[VIEWED 172851
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-22-10 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १८५ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-28-10 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेसी १ हप्ता चानचुन बाकी रैछ अझै ! ल ल मोज गर्नु भोज गर्नु रोज गर्नु ! आएसी फोटो टन्न टाँस्नु होला ! रामे को मा हिउ पर्यो रे ! साँची अस्ती सन्चर्बार् रामे को गाउ तिर गा' थेम ! बर्बिकिउ सार्बिकिउ गरियो तास सास खेलियो अनी भोली पल्ट ब्यानै टाप ठोकियो ! अनी के छ त रामे ! हसुराइ सक्क्यो? बिस्टे पर्भु सुपारी को कुड्को त १ प्याकेट छ नेपाल बाट ल्याको ! अब भेट मा टक्र्याउला नि प्रभु लाई !
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 04-28-10 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, यो नेपाल बन्द कति दिनसम्म होला? अनि त्रिभुवन बिमानस्थल सम्म कसरी आउने? नेपाल बन्दले मलाइ नि टेन्सन भाको छ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-28-10 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुपाडी को कुड्को, दुई भाई पुड्को ए दिन्छन दिन्छन धन्दै नमान मै मागी दिउला हुन्छ रिट्ठे सर म का चै सरौतो छ्,सुपारी नभर खिया लग्न लाई सक्यो हन किरेजी नि नेपाल तिर हो कि के हो हिजो आज।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-28-10 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोल बोल बोलाउँदा खेरी आउँछ मौका पर्खिन्न धत्तेरी घर त लगनखेल हाँसौं खेलौं पातली दुई दिन बाँचुन्जेल बुधवारे जदौ सबै गाम्लेहरुलाई। आज त चहलपहल रहेछ चौतारीमा। हिंजो अस्ति शून्य भएको देख्दा त कतै माओवादीहरुले सबैलाई काठमाडौं लगेर शारीरिक अभ्यासमा त लगाएनन् भन्ने जस्तो लाग्याथ्यो। कान्तिपुरको फोटो हेर्दा त चिन्या अनुहार देखिएन, फेरि भरतपुरमा ग्रिनेड सहित पक्राउ परेकाको नाउँ पनि कोही औतारीसँ मिल्या जस्तो त लागेको थिएन। आज जे होस् अलि मान्छे देखियो र ढुक्क भैयो। रिट्ठे सरलाई रुघा लाग्या रे? नेपालबाट सूर्य ल्याइयाथ्यो र? शीघ्र उन्मूलन् होस् नाके भाईरस जति। अनि मासु कति धार्नी खाइयो, तासमा हारजित कति भो, राम्या हालखर के रहेछ, बस यात्रा कस्तो भो? अनि क्रेजी चमेरे शहराँ बसेर नि किन गौचर जाने कुराको टेन्सन लिरा? तिम्रा शहराट त पिलेन चढे पुगिहाल्छ नि, त्याँट जान रिक्सा वा ठेलालाई २००० जति तिरे त काठमाडौं र पाटनको जता पनि लगिहल्लान् नि। नभए पर्यटक अथवा बैबाहिक कार्यक्रम लेखेको तुल टाँग्नु गाडीमा, एउटै ढुङ्गो पर्दैन। रामेको गाउँमा हिउँ पर्यो रे? हाम्रा तिर भने ८० कट्न थालिसको अर्को हप्ता चाहिने जो बिर्ख्या उमेर अर्थात् ९० नै कट्छ भन्छन् ती मेटेरोलोजिस्ट् कि के भन्ने ज्योतिषहरुले। ठुल्दाइको पनि आउने बेला हुन लाग्यो त्यसो भए। अहिले देखि रिक्सा वा ठेला रिजर्भ गरी राख्नुहोस् एअरपोर्ट जान। मम टन्न खानुहोस्, फोटो टन्न खिच्नुहोस्, अनि सूर्य तान्नुहोस् (आखिर अहिलेसम्म एमालेकै प्रम छन्)। बिष्टे, बाउचा र रामेलाई तारेमाम्।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-28-10 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल म अनी खार आए
ढ्याउ दिउँ भनेको -
हैन ठुल्दाइ नेपाल बन्द भन्यो भने तपाईं कसरी जाने प्लेन उड्ने ठाउँ सम्म
हिंडेर जान सकिन्छ सकिन त -
त्यो बेला सम्म हिंड्ने प्राउटिस नि भइसक्या हुनु पर्छ ठुल्दाइ लाई
दिन दिनै म: म: खाको बल निक्लेने भो ठुल्दाइ को - फेरी निक्लिने भन्दा लुज मोसन होइन नि फेरी
Last edited: 28-Apr-10 01:23 PM
|
|
|
CyLegend
Please log in to subscribe to CyLegend's postings.
Posted on 04-28-10 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
This place feels like i am watching a cheaply made nepali movie, where actors are trying too hard to play the role and thus end up looking worse. are you guys like this in real life too?
Last edited: 28-Apr-10 01:18 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-28-10 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
5
?
Liked by
|
|
यहाँ नि आएछ यो साईला त ! अघी चिच्याउने बाँकस्मा दिमाग चाटेर पुगेन मेरो? रिअल लाइफ मा हाम्रा केटा हरु यो भन्दा नि अझै ज्याद्रो छन ! फेला पर्लाउ यार बस बाओ बस, च्या चिसो के खान्छउ बरु भन?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-28-10 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरिका आँफैले लेखेर आँफै लाइक नि गर्न भ्याएछ ब्रो ले ! भन्या भये एउटा लाइक त हाम्नी दिन्थेम नि ! लाज मानेर हुन्छ त? ओहो चिप्ले सर, के छ खबर? ज्युनार भो?
|
|
|
CyLegend
Please log in to subscribe to CyLegend's postings.
Posted on 04-28-10 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
what are you talking about, do you change your lifestyle when you post here? you seemed perfectly normal in shoutbox? did you hit your head on the wall before entering this thread?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-28-10 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नी लाइक गर्दे त्यो CyLegend को पोस्ट मा जे भे नि एक्लो पार्नु हुँदैन के - ल मेरो चाँही तिमीलाई फुल सपोर्ट अब मैले गर्नै नजान्या अक्तिङ लाई नि ओभर भन्देछ - ल जय होस् तिम्रो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-28-10 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन CyLeggend के कुरा गर्छ तिमी रिट्ठेको चौतारी मा छिर्ना साथ ओभर अक्तिङ गर्ने बानी छ अरु केही भा होइन ओभर भा मात्र हो
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-28-10 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
साइला बाबु (रिट्ठेले देको नाम), तिमी दर्शक भएर नै बस न त किन चिप मूवीको सानो रोल लिन खोज्या You wouldn't be commenting on this thread, unless you wanted to be a part of this your so called "cheap movie", would you?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-28-10 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो नेत्रे लोङ टाईम नो सी कता गायब हो - के हुँदैछ अब साइला नी खेल्न मन लाग्यो होला ना फिलिम सिलिम मा - अनी एसो पोस्ट गर्देको होला - पोस्ट गर्न पैसा नलागे सम्म त जती पोस्ट गर्दे नि भो नि होइन र
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-28-10 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए साची साइला हिरो लाई नमस्कार गर्दा अरु औतारीलाई भुलेछु। ल मेरो सबैलाई सलाम छ है।
|
|
|
CyLegend
Please log in to subscribe to CyLegend's postings.
Posted on 04-28-10 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
my only intention is to fix all of you, believe me i have no ill intention, but you guys do remind me of a cheap nepali flick where sound follows 5 secs after the actor speaks. i want to heal you.
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-28-10 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साइलो, तिमी दर्शक भएर नै बस न त किन चिप मूवीको सानो रोल लिन खोज्या सोरै डलर सही कुरो गर्यो नेत्रे ले के छ् हौ नेत्र बादुर कता बिलाएउ अचेल।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-28-10 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै चिप नेपाली फिल्म हेर्नु भएन - धेरै हेरेर त्यसो भा होला
अली त्यस्तो फिलिम हेर्न कम गर्नु अनी रिमाइन्ड हुँदैन होला
Last edited: 28-Apr-10 01:54 PM
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-28-10 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साइलोलाई मुख भरीको जवाफ दिन हुन्थ्यो तर के गर्नु बिस्टे यो चौतारीको स्क्रिप्ट भन्दा बाहिर को कुरो पर्यो। तिम्रो के छ नि हाल चाल?
|
|
|
CyLegend
Please log in to subscribe to CyLegend's postings.
Posted on 04-28-10 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pakheyness can be cured much like gay ness have been cured...through faith...trust your god...u shall be cured
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-28-10 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
CyLegend, Your provocative posting carries no weight in this thread. I have gone through your other postings here in Sajha, which suggest how immature and unprofessional you are. Please give your fingers some rest and save yourself from further humiliation. Use that time in learning to be like us chautaurians.
|
|