[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 147663 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-26-06 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल सुड्डो!

"भात खायो?"

"नाई!" :p
 
Posted on 12-26-06 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappai jana munchhe vaat ko kura matrai ? yo jadoma yeso ek surko tanne kura sakiyo aja ? launa salkam !
 
Posted on 12-26-06 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते पनि के भन्छ हो के, आफु लाई त त्यो गाइ खाने भाषा black alphabet buffalo equal to ।
buffalo सम्झे पछि म:म: सम्झे । ल म त गौशाला हिंडें, म:म पनि चिलिम पनि, एक पन्थ दो काज्, यही छ राहुल भाइ को राज । तारेमाम ।
 
Posted on 12-26-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाहुन्को आँखा म म तिर
थितको आखो थिती तिर
थितीको आइ थिता तिर
ॐ जय जग्दिश हरे !!!
 
Posted on 12-26-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको यो बर्खको मंसिर पनि त्यसै गयो, कुनै साईँध्वाको पनि किलो दाम्लो भएन। कुम्ले बज्जे कान्तिपुरका मोडेलमात्रै हेरेर बस्छ।
तर भउतेले कुरो ल्या'को हेर्दा अब माघमाचैं जन्त पक्कै गईएला जस्तो छ, त्यो पनि तीन-तीन्टा। ल ल भउते, मैले पञ्चै बाजाको बेबस्ता पनि गरिसकें!


 
Posted on 12-26-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज कहाँ गए सब गाम्ले हरु, कताइ हुलुस् र दाम सभा तिर लागेकी क्याहो? शहरमा कस्ले हो कुन्नी भाषण दिने भ सुनेको । त्यही दाम सभा ( दाम दिएर मान्छे भेला गर्ने आम सभा) तिर् लागे हुन् कि, चित्रे, भउते, बिर्खे, नीशे, काम्ले, जङे, गोतामे आदि इत्यादि, तितौरि र मिस् त हुनु पर्ने नि?
 
Posted on 12-26-06 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो ठुल्दाइ, हाम्लाई त बालै नदिने, म:म: पनि एक्लै खान्छन, आजकाल त जाम भनेर बोलाउन पनि छोडे ! :P:P

अरु चैं कता लाए कुन्नि, नमस्ते गरें है जो जो छन, तिनुरलाई
:D:D
 
Posted on 12-26-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम सुड्डा, आबो टाइम त मेरो पनि भयो हौ। सिम्स ले पनि घरमा बाउ आमालाई एक जर्किन जाँड र एउटा सुङ्गुरको बच्चा लिएर माग्न आइज भनि सक्यो नि त! :)

आम्बोssssssssssssss!!!
साह्रो खुसि लग्यो मोलाई राहुल सुड्डाले सम्झिदिएकोमा! अन्त मैले सुड्डा भनेर बबाssल रिसाएको जस्तो लागेको कि मोलाई होइन रैछन्तनि!
आबो मोलाई नि एक स्टिक पास गरुम ल? आजकल र साला एक स्टिक ले छुँदा पनि छुँदैन त नि हौ। जे होस हर्रामि मोमो खाने भोक चाहिँ लाग्छ!

ह्यारिस ब्रो, नमस्ते ठोकेँ ल!
 
Posted on 12-26-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म: खान आज न बोलाको ठीक साँचो हो । दाम नवअको बेला काँको किच किच भनेर हो । चिलिम भर्न नि दाअ चाँहीयो । खल्ती खाली, कसरी खाउं म गाली ?
 
Posted on 12-26-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी चिनेर यो तितौरी कता केटा जिस्क्याउन गइ कुन्नि। नाक-मुख देखाकी हैन ल। मास्टर्नी दिदीले राजीनामा दिसक्याहो स्कुल बाट?

ठुल्दाईको मो:मो: ले नि बहार ल्यायो गाँठे चौतारीमा। :-)

गोताएँ हजुर'बा, :p उद्याम उद्याम दाँत। यसपाली त झ्याईँ पार्नी झ्याईँ पार्नी।

ओइ निशे ! साली खोइ? भोलि सालीले एउटो टिपेर हिँडी भने नाक त तिम्रो पनि काटिन्छ है। :p
 
Posted on 12-26-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल Jai Nepal ठोकेँ !
 
Posted on 12-26-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल Jai Nepal ठोकेँ !
चौतारी चिनेर यो तितौरी कता केटा जिस्क्याउन गइ कुन्नि।
गोताएँ जिजु बाजे, :p जदौ है.
 
Posted on 12-26-06 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुइनी पनि ह'राको , ज्वाईँसाप पनि कराको।
 
Posted on 12-26-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैजना क्यार्दैछन् हो?

ल है राहुलदाइ, धेरै भैंसीको मम खायो भने पखला लाउला। अम्रिकातिर जीवनजल पाइन्च कि पाइन्न कुन्नी, आपत्ती आइपर्ला! :) झन त्यसमाथि गाँजामा झ्याप भा'बेला परो भने लहरे-पखला होला नि! होश गर्नुस् है :-)

यो भउते र झिल्केले नि फोटामा आफ्नै मुख कस्तोसँ' बिगार्या' हुन्? सद्दे नै राम्रो होला नि!

चौतारीमा यो पुस महिनामा तीज लाग्या जस्तो छ। तितौरी, प्रीतौरी, मिस्-तौरी, ठुल्-तौरी सबै हरा'छन्। कता गुटमुटिएर तीजा' गीत भन्दैछन् होला। :D

---------------------
जिम्माल सुड्डो!
"भात खायो?"
"नाई!" :p
---------------------
यसको अर्थ नबुझ्ने चैं मै मात्रै पो हो कि?? कसैले सप्रसंग व्याख्या गरिदिनुपरो।
 
Posted on 12-26-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकिएन बा अब! भउतेले हजुर'बा रे, दादाले जिजु बाजे रे! अब आर्को आ'र कुप्रा बाजे भन्ला! त्याँ पछिकोले के भन्नी हो?
 
Posted on 12-26-06 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साली हराको, ज्वाइंले झ्वाइं पारेको, घरमा एउतिको कुचो बेलाना ले नपुगेर बुढाअहरु किन सन्केक होलान्, पुन्टे, को को। आफ्नो त म: म: चिलिम् को कम्बिनेशन्, नो तेन्सन्, तारेमाम् शरण्।
 
Posted on 12-26-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल जिजु बाजे
बुइनी पनि ह'राको , ज्वाईँ पनि कराको
ल है.
 
Posted on 12-26-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतरीका मानिसहरु बोल्नु बोल्दा रहेछन। । नया छऔतारी बासि हुनेलाइ कुरो बुझ्न धउ धउ ।
 
Posted on 12-26-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के खोइ के
 
Posted on 12-27-06 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते पनि के भन्छ ?
बुइनी -ज्वाईँ कम्बिनेशन्, नो तेन्सन्, तारेमाम् शरण्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters