[VIEWED 161859
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-16-07 11:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४२ --
हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
अन्तमा,
- मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
- गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
मैले धेरै लेखें खाममा तिम्रो ठेगाना आज बल्ल देखें खाममा तिम्रो ठेगाना
थाहा छ बजारमै खोसाखोस भएको दाग थोरै भेटें खाममा तिम्रो ठेगाना थाहा छैन के छ भित्र, तर ढुक्क छु मैले आगत टेकें खाममा तिम्रो ठेगाना - त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना - अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।
|
|
|
|
subeer
Please log in to subscribe to subeer's postings.
Posted on 01-18-07 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हैन हैन मिस्टेक भो, कपि पेस्ट गरेको बिर्खे माइला पो भएछ, भूल सुधार गरिपाँउ । यता गाउँमा बाचन सिरोमणी श्री गालब महाराजले स्वस्थानी बाचन गर्दै हुनुहुन्छ भनेर आएको, आज त क्यान्सिल भएछ । लौ जे भए नि सबैलाइ अभिवादन, भोली भेटौँला!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-18-07 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वागत सुबेदार (subeer), चौतारीमा! (((अब फेरि यो सुब्बा कता'ट आईलाग्यो नि चौतारीमा! यो चैं जँड्याहा हो जस्तो छ! जिम्माल हुँ भन्दैछ! न जिम्मालै हो! जिम्माल पनि पहिला एउचोटि सुबेदार भा' थे रे! मान्छे चिन्न गाह्रो हुनथाल्यो बा!)))
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-07 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी अर्को बिर्खे माइला आयो~~~~~~~~ । चिलिम बढी भाको कि गड्बड् नै भाको। हे राम्, तारेमाम्। ठुलु तिम्रो हाल् के छ, खबर् त नेपाल् निउज् डट् कम् मै पढि सकें।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-18-07 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
..हरियो भन्नु नि कान्छि त्यो रानिवन पँहेलो भन्नु सुनखानि सुन मेरो निरमाया.. जदौ! यो बिर्खे माईलाको!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-07 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वागत सुबेदार (subeer), चौतारीमा! :P
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-18-07 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुबेदार आयो, अब लउटन, क्याउटेन, जर्नेल, कर्नेल, भर्नेल, मर्नेल सप्पै आउनी होलान्!
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-18-07 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-18-07 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ !! नमस्कार ! ठुली, भउते गुरुले गाली गर्लान् कि भनेर तेसरी भागेको क्या । गोताए जी मैले बिजुली पत्र धकेली दिया छु है । हैन यि जिम्बाल बुढा ले त आज अचम्मै गर्न लाग्या जस्तो छ । कहिले को भएर आम्चन कहिले को भएर ? क्या हो यो कली युगमा ।
|
|
|
Dhami_kahila
Please log in to subscribe to Dhami_kahila's postings.
Posted on 01-18-07 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(काम्दै) हूहू SS हूहू SS हूहू SS मैले SS पनि SS हाजिर SS चढाएको SS छु SS (अँझै काम्दै) हूहू SS हूहू SS हूहू SS
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-18-07 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सपना भरि हाँसिरन्छु बिपना भरि रुन्छु दुई दिनको जिन्दगीमा कस्को माया पाउँछु कठै मैले के गर्नु जदौ! यो बिर्खे माईलाको!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-18-07 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँsssच लास्टै र्याग हान्यो हौ सुड्डा सुड्डीहरुले। हिजो मोइले लास्ट झ्यापको सुरमा जिम्स सुड्डाको नाम पो लिएछु हौ। अन्त सबले मोलाई पो जिम्स सुड्डा सोचिराको नि। मेरो डिङ्गोले सबलाई हान्नु पर्ने आबो। म झ्याप्स भाको थाहापयो भने सिम्सले फिरी लास्ट गिदी गर्छ नि हौ। तित्स साली खोइ कता हरायो हौ आज? हिजो एकछिन् खित खित हाँसेर दिलैमा किल्ला ठोकिदेर गयो नि अन्त।;) ह्यारिस सोम के छ हौ? खित् खित् खित् खित् :)
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-18-07 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे बुरो; खोई, अहिलेसम्म त आ'छैन नि!
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-18-07 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोताए जी, पत्र धकेलेको ता भयो १० - १५ मिनेट जती आम्दै छ कि ? टाढा को बाटो परो । न कतै जाममा फसिरा छ कि ?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-18-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए असत्ति मोरा मोरीहरु यो बुडेसकालाँ के के देख्नु परो! तिमेरुको के खाइदिएको थिएँ र यो बुडोको नक्कल अर्छौ हँ? घोर कलिजुग लाओ गाँठे! जदौ! यो बिर्खे माईलाको भनेर भन्न मुन लाउननि छोडो। हरिशरणम्!!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-18-07 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भान्जोले ठिक्क ल्याम्छ कुरो त। क्यार्दै छौ भान्जो? माम् खायौ? :)
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-18-07 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोझो मान्छे खोज्नैपर्ने 'सिला' भो आज धेरैको दिमागको पेच ढिला भो बहुरुपिया धेरै निक्ले गाममा आज चौतारीमा रामलीला भो!
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-18-07 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे बुरो को बिजुलि चिठ्ठी कुन चाहिँ साइध्वाले रोक्यो जस्तो छ! सान्नानिलाई जदौ! गोतामे:)
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-18-07 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा ! लाइफमा पहिलोचोटि फस्ट्याम किचकन्नी र भूत हिन्नी बेलाँ चौतारी आ'को, रमाईलो हुनी भ!
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-18-07 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के खान्छन कुन्नि यि गाम्ले हुर्, एक्दिन मज्जा ले हेर्न नपाउदा काहा पुराउइ सक्छन् हो। ए सान्नानु तिम्रो आइस्कृम् चर्तिकला नि हेरे कस्ति उटपट्याङ् रे'छौ बाबै तिमि त ( मार्छे होला) yaa ,Those were the days!! ...nirula's Nd's ..ice cream khaane kudne din haru i miss it too......:( राम्रो छ अरु नि सुनाउ न । :D गालब अरु कुरा जान्दैनौ, गालब बालक ले भनेको कुरा मान्दैनौ नत्र अर्को पन्डित नियुक्त गर्नु पर्यो अनि मात्र बिदा मिल्छ । ((((we want swasthani kathaa))))) लास्टाँ, सान्नानु,ठुलु,चित्रु, कुम्लु,गोताएदाइ, यामु, हरि(उ),नमु, धामिबा, चिप्लु,निशजिजु , जिम्माल्बा ,मिस र अरु सबै लाइ सुभप्रभात यो बिर्खेमाइलाको :O हरिशरनम्। :P:P:P
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-18-07 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भएको यो? मेरो त आँखै तिरिमिरे झ्याइँ भयो । तेस्मा नि एक चिलिम लगाको । शंका लाग्यो, घोर शँका । अब एसरी भन्दा मिस लाई भनेर हुलुस ल्याउछु प्रौढ शिक्षाबाट। ल चिलिम तानुम सब ठीक होला।
|
|