प्याक गरेर यता आउ म तिम्रो सामान अन्प्याक गरेर आफ्नो उता पठाउने सामान हाल्छु अनी लिएर जाउ है?


 
Posted on 09-19-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै लाई तारेमाम है सबै लाई धेरै दिन पछी !!!

ओहो निकै ठुलो जमघट पो रहेछ आज या त ।
अनी कोइ कोइ बसाइ सर्न लागे कि के हो ? निकै पोको पन्तरा को गन्थन छ नि ।

आज त काम पनि सकिनै लाग्यो । चिसो झोल र तातो मासु को बेबस्ता गर्ने काम सुरु भै सक्यो होला कसै कसै को त ।


 
Posted on 09-19-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आफु चै बल्ल बल्ल आउनु मात्र के थियो सबै गुटुटु हिंडे छन जस्तो छ ।
आफु चै आज को ग्यदेरिङ्ग ठाम पत्तो लाएर लौ दा....जु र भा.....उजु म पनि आए है भन्दै जम्ल भनेको त ।
 
Posted on 09-19-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठिकै भन्योउ भान्जी तिमीले यो नेपाल जादाँ र आँउदा समान लाने र ल्याउने जस्तो नचाहिने चिज केही पनि हैन, सबैले सानो छ एउटा प्याकेट भनेर ल्यादिन्छन भरे हेर्दा तिमीले भने झै हुन्छ,मेरो त एक्चोटी उता बाट सामान ल्याउने कुरा मा एक्जनाको बाउ सँग त झगडाइ परेको छ्,उताबाट हिंड्ने दिन भोली पल्ट् छ अग्घिल्लो दिन राती फोन गरेर यो, यो सामान छ लाग्दिनुस् रे मैले सब प्याकिङ भई सक्यो तपाईं आउनुस् अट्ने रइछ भने हाल्दिनुस् भनेको त बुढा उल्टै निहु खोज्छन बा,एस्तो रिस नउठेको मलाई,बेकार मा झगडा परिरा नचाहदा नचाहदै पनि।

हैन ए सम्धिनी यो बुढेस्काला कत्ती आखिभौ उखाल्नु हुन्छ कि अरु को उखाल्न जान ला,
भन्द्या छु है सान्नानी तैले त्यो उखेलिस भने त तेरा कन्सिरी का रौ सप्पै उखाल्छु म नि। पर्दैन त्यो अनेक थरी गर्न तेसै राम्री छेस।

हैन के भन्छ यो भिमे आफ्नो भखर ब्यान को भात खान पा छैन उस्लाई चिसो झोल को पिर छ् अनी काम किन एत्ती छिट्टो सकिन लाओ, बेलाइत तिर छौ कि कसो?


 
Posted on 09-19-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब यो बिस्टे पनि,
केको बेलायत हुनु । यै अम्रिका मै हो नि । 

काम सकाउ कि छिटो पो भनेको त । बजिया गोरे ले त के जान दिन्थ्यो ।
Happy Hour छ भनेर त दुई तीन जाना हिंड्ने सुर्सार गरी सके । म पनि तै भिड म मिसिएर निस्कौ कि भ्न्य नि ।

बज्जे हरु सुटुक्क कुलेलाम ठोक्ने हुन कि ।


 
निशान्त
Posted on 09-19-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामाsss के सारो हल्लाखल्ला हौ चौतारिहुँदि?

को सुड्डि हो यो सान्स? एफएम जस्तो बजेको छ छ!

ओ लहरे झारपात् आबो मो संग पंगा लिएर कराउने मात्र हो हौ मो बाल दिँदैन झारेहरुलाई! हिजोको भाईहरु आजु दादा बन्न आउँछ हौ बबाल हसाउने खित् खित् खित्!

हाइ डिप्स मो माइलो काकाको छोरा हैन हौ मो त मेरो बौ सुड्डाको छोरा हो। मेरो बौ लास्टै र्रयाग गर्छ हौ। सुड्डा गाँठजति गनिवरि सेफमा राख्छ कि अन्त सेफको चाबि जाँघि भित्र लुकाएर सुतिदिन्छ! मो एक दिन त फोर्छ फोर्छ  सेफ।

आँSSSच! बिस्टे सुड्डा पनि माल तानिदिने रैछन्त, मो त सुड्डा हssद सोझो बनाइराको फिरि खित् खित् खित्


 
Posted on 09-19-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Again,

ke chha sabai ko khabar?

ma nabhako mauka parera kya ramailo garechhan. time chhaina afno dhyan bhane chautari mai chha. dubaune bhayo yo chautari le pani.

ohh Nise, som ta dherai pachhi aayeu ni? la bhare bholi chhataa chowk tira bhetnu parchha hai?


 
Posted on 09-19-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो रिट्ठे मित्र खबर? अजै अड्डमै छौ भन्या , हुनत म पनि लास्ट टाईम जाँदा शनिबार उड्ने,सुक्रबार सम्म काम गरी रा थे,के गर्नु माम खानै पर्‍यो।

ल नि त रिट्ठे साथी भरे भेट होला नहोला अहिले देखी नै शुभ यात्रा, रामरी दसैं मनार आउनु,घराँ सप्पै लाई नमस्कार भनिदिनु ठुलाबडा लाई भुरा भुरी लाई मोया दिनु ,चौलेट लाग्दिनु बिस्टे काका ले पठा को भनेर।

लौ के भन्छ यो निशे काँन्छो ,तिउरा बाउ लाई शिव बुटी तान्न सिकाउने मै हुँ केरे अहिले आर हास्छ, लु लु झट्टै बना बाबु अनी धुर्ब्या होटलाँ गर मज्जा ले बजाउनु पर्छ मासु भात।

Last edited: 19-Sep-08 12:49 PM

 
Posted on 09-19-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु बिस्टे काम मै छु माम खाँदैछु तारेमाम ! ल धन्यवाद पाट !

हुन्छ हुन्छ म लगिदीहाल्छु नि चौलेट -- आफ्नो त लगेज सगेज नि छैन, एउटा क्यारि अन मात्र हो ! साह्रै ल्याङफ्याङे मान्छे परियो यार !

हाम्रा गाम तिर भोली फ्लावर लोटस दाहाल आउँदैछन रे? आफ्नो त टेम नि छैन तिनलाई भेट्न जान, अब नेपाल तिरै भेटौँला भन्देको छु मैले !

राहुल खोइ राहुल?


 
Posted on 09-19-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


भन्दा भन्दै यो रिट्ठे पनि घर जाने भएछ। टाउकाँ लेखेरै ल्याको रहेछ।

 
घर जाने त मन हाम्री नि हुंदो हो। दसैंको मुखै मा घर पुग्ने पाए.........................।
यता दशा लाई मनाइरहेको हुन्छु उता दसैं मनाइ रहेका हुने छन। अभागीलाई भाग्यले पनि ठग्छ, लुट्छ, चोर्छ भन्ने कुरा ठीक साँचो रहेछ, नारान।

जाम निशे यही गम मा एक एक चिलिम शम्भू को नाम मा।


 
Posted on 09-19-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ ! क्या हाल है राहुलभाई? लन्च वन्च कोणी कियो भाया? बोयनस दियस ! तुस्सी बहुत खुस नजर आरहे हो जी !
थ्यांक यू !
 
Posted on 09-19-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक है रिट्ठु पाजी,


गम पे गम खाते जा रहें है सनम 
खाते खाते हम भि गम हो गए हे सनम


 
Posted on 09-19-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई। आफू एकैछिन काम गर्या जस्तो के गर्या थिएँ, यहाँ दौडाउन भ्याइसकेछन्।


माइली आमै, सञ्चै?
नेप्ची पार्ट्नर छु ख? गाउने होइन दुई चार राउन्ड?
ओहो निश पाट, लङ टाईम पछि चौतारीमा अपियर गर्यौ नि हौ। कत्तिको ढलिंदैछ सेउती खोला छेउ तिर? अनि हाम्रो सिम्सको के छ नि हालचाल?  
बाउचा, शिकागोतिर लाग्ने होला नि कामबाट सीधै?
के छ बिष्टे? छोरो कस्तो भो नि?
दीपूको पनि जाने तयारी हुँदैछ त्यसो भए? अरु कती दिन भेट्न पाइएला चौतारीमा? अलिअलि सामान त मेरो पनि पठाउनु थियो। त्यस्तो धेरै केही होइन, एउटा सानो पोका हो। तिम्रो झोलाको जता हाले पनि सजिलै अट्छ। जोख्यो भने २ धार्नी पनि छैन.

साँच्ची नै हैरानै पार्छन् हौ भारी बोकाउनेहरुले पनि। नाइं भन्यो भने पनि रिसाउने, अनि महिनौंसम्म सामान लगिदिएन भनेर कुरो काट्ने। कत्ती न उनीहरुले नै टिकस किनिदिएका जस्तो के, असत्तीहरु।

सान्नानी, छोरीकी आमा भैसक्यौ, अझै कति सिंगान चुहाउँछौ?
भिन्सेलाई चाँही दिउँसै जाँड खान नपाएर छट्पट्टी, बिग्रिए अचेलका मान्छे।
लौ रिट्ठे सरको पनि भोलि प्रस्थान त्यसो भए। सरको गामतिर त बाढी आ छन् रे, कोशीका किनारतिर धेरै नडुल्नु जता मन लाग्यो उतै बाटो बदलिन्छ रे। बरु हिलेतिर गयौ भने तुम्बा तान्दा हामीलाई नि सम्झिनु। हुन त के, राधासँग रिक्सामा कहिले बरगाछी कहिले पोखरिया घुम्दै फुर्सद हुन्न होला।          
ठुल्दाइ, दसैंको त के कुरो गर्नु, १६ बर्षै हुन्छ यसपाली टिको थाप्न नपाको नि। 

 
Posted on 09-19-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एसो कुरो बुझ्दा त साझा हावाइजहाज चढेर नेपाल जाने पलान पो रहिछ रिठ्ठे र रिठ्ठी को ।
ल है हाम्रो नि शुभ यात्रा अनी शुभ बिजया दशमी । नेपाला नि सुनायी दिनु है ।
आफु नगा त जुगै भै सक्यो।


 
Posted on 09-19-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला छ:कु वय क सम्ये बजी,
वल वल पुलु किसी


हल्चोक को भैरब
सव: भक्कु

 

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters