[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९३ --

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 233631 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 01-09-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९३ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 93 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

गोतामे दाइले टाँस्नुभाको कविता
  भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
 
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
 
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
 
 

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 09-Jan-08 02:05 PM

 
Posted on 01-10-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वाह् वाह् लहरे क्या दामि लेख्नु भाको।
बिर्खे दा तेसो भए भन्नुस् न त कहिले जादै हुनुहुन्च। आफुलाइ पैसा कमाउन मन लागिराखेको छ। सबै दाई हरु जस्को जस्को बिहे भाको छैन छिट्टै बिहे गर्नु पर्‍यो। मलाई बाटो छेकेर पैसा कमाउनु छ क्या। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो दाइहरु मैले भनेको कुरा के सुन्थ्ये र


 
Posted on 01-10-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सप्पैलाई,


 
Posted on 01-10-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी !

लु मैले ढोका खोलेँ है चौतारीको। time out - New! time out - New!

ठुली फुली सुली कुली छुली सिँगाने केटी आज पनि ढाडमा घाम पर्दा सम्म घ्वार घ्वार घुर्दै बरण्डा मै निदाइछे जस्तो छ।  batting eyelashes batting eyelashes

उज्यालो नहुँदै एकहुल हँसियाहरु जम्मा भएछन्, अनि को भन्दा को सोझो भनेर कम्पिटिसन नि गरिसकेछन्। laughing laughing

जिम्मालको हार्डडिस्कमा भाइरस पसेजस्तो छ। चाहिनी नचाहिनी प्रोग्राम रन भएको भयै छ। devil devil

हो हो रिठ्ठेसान, ठूलीको उसलाई टन्न जाँड र गाँजा ख्वाएर ठुलीको चुल्ठो समाएर लतारेको भिडियो यै साझामा टाँस्नी हो। smug smug

बिस्टेले किन धक मानेको हो फेरि। यहाँ सबै उस्तै हुन मित्र। मजाले गफ गरम, धक नमानीकन।

राहुलदा, लहरे, यामे, चित्रे, ह्यारिश सबैलाई तारेमाम है। happy happy

Last edited: 10-Jan-08 10:28 AM

 
Posted on 01-10-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अहिले भने चाँही कोरम पुगेछ चौतारी को
गजब छ बा!


 
Posted on 01-10-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारिस सोम र भउते सोम लाई जदौ



 
Posted on 01-10-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाको भान्जोको नाम मात्र के लेको अैपुगेछ चौतारीमा। लु हरी तिम्रो आयु लाअाअाअाअाअंमो राइछ।
भाउते, काउते, लाउते, सिगाने दा। हजुरको आँखा फुतेको थियो कि क्याहो । म त घाम झुल्किनु भन्दा अगाइनै अैएर चौतारी को ढोका खोलेको छु। लु लु उस्ल जे गर्न सिकाउने हो सिकाउनुस् हाम्ले जानेका चम। हाम्रो भाउजुलाई के के सिकाउनु पर्छ भनेर। अनी हेरुम्ला कस्ले कस्लाई लतारेनो भिदियो चौतारीमा तास्दो राइछ।


 
Posted on 01-10-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भान्जो कता बेपत्ता?

हो हो ठुली हो हामि नि हेरम्ला हैन कसले कसलाई लतार्दो रेछ? ल अब भउतेको पालो!

 


 
Posted on 01-10-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन बिस्टे सम्धी कता लागेछन? अइ भर्खर हेरि यइँ बात मारिरा जस्तो ला' थो। झरि परो भन्दै थे, न घुम बुन्नतिर लाए? बिस्टे सम्धीsss! बिस्टे सम्धि हौssss!  खै कता लाएछन बुडा???
 
Posted on 01-10-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हजुरको भान्जोलाई बोलाउनुस् न यता। धरै भो उ सँग कुरा गर्न नपाको।


 
Posted on 01-10-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु तारेमाम्
भर्खर हाइ गर्दै, अलि अलि भिजेको डसनाको बासना लिंदै वासरुम तिर् जाँदै  जस्तो छ। फेरि उतिनै बेला त्यो बेस्टरुम ( भउतेको) भित्र अर्को ख्याउटे राग भीम लसासि गाउंदै गरेको जस्तो लागो, अन्तर्ध्यानले हेर्दा। फरक् परे लेख्नु होला।

 
Posted on 01-10-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यतै तिर रणभुल्ल परेर बसिरा, सबै ले कसरी भ्याका हुन तारन्तार जवाफ दिन भनेर आफु पारीयो नयाँ नौलो यो युनिकोड मा मेटाउदै लेख्दै गर्दा अली टेम लागि रा तेस माथि त्यो मुर्दा हाकिम ले काम थोपरेर बसिखानु छैन, जे होस् रमाइलो भेइ राछ सबै को कुरा सुन्दा, अनी धक मान्या हैन नभ्यार, अनी सबै नाता गोता रचन अनी हाम्रा बिर्खे सम्धी मु एतै छु , मु एतै छु , एक सुर्को तान्न गा निथ्रुकै भएर आये अनी ठुलि, ठुले लाई रामरी बिदा गर्नु, छुटिने बेला झरी नपार्नु

 
Posted on 01-10-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते हाम्रोमा झरी परेको छैन। अब नपरेको झरिलाई कसरी पराउलात। अब के गर्नुस् यस्तै हो मुग्लान नपसी पैसो कमाउन नसकिने राइछ।

 
Posted on 01-10-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा, डाइपर लगा'छ, त्यति छिटो भिज्दैन डसना। tongue

जिम्माल बा' , मलाई पनि हजुरको भान्जोमा नियुक्त गर्नुस न। ठूलीले यसो फुलेकै भए नि २-४ वटा बाल दिन्थिन् कि ! daydreaming - New!

लु लु हेरम्ला, कस्को भिडियो पहिले टाँसिदो रे'छ।  यसो बुझ्दा त जिम्मालबा'को भिडियो पहिले आउँछ जस्तो छ। कुम्लेको चैँ भिडियो बन्दैछ जस्तो छ। केटो सुटिङमा ब्यस्त होला। winking

ल है जिम्माल, दानेको लागि ट्रेनिङ बिभागको प्रमुख हजुर। उतै नजिकै छ के रे। अर्को फेर आउँदा सिधै जटामा अट्याक हान्ने बनाएर पठाउनुहोला। big grin


 
Posted on 01-10-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्लेको चैँ भिडियो बन्दैछ जस्तो छ। केटो सुटिङमा ब्यस्त होला। भाउतेले हसार मर्न लाग्यो गाम्ले हो बच्चाउ बच्चाउुउुउुउुउुउुउुउुउुउ।भाउते दा हजुरको नि पालो आम्दै छ दिन गन्दै बसे हुन्छ भाउते दा बिर्खे दा बिजी हुनुहुन्छ आफ्नो बिहेको तयारीमा। भो उहालैइ काम न-अराउनुस्। अनी बिर्खे दा हजुरले नेपाल जाने टिकेट कात्नु भो त।

 
Posted on 01-10-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चन्चल सा बदन
चन्चल चितवन
धिरेसे तेर ए मुस्काना
मुझे दोश ना दे ना जगवालो
होजाउ कही मेइ दिवाना
चन्चल सा बदन
चन्चल चितवन

 
Posted on 01-10-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


याअाअाह्ह्ह्ह्ह्ह्हुउुउुउुउुउुउु आज म १ बजे घर जाने क्या मज्जा


 
Posted on 01-10-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशआट आउने झरी भन्या हैन ठुल्नानी, आँखा बाट आउने झरी भन्या मैले, के को भिडिओ टास्ने कुरा गर्या हुन इनार्ले मैले त केही बुझ्या भे मार्दिम

 
Posted on 01-10-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते के थाहा त हजुरले आँखा बाट झेर्ने आसुको कुरा गरेको राइछ। अन आसुत बेहेको दिनमा मात्र झर्छ खित खित खित


 
Posted on 01-10-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कहिले हो त त्यो दिन, अनी हाम्लाई नि बोलाउन नभुल्नु बिहे मा, चुले निम्ता

आज घर चाडै जाने रमाइलो रछ त आफ्नु त अझै ४ घण्टा छ

सबै गाउँले कता लागेछ्न, मादवा पनि आज झुल्केन,

 

Last edited: 10-Jan-08 11:38 AM

 
Posted on 01-10-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



बिस्ते
त्यो दिन आउन अहिले अली साइत जुरेको छैन आर्को १-२ बर्ष पछी जुर्छ होला। अब निम्तो त बोलाई हल्छु तर दाईजो के दिन भनेर सोच्दै बसे हुन्छ। खित खित खित । अनी बिस्ते हजुर किन गाम बाट आउनु भो क्यारे।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters