[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 97292 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-22-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, कान सफा गर्नुपरो क्यारे! बरु केले गर्नी होला?
 
Posted on 11-22-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी नमस्कार !
सानानी "गोथ्ले" भनेको के हो ?
 
Posted on 11-22-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले जदौ! :-))
 
Posted on 11-22-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्उ गालब । खै तपाईंहरु के के भाषा बोल्नु हुन्छ मलाई त बुझ्नै गाह्रो भो ?
 
Posted on 11-22-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले जदौ! :-))
 
Posted on 11-22-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाषा त मलाई पनि राम्ररी आउँदैन! तिमी जस्तै हो!!!
अलि पश्चिमेली स्टाइले खोक्नु परो भने त जान्या थिम्। पूर्व तिरको स्टाइल चैं आउँदैन। एउटा झापालीले अलि अलि झापाली स्ल्याङ्हरु सिकाउन थाल्या थ्यो, त्यो पनि तेत्तिकै भयो।

कुम्ले महाराजको पनि सुकला भयो?
 
Posted on 11-22-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामु कता गएछन :D:P
'गोथ्ले" हरे अबप्रिती लाइ पर्यो फसाद !!
 
Posted on 11-22-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सप्पैलाई मेरो नि नमस्ते है फेरि

हैन ग्वाँचे, आज साहुकाँ जोतिनु पर्या छैन, भोलि थ्याङ्कु भन्ने दिन भा भएर साहुले आजै देखि थ्याङ्कु भनेर छुट्टी दे को छ, आज दिनभरि कोठामा थुनिएर बसिएला जस्तो छ, केहि प्रगती हुने छाँटकाट छैन
मलाईनि "ठुली" पछि "जी" प्रत्यय लगा'चैं अनौठो लाग्यो :P
अनि मीस,गालब, सान्नानी, ठुल्नानी -- प्युनार, ज्युनार भैसक्या हो? म चैं ब्यबस्था गर्न लागें है एकछिन
 
Posted on 11-22-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाकल् भुकल् पर्या के ठुली, अब भाकल् भुकल् सोध्ली फेरि ठुलीले।
 
Posted on 11-22-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेजी ठिकै सुनिने रेछ त ठुली जी !!
:)
 
Posted on 11-22-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले जदौ! :-))
 
Posted on 11-22-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोथ्ले भनेको अलि मोटे-मोटे, ठुल्ठुला गालाभएको र साधारणहरुभन्दा अलि ठुलो शरीर भएको। विशेष गरी बच्चाहरुलाई प्रयोग हुन्छ नि!
 
Posted on 11-22-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् जी, कुम्ले जी, ग्वाचे जी, हरेजी, गालव् जी
कुन् राम्रो सुनिने हो?
 
Posted on 11-22-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि ले हैन पैला मै सो ध्छु, सानानी "भाकल् भुकल् " भनेको के हो ?
भाकल् भन्या त देउतालाइ म यस्तो भयो भने यस्तो गर्छु भन्ने कमिट्मेन्ट हैन र ?
 
Posted on 11-22-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सान्नानी जी' छुटेछ! ;-)
 
Posted on 11-22-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे साच्चै पर्यो फसाद मलाई मिस्!!
 
Posted on 11-22-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-22-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचे जी अनि भुकल् चाही
भु --> जमिन्
कल् (call)--> बोलाउनु
 
Posted on 11-22-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालेक "प्युनार, ज्युनार " भनेको के हो? पिलिज् अलि अलि सजिलो भासा बोल्नुस् न क्या।
 
Posted on 11-22-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!

ग्वाँचे जी जदौ!

ठुली जी जदौ!!

गालउ जी, म अहिले सुकला गरिबक्सेर मस्त निन्द्रामा होइसिन्छु।

हरितालिके जी जदौ!!

सान्नानी, कुम्ले जी भनेको सबैभन्दा राम्रो सुनिने

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Are Nepalese cheapstakes?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Travel Document for TPS (approved)
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters