[VIEWED 278102
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१३६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना ~चौतारी परिवार~
Last edited: 10-Dec-08 10:55 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी कहाँ -२० त पुग्या छैन - अस्ती -१ सम्म पुगेको अर्को महिना तिर होला पुग्ने -२० त अन्तरे दाई कै मोज राइछ
जिम्बाल को मुखान्ती कुरा सुनन्ती - हम पेट मिचिमिची हसन्ती
टेके को भि हम तारेमाम बोलन्ती अनी के छएन्ती
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए आज त हिम दिबस मनाइ रारछन सब्बै ले। बिचरा भान्जी को हिउ को सम्स्मरण नरमाइलो राइछ,माया लाग्यो। अनी आफु पनि तेस्तई एक्साईटेड भईयाथ्यो पहिलो पटक हिम्पात परेको देख्दा,राती पर्न थालएको हिउ नरोकिकन पारीरहेको थियो म झ्याल बाट हेरेर बसी रहेको थिए हेर्दा हेर्दाइ बाहिर सेताम्य,तेस्माथी खम्बा को बत्तिले त पुरै उज्यालो,त्यो दिन रातभरी सुतिएन होला हिउ परेको हेरेर बसेर साथी भाई सँग गफ्फ गर्दै बसेर। भोली पल्ट काम पनि जानु नपर्ने अनी भोली पल्ट बिहानै चै त्यो चिकेन को प्याकेट को तल को स्टैरोफोम हुन्छ नि त्यो लिएर गएर भिरालो बाट चिप्लेटी खेल्दै हिउ मा लडीबुडी गर्न रमाइलो भाको थियो। अहिले सम्झेर नि रमाइलो भयो,अब त बुढा भाईइेछ अहिले त हिउ देख्यो भने दिक्दार लाग्छ। पहिलो दिन को हिउ त रमाईलै हुन्छ भोली पर्सी पल्ट् को हिउ,चिसो,फोहोर,गाडी सफा गर्न,झिक्न झन्झत ले चाइ मलाई नि चेली को गाउ तिर बसाइ सरु सरु जस्तो लाग्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोलन्ति
लोलन्ति
लोलन्ति
ओहो ल अन्तरे दाई, कस्तो भैराछ मुन्टाना तिर को मुन्टाइ? -२० रे आछु ! आँखै फर्फरायो मेरो त !
के छ टेकी ब्रो? अस्ती नयाँ खर्क तिरा आ' भन्ने सुन्या थे, आफु तेइ बेला उकालो चढ्या बेला परेछ भेट हुनै पाएन !
दीपीका, कठै, कस्तो बिजोगम भएछ !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>ततपश्चातम् लेसन लर्नम करोन्ति कि, एनिथिङ्गम श्वेत, सफा, सुन्दरम्, बबाल एक्ट्र्याक्टिकम चिजम अर लोकेसनम अर मनुश्यनम, डरलाग्दो साइड होवन्ती, त्यो साइड बिरसन्ति त घोर दुख भोगन्ति।<<<
हा हा हा
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माइनस को कुरा नगर न गाम्ले हो याहा आफुलाई ३० ले नै तर्साइसक्यो। माइनस सुन्दा त मुटु काप्यो। माइनस मा त थुक्क थुक्यो भने नि थुक भुइमा पुग्न नपाउदै जम्छ होला,रोयो भने आसु मोती बनेर खस्छ होला,सिगान पनि आईस बर्ग हरु जस्ताइ हुन्छ होला नाकमा हे हे।
|
|
|
techGuy
Please log in to subscribe to techGuy's postings.
Posted on 12-11-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
s:N:k (sa.ngaNaka) = computer s:nt:pt: (santapta) = burning AeD:an: (adhishhThaanaM) = sitting place दिन भरी अंमल शान्ताप्त करौती अनी सङ्नकआ अग्रतह आधिस करणती अहम फेरी हसती: :
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-11-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको तारेमाम सबैलाई। रिठवा जो छ, बहुत् अच्छे कविता लेखिहालेछ। दीपूको पनि नरमाइलो नै भेट भएको रहेछ हिउँसँग। ठुल्दाइ, कहिले चिप्लिनु भएको हिउँमा? त्यही तेन्जिङसँग सोलु जाँदा हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिम दिवसस्य पुन: तारेमाम। परार हतार हतार पिट्सबर्ग प्रस्थान हेतु आस्थायी गृहबाट गुडाउने झोला बोकी निस्केको के थिएं, सेताम्य पैदल मार्गमा सदा झै निर्धक्क पाइला के अघी बढाएको थिएं। जुत्ता ले अनी त्यस पछी खुट्टाले धरती छोडि हाले। १२ हात पर चिप्लिदै ड्यम्म बजारइयो। झोला झन्डै खोला तिर पुगेको। हात हेरें,सलामत रहेछ, खुट्टा चलाएं तो पनि ठीक रैछ भन्दै फेरी अघी बढें। गोर्खाली को छोरा न हो, अघी बढे सि हिउं न् सिंउ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मेरो पहिलो विन्टर को हिउ, यो एउटा जमेको ताल माथि खिछेको फोटो हो । मुख पनि हिउ ले छोपिएछ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुखैमा हिउ जमुन्जेल रात भरी के अरी राख्या नि त्यो ताल न बेतालको तालमा?
अत्ती हसाउने बिस्टे फेरी !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-08 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुखमा हिउँ आँफै परेको कि कसैले हिउँको डल्लोले हानेर सेतो भाको कुरा को सुरा बुझौन हामी पनि - हैन त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ताल मा बेताल ? कस्तो भयो हाल ? तारेमाम।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ताल मा त बेताल भर बस्या हो ठुल्दाइ पोज पोज ले फोटो खिच्न अनी भरे घर पुगियो त झुत्तो चाबी छैन,फर्केर फेरी ताल्मा आएर खोज्या त साचो को झुप्पो जस्ता तस्तै रईछ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-08 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ भाग्यमानी रहेछौ, त्यो ताल मा रिट्ठे, हर्के , लहरे नि गाको भए ?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो ताल मा रिट्ठे, हर्के , लहरे नि गाको भए ताल खन्न थालथे अनी तिनै जना तेही भासिन्थे।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-08 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाह बिस्टे, लोल। ताल खन्ने बेतालहरुले साँचो को झुप्पा लाई अङ्गुर को झुप्पा सम्झेको भए नि ? हिउ लाई चुप्पा खाएर बस्नु पर्थ्यो।
एक्लै गएर राम्रो गर्यौ, फेरी एक्लै गएको भए, फोटो खिच्यो कसले ? Re-सोच गर्नु पर्यो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-11-08 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भन्न खोज्या के ठुल्दाइ, मैले बुझेको नै भन्न खोज्या हो त -
अहिले भइरहेको क्रीकेट म्याच ईन्डिया ले जितोस् लौ जा त - बडा अरुलाई जे पायो त्यही भन्दो रछ
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-08 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक्लै हैन दाई अरु २-३ अल्लारे हरु नि थिए सँगै, एक्जना भाई माथि सुधारीसके दुई जना साथी अझै छन।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-11-08 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिउँकै कुरा अघी बढाउँ न कसो? म अमेरिका आएको पहिलो बर्षको कुरा हो। अक्टोबर महिनाको अन्त्यतिर कलेजले नै आयोजना गरेको भ्रमणमा गैंदैथियो करीब १०० माइल उत्तरको शहरमा। अलिअलि चिसो भएकोले सबैजसोले पातलो ज्याकेट अथवा त्यस्तै लुगा लगाएका थिए। पानी पारीरहेको थियो, तर आधा बाटो जति माथि पुगेपछि त हिउँ नै पर्न थाल्यो। सामान्यत: मध्य डिसेम्बर नभै हिउँ नपर्ने रहेछ तर त्यो दिन अप्रत्याशित रुपमै पर्यो। खास त चिँडियाखाना जान भनेर हिंडेका थियौं हामी तर हामीलाई त मलमा लगेर छोडिदिए। जीवनमा पहिलो चोटि मल देखियो जे होस्, हाम्रो बिशालबजार भन्दा पनि कति ठुलो कति ठुलो। खास गरी गर्मी ठाउँबाट आएका मान्छेहरुले त कहिले हिउँ देखेका थिएनन्। मैले पनि सिमभन्ज्याङमा जमेको केही बाहेक अरु देखेको थिइनँ। जे होस् अलिअलि मात्रै भए पनि खेल्न पाइयो त्यो बेला। एक चोटि बाक्लै हिउँ परिरहेको बेलामा गाडी हाँकिरहेको थिएँ। अलिकती ओरालो पर्ने बाटोमा स्टप साइनमा रोक्न खोज्छु त चिप्लेर गाडी घुमेर झन्डै छेउको बिजुलिको खम्बामा ठोक्किन पुगेको थिएँ। धन्न नजिकै अरु गाडी थिएनन्। नेपालमा भने हिउँ परेकै जम्मा दुई चोटिको मात्रै अनुभव छ। अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्दै थिएँ दुई बिदेशी साथीहरुसँग (ऊही बस नम्बर १०१ म लेखेको थिएँ नि)। अलिअली पानी पर्दै थियो, उकालो लाग्दै जाँदा हिउँ नै पर्न थाल्यो। तारानाथ शर्माको घनघस्याको उकालोको सम्झना आयो। बेलायतमा हिउँ धेरै चोटि देखेको भए पनि नेपालमा देखेको पहिलो चोटि थियो, त्यो मेरो हिउँ थियो, हिमाली हार्दिकता बोकेको थियो आदि के के लेखेका थिए नि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-08 4:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यसो त सगरमाथाको देशका बासिन्दा भए पनि धेरैले हिउ देखेका हुँदैनन। खास गरेर काठमाडौकाले। पहिला भारतमा पढ्दा तिम्रो देशमा त हिउ नै हिउ होला भनी सोध्थे दुष्ट छिमेकिका इष्टहरुले। हामी पनि के कम, हो हिउ नै हिउ हुन्छ हाम्रो देशमा। त्यही हिउ बेचेर हाम्रो देश धनी भाको छ भन्दिन्थें, लौ जा भनेर।
बल्ल नेडरल्यान्डमा हिउ क्या हो ता है भन्ने देखियो। चिसो घाममा हिउ तापेर् फोटो खिचियो।
|
|