[VIEWED 190035
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 04-07-10 11:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८४ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै ' हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा ! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ !!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's
finest school teachers,
unbeatable students,
mischievous senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV
in Nepali language)
Last edited: 08-Apr-10 11:32 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-12-10 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ रिट्ठे नि आइपुग्यो कता आइपुग्यो भन्या - अम्रिका फिर्ती सवारि भइसकेको हो कि के हो एती चाडै हो र भन्या
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 04-12-10 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त आउने भन्ने त सुनेको थिए ....... पानी पर्ने मौसम मा आएपछी लड्दै पड्दै भएनी अाइपुगेछन रिठ्ठे .. ल ल आराम गरौ आज ..... भोली देखी हो कोशेली बान्ड फान्ड् गर्ने त ...... हतार गर्न पर्दैन ... नेपाल छौन् जेल को हाजिर नभएको स्पष्टिकरण पनि साथै लेराउनु होला ...... मखुला लहरे?
|
|
|
kukhura chor
Please log in to subscribe to kukhura chor's postings.
Posted on 04-12-10 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Taaremaam chautari ko awatari haru lai. Thuldai Nepal gaye pachi ta chautari ta oilayo ta? Khai aru parakhi haru le k k dohori sohori garna pani chode achel. Lu lu tyo feri suru garum ta kasailai aaucha bhane.
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 04-12-10 8:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 04-12-10 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 04-12-10 8:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 04-12-10 8:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 04-12-10 9:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
NitiSa
Please log in to subscribe to NitiSa's postings.
Posted on 04-12-10 10:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
NitiSa
Please log in to subscribe to NitiSa's postings.
Posted on 04-12-10 10:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
NitiSa
Please log in to subscribe to NitiSa's postings.
Posted on 04-12-10 10:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-12-10 10:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-12-10 10:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-13-10 7:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! नयाँ बर्षको पूर्व सन्ध्यामा नयाँ नेपाल को टुकिमय उज्यालोबाट जदौ । आशा छ गाम्लेहरुको नयाँ बर्ष झक्कास हुने छ। घरमा बत्तिमात्र होइन अन्तरजालो पनि नभाकोले साइबरको साह्रै सुस्त ईन्टरनेट बाट टाइप हान्न नि मुश्किल हुने रहेछ । नयाँ नेपाल को अस्तब्यस्तताको ज्वलन्त नमूना यही साइअबर क्याफे हो । पुन एकपटक नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना । ज्योतिष:मा तमसोगर्मय !
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 04-13-10 7:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन एकपटक नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना । yo name ko dautari bata. hya ta jh almalla din ch ha kere, tuki suki kehi chaidaina.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-13-10 8:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ बर्ष २०६७ को शुभ उपलक्ष्यमा सम्पूर्ण चौतारी परिवारमा मेरो पनि हार्दिक मंगलमय शुभकामना ! ठुल्दाइ नयाँ नेपालमा नयाँ बर्ष को पुर्व सन्ध्यामा राम्रै सँग पुग्नु भयो क्यारे ! बाटोमा पिलेनको झ्याल बाट हात देखार 'तारेमाम' गर्या थे सुन्नै भएन ठुल्दाइले ! अनी नयाँ बर्ष पुर्व सन्ध्या को पार्टी सार्टी चल्दै होला ! ल रमाइलो गर्नु ! नमे जदौ ! हाम्रो मा नि झलमल्ल छ दिन ! तर आज अली चिस्चिसो छ ! लहरे बाओ हिजो आइपुगियो नि कर्मभुमी ! अनी गाथमा आरामै छौ ! रामे के छ हौ नयाँ? खोशेली ल्याको छु तर कसैलाई पठाउन मन छैन ! क्या बोर लागिराछ ! अब ठुल्दाइ फर्केसी दर्हो भेट्घाट को योजना बनाउनु पर्छ ! नयाँ बर्ष उतिखेरै मनाउनु पर्छ ! जय चौतारी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-13-10 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भइराछ गाउले हो ठुल्दाइ कती को बफ म: म: खैयो त महेन्द्र बौचा को मा गएर नखार अर्कै ठाउँ मा गएर खाको भन्ने सुन्या थे - हाम्लाई चाँही महेन्द्र बौचा को पसल मा गएर खाउ भन्ने अनी आफुलाई अर्कै ठाउँ को खाने भेन यो त रिट्ठे सान के छ त - कस्तो भो त नेपाल बसाइ - के के गर्यो, के के खाइयो, कहाँ कहाँ घुमियो ल बेली बिस्तार लगाउ नेम रिट्ठे ठुल्दाइ लगायत सबै चौतारी बासी लाई नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना - लौ जा
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-13-10 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आयो मोटर छ पांग्रा टेकेर झ्याप्पै रोक्यो मायालाई देखेर बटौलीको बस हरन बजाउँदै घुम्ती मोडेर नजाउ मायालु मलाई छोडेर २०६६ को अन्तिम दिनको पहिलो जदौ यो चिप्लेढुङ्गाको। ठुल्दाइ, नयाँ बर्षको टुकीमय पूर्व सन्ध्या झक्कासको होस्। लोड सेडिङको बेला स्याम्पेन् खोल्दा अर्कै खालको रमाइलो हुन्छ भन्ने सुनेको थिएँ। यता आइकेले हान्या बेला खोलिएन मूड अफ भएर तपाईं चाँही मौका नगुमाउनुहोस् है। रिट्ठे सर, वेलकम ब्याक। सँधै झैं नेपालबाट फर्किनेलाई मेरो प्रश्नावली: १) नेपाल यात्रा कस्तो रह्यो? २) नेपाल गएर के पाइयो अनि के गुमाइयो? ३) प्रचन्डेको पालाको नेपाल र माकुनेको पालाको नेपालमा के अन्तर पाइयो? ४) काठमाडौंमा सडकको पेटीबाटै चलाइएका मोटरसाईकलको ठक्करबाट बच्न कत्तिको गार्हो भयो? आफूले चाँही चलाइयो कि चलाइएन? ५) आकाशे पुल भएको ठाउँमा पनि सडकबाटै अनि डिभाइडरका डोरी नाघेर बाटो कत्तिको काटियो? ६) रुघाखोकी र उदार बिकारले कति दिन ग्राउन्डेड भैयो? ७) कोशेली के के छ त हामीलाई? ८)बुद्ध एअरका एअर होस्टेस च्वाँक कि यतिका? अथवा रामनगरको खाना नमीठो कि लाहानको? ९) हर्केले चलाएको रिक्सा चढ्ने मौका मिल्यो कि मिलेन? १०) नेपाल बसाइको क्रममा चौतरीमा एक शब्द पनि नकोर्नु कारण के हो? कम्तीमा ५० तर १०० शब्दमा नबढाइ स्पष्टिकरण दिनुहोला। ११) गिरिजाको निधन पश्चात् बिराटनगरमा तीनपाने र पाउरोटीको मागमा कस्तो परिवर्तन आयो? १२) महेन्द्र बाउचा र होनचाकहाँ गैयो कि गैएन? गएको भए आफ्नो अनुभव र नगएको भए १५० देखी २०० शब्द बीचको स्पष्टिकरण दिनुहोला। १३) फोटोहरु खोइ त? अन्तमा १४) चिया नास्ता भो त बिहानको? बाउचा, महेन्द्र बाउचाकहाँ तार बिहिन ईन्टरनेटको सुबिधा नभएको तथा धूम्रपान निषेध भएको हुँदा ठुल्दाइ मम खान अन्यत्र जान वाध्य हुनु भएको रे। लौ सबैलाई नयाँ बर्षको शुभकामना छ है।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-13-10 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै गाम्लेहरुलाई नयाँ बर्षको सुभकामना । रिठ्ठे नेपाल बाट अाइ सकेको रैछ, खै फोटो सोटो खिचेनौ भनेको , छ भने हेरम्न ।
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-13-10 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ बर्ष २०६७ को शुभ उपलक्ष्यमा सम्पूर्ण चौतारी परिवारमा मेरो पनि हार्दिक मंगलमय शुभकामना !
|
|