[Show all top banners]

jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८२

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 141939 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-22-10 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८२ ~








हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर  रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता  हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत  रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"







कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||






भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!




 



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!








ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।





Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)




Running since 7 Sept 2005 in a total of 179 edition





Last edited: 22-Mar-10 10:25 PM

 
Posted on 03-25-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे बगलामुखिय जदौ ।


 
Posted on 03-25-10 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमोइSSSSS ब्राण्डी माइ पनि याँ? अचम्मै भो बै!!

लु ठुल्दाइ र ब्रान्डी माइलाई प्रणाम।

दाई म काइँ जानु छैन दाई, म त सधैं याइँ, त्यो बैरे, रामेचा, लहरे मुर्दारको मोज भोज छ नि, काँ गे'र मुख कालो गरिरा होलान पाटकीहरु
 
Posted on 03-25-10 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हरु के हुँदैछ त

मेरो त जानै परेन आज बङलामुखी

कोइ कोइ चौतारी मै आइद्या रैछ,
 
Posted on 03-25-10 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे भनेर चिनिने सुन्तली को हुन नसकेको पोइ ले बिहान बिहान देखी निहु खोज्यो यार

सुन्तली को पोइ हुन नसकेर ठुलै चोट पुगेको जस्तो छ

त्यही कारण ले मानशिक सन्तुलन पनि बिग्रेको देखिन्छ

ल अब पुरे लाई पुरे को घर मा नलगी - पुरे को छिमेकी घर मा सार्नु पर्‍यो - त्यही क्या त्यो रातो घर लगनखेल को के



 
Posted on 03-25-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेलाई प्रनाम ! ठुल्लदाइ लाई तारेमाम ! म पनि कोही कोही लाई दर्शन दिनै आएको यता तिर !
लौ सोछेको सबै पुर होस !
 
Posted on 03-25-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन पाइयो धन्य भइयो, बिहान बिहान देखी दर्शन पाएर आज मेरो दिन नै गूड् लक हुने भो

कुन साइत मा चौतारी छिरिएछ भने - क्या साइत पर्‍यो आज त


 
Posted on 03-25-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ।
हाइ ब्रान्डु ।

ओहो ढिला उठियेछ ...... अब त बगलामुखी के गई भयो र ...

पुरे त ब्यान ब्यानै देखी कराइरहेको छ त .......... सुन्तली आइनन्की क्या हो आज ?

ठुल्दाइ चिया भयो?

लहरे चिया सुकुटी भयो? त्यो रातो घरमा सार्नलाई सहयोग चाइएमा खबर गरौ है ......







 
Posted on 03-25-10 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाहिन्छ सहयोग रामे - त्याँ सार्न लाई दुई चार लात नहानी के सराइ भो र -


लात को भुत बात ले मान्दैन के - दुई चार लात हान्न तयार होउ है रामे त्यो पुरे भनिने सुन्तली को ......

बुझिहालियो होला, कती चोटि दोहोर्याउने
 
Posted on 03-25-10 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन हजुरहरुलाई

ओहो आज माका चम्किराछ नि

तारेमाम ठुल्दा

हाइ पुरेचा

हाइ ब्रान्डु

हाइ रामतोरिया

 
Posted on 03-25-10 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो घरमा सार्न?
 
Posted on 03-25-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ब्राण्डु, खुशी, लहरे


लहरे बज्या बहुत खुश होला आज। चिच्याउन बाकसमा दिनभरी ढुक्थ्यो एक झलक पाउन, आज चौतारी मै साक्षात दर्शन मिल्यो।


खुट्टा भुइमा छैन।खुट्टा भुइमा छैन भन्दैमा मेरो भाई लाई जेपिटी भन्ने?? अझ रामे पनि लु हेर । संगतको फल ।


 
Posted on 03-25-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi खुशी

तयार छु लहरे ।

 
Posted on 03-25-10 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज खुशी पनि चम्किरा छ

खुशी नि सर्ने कि रातो घर मा
 
Posted on 03-25-10 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरेर मात्र पुग्दैन ! एसो फल्फुल, मिठाइ, भेती चाडऔनु पर्‍यो !

एसो बिहानै चिया नास्ता भएनी  फरक पर्दैन क्या !

हाई रामे !

 हेल्लो खुशी !
 
Posted on 03-25-10 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बल्ल थाहा पाइयो पुरेचा किन त्यस्तो भा भनेको त ठुल्दाइ को भाई पो

अनी किन नहोस् त दाई ले जे गर्‍यो त्यही हेरेर सिक्यो

दाई HMC भाई FMC अब अरु के भनाइ भो र
 
Posted on 03-25-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-25-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेटी त पेटी का पेटी लहरे ले चढाउछ । स्वयम्भू मा पूजा गर्न आएकाहरुको लुटेर रुखमा जो पोका झुन्ड्याएको छ ।
 
Posted on 03-25-10 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-25-10 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<भेटी त पेटी का पेटी लहरे ले चढाउछ । स्वयम्भू मा
पूजा गर्न आएकाहरुको लुटेर रुखमा जो पोका झुन्ड्याएको छ ।
>>>



ठीक ठीक ठीक ठीक ठीक

प्रणाम खुशीचा।

 
Posted on 03-25-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 25-Mar-10 10:02 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Facts showing how US is worse than Russia
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Does the 180 day auto extension apply for TPS?
Nepali Psycho
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters