[VIEWED 112070
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-07-09 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५५ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-11-09 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
GOOD DAY ................
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 08-11-09 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! मंगलबारे गन्नुमय जदौ!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-11-09 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पुण्य मनपराएँ या पाप मनपराएँ जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ जब फुल र काँडा दुइटा सँगै रमाउन सक्छ जब दागको रंगमा पनि टिका समाउन सक्छ नसोध मैले गर्दा या पाप मनपराएँ जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ तिमीसँग लिनुपनि छ तिमीलाई दिनुपनि छ हाम्रो हिसाब किताबमा सजाउनु पनि छ यो हिसाब लिएर तिमीलाई बेहिसाब मनपराएँ जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-11-09 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बैरे, हर्के । बौचा ले लाटी केटी लाई झ्याइ गर्न लाग्या हो कि के हो ? गीत नै त्यस्तै गाउछ लहरे ले। जे होस् मैले तिमीलाई चुपचाप् मन पराएं भन्छ बा।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 08-11-09 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<बौचा ले लाटी केटी लाई झ्याइ गर्न लाग्या हो कि के हो>> लोल महा लोल
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-11-09 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<बौचा ले लाटी केटी लाई झ्याइ गर्न लाग्या हो कि के हो>> लोल महा लोल
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-11-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते नमस्ते ,... चौतारीमा कोही छैन कि के हो? जतिखेर आएपनी कसै न कसै को बिहे को कुरा भईरहेको हुन्छ के हो यो? कहिले पुरेको ,कहिले बैरेको ,कहिले लहरेको, कहिले रिट्ठेको, कहिले ठुल्दाइ को, कहिले क्रेजिको ,कहिले खुशी को कुर मात्र हुने, भोज चाइ कहिले खुवौने? PS..कोही रिसाउन पाइन्न है फेरी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-11-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज पनि महिला संघ को उपस्थिती छैन त के भइराछ - मेरो बिचार मा त एसो होला खुशी - आफ्नो चार खोसे झाडी जस्तो आँखी भौ निकाल्न गा हो कि - पखालिरा हो थाहा भएन क्रेजी - यो बेख्मैचा को अली खुस्केको छ के - कसैले अड्कल नै गर्न सक्दैन के गरिरा भनेर सान्नानी - घर बसी बसी धेरै नै दु:ख देको ले फेरी होस्टल पठाइदिएको छ साइली - क्रेजी को संगत ले साइली को पनि हावा फुस्कन शुरु गरेको कुरा जग जाहेर नै छ - हाँस्दा हाँस्दा आँशु झर्ने अनी रुदा रुदै पनि बत्तिसे देखाउनु त्यस्को लक्षण हो घैटी - अब घैटी को के कुरा गराइ भो र - कुकुर ले पुच्छर हलाउदा पनि हाँसो उठ्ने गरेको बैश लाग्या छ - अरु त म के भनौ अब अर्को लिस्ट आउनइ छाडेका हरु चेली - चेली को नाम टुप्ली राख्नु पर्यो जस्तो छ - कहिले काही टुप्लिन्छे अनी गायब दिपिका - यो मेरो साथी किन नआ हो - एसरी माया त मार्नु भएन नि - एसो आएर हाइ हेल्लो गर्दे पैसा लाग्ने होइन क्यारे, नेप्ची भाउजु - अब यो चाँही ठुल्दै लाई सोध्नु पर्ला - मिस दिदी - मैले दिएको १० किलो को पित्तल को सिक्री पाएपछी त्यो सिक्री अरुले देख्ला डाहा गर्ला भनेर नआएको मैले मानेकोछु आजलाई एती नै अस्तु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-11-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम लिया साइली हाजिर भएर त्यसै भन्या हो त
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-11-09 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए लहरे तिम्रो बिहे रे हो? मलाई पनि निम्तो देउ है कार्तिक कती गते परेछ? फेरी तिम्रो र पुरे को बिहे जुद्ला। मलाई दुबइ तिर भ्याउनु छ,
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-11-09 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो बिहा रे साइली पनि क्यान्सिल भो नि बिहा त - अब त कुर्नै पर्ने भो तिमीले मेरो बिहा खान
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-11-09 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहेमा भोज खुवाउनु पर्ने भो भनेर लहरे लुकेको जस्तो लाग्यो है ठुल्दाइ ले भन्नु भएको कुरा ठिकै लाग्यो , माहा कन्जुस , मक्खी चुस छ लहरे भनु भएको थियो होला है
Last edited: 11-Aug-09 01:02 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-09 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्डको जदौका साथमा तारेमाम सित्तैमा ठुल्दाइ स्टाईलमा ! जदौ साइली ! हालखबर कुशल मंगल नै छ होला ! अनी गाउ घर तिर चाइन्जो के छ? त्यो परार किन्या भुइसी ब्यायो कि अझै ब्या' छैन? अनी किश्ने सँअ किन्या बाख्रो अझै छ कि मरो? त्यो पल्लो भन्ज्याङ छेउ को गैरी खेत जोतिसक्या हो कि बाँकी छ? पल्लो गाउ कि सुन्तलीले छोरा कि छोरो पायी? त्यो खर्काँ आइते नि मुङ्लानाँटी फर्किन्छु भन्थ्यो अझै फर्क्या छ कि छैन? अरु खासै सोध्ने कुरो त केही छैन तेइ पनि भईहाल्यो भने अर्को पालो लेख्छु ! उही सोझो रिट्ठे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-11-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम साइली , नजिस्काउ न साइली, लहरे लाई । प्रेम रोग ले सिकिस्त छ । अस्ती क्वाटी खाए देखिन लाटी भए नि बिहे गर्छु भन्दै छ । कार्तिक भन्दा पहिला नै झ्याइ होला जस्तो छ । अहिले नै तिरिमिरिझ्याइ भैसक्यो त्यसको। कार्तिक सम्म कुर्दैन त्यो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-11-09 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साइली ले गर्दा क्यान्सिल भा बिहा अझ आँफैले गरेर एस्तो भा छ - अझ आएर कन्जुस मखिचुस भन्ने मलाई यो त भेन - ठुल्दाइ पनि के भन्ने ह्याआssss
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-11-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-11-09 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे रिसाउन पाइन्न है लहरे कसरी मैले गरेर क्यान्सिल भो बिहे ? बिहे गर्ने आफु दोश मलाई
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-11-09 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल साइली लोल - रिट्ठे मुर्दार पनि के के गर्ने गर्ने - रिट्ठेनी ले मार्ने भै आँफैले ठुल्दाइ को कुरा लागेर बहिनी नदिनी भन्या होइन अस्तिनै हुन्छ लैजाउ भन्या भे त - अस्ती नै झ्याइ भइसक्याथ्यो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-11-09 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै सामान किनी सक्या थे मैले लास्टाँ आएर दिन्न भनेपछी कस्को के लाग्छ धोका दिनेलाई के भनु र खै तिमी हाँस म बसुला रोई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-11-09 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साइली ले बेलाई मा बुद्धी पुर्यायो बैनी नदिएर । नत्र बैनी को कर्म पनि झन्डै......................। लाटी भए नि झ्याइ गर्छु भन्नेलाई बाठी बैनी दिएर कसरी ज्वाँई बनाउने ? मखुला साइली ?
|
|