[VIEWED 130274
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-30-09 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५४ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers
,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 30-Jul-09 09:41 AM
|
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-31-09 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दाइ, रिट्ठे, लहरे , हिमालय सब्बैलाइ आज को गूड् फ्राइडे ल।।रिट्ठे सङ्ग एसो कुरा हुन्थ्यो अहिले त्यो पनि हुन्दैन ।।सानिरा आज आकि छैन जस्तो छ।।हैन यो लहरे को चै केहि काम छैन कि क्या हो सन्धै एहि चौतारि मा ढुकेर बसिरको हुन्छ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-09 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घैटी तारेमाम् खै ठुल्दाइ ल ठुल्दाइ ले नै निकालुन एउटा सम्चार सबैलाई समेटेर अनी घैटी के छ त - अहिले आउछी साइली एकैछिन मा टाईम नै भा छैन उसको आउने हेर न मेरो काम नभएर बेहाल छ के घैटी - अनी चौतारीमा बस्यो करायो गयो एतिकै दिन बित्छ, अनी घैटी अरु सुनाउ के छ त हाल खबर
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-09 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ घैटी घैटो मा घाम लाग्या छैन तिमीले अहिले सम्म मुकुन्डो फुकाल्ने कहिले हो -
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-31-09 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि तेस्तै हालत् छ काम पनि छैन फुर्सत् पनि छैन भनेको जस्तै छ मैले मेरो मुकुन्डो नै छैनत के फुकाल्नु ।।तिमिले को सोचिरा हो मलाइ ।।मैले त बुज्नै सकिन ।
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-31-09 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि तेस्तै हालत् छ काम पनि छैन फुर्सत् पनि छैन भनेको जस्तै छ मैले मेरो मुकुन्डो नै छैनत के फुकाल्नु ।।तिमिले को सोचिरा हो मलाइ ।।मैले त बुज्नै सकिन ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-09 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो त थाहा छ मलाई को सम्झिरा रे मैले भन्या होइन को भनेर - अझ नौटंन्की गर्छ यो घैटी त - खोइ अरु सबै कता लागे।।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-31-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अैया मरें नि, यो टाउको दुखेर हायल्-कायल भैयो, त्यो मुर्दार असत्ती लहरेलाई पछी उत्तर फर्काउम्ला, तेस्को मुखाँ दाउरो कोच्न नपुग्या , भन्न पा भनेर भन्नु भनेछ , याँ मान्छेलाई कामको प्रेसर यस्तो बध्यो कि भनी साध्य छैन , कुन चाहिको आँखा लाग्यो। अब त चौतारी आउने भनेको एस्तै हुन्छ जस्तो छ, ऐले नि हुसुर्ने बेलाँ अैराछु। सब्बै माथि देखी तल सम्मकालाई प्रणाम गरें है, त्यो लहरे मुर्दारलाई पनि, ल जा। आफु त ज्ञानी मान्छे, आफुलाई जती सुकै नराम्रो भने नि, साथीलाई साथी जस्तो ब्यवहार गर्छु केरे हस त सब्बै को सप्ताह झक्कास होस्, रमाइलो गर्नु केरे। घरबाट आम्ला अब ठुल्दाइको पार्टीको लागि अग्रिम शुभकाममा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-31-09 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे, अनी टिकटके । हैन पुरे कल्ले प्रेसर दियो ? त्यसको बाउ को प्रेशरको ओखती गयाब गरी दिन्छ पुरे ले अनी थाहा हुन्छ , क्या होता है प्रेशर । फुर्सद मा फोन मार न डिटेल मा तेल को बारे कुरा गरौला।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-31-09 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऐया लु म नि बसे चौतारी मा हरे के हो मलाई मातै भन्या त अरु लाई नि पेल्या रहेछ काम ले , लौ त्यो नि एक प्रकार ले राम्रै हो , कसो पुरे ? अनी <<ठुल्दाइको पार्टीको लागि अग्रिम शुभकाममा >> के पार्टी कुन पार्टी ? रा प्र प्रा , काङ्रेस, माओवादी कुन पार्टी दाई ?? लु म त हाजिर गर्न आको चिहाउला एक्कै छिन मा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-31-09 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे नि हाजिर भे छ , तारेमाम है। पुरेले खोज्या पार्टी चाँही हामपन्थी पार्टी हो अर्थात मिठो मिठो हाम गर्ने पार्टी । मखुला ? जाँच सकिए उपलक्षमा क्वाटी पार्टी गर्ने सोचमा रि-सोच गर्दै छु । बुधवार जनै पुर्णिमा । जनै यसपाली जनै खटिरा आएकोले लाउनु नहुने भाको छ । क्वाटी खान फ्लु ले झन प्रोत्साहन गर्यो।
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 07-31-09 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऐया लु म नि बसे चौतारी मा हरे के हो मलाई मातै भन्या त अरु लाई नि पेल्या रहेछ काम ले म नि बल्ल काम सकाएर आए, आज सास फेर्ने फुर्सत थिएन बैरे तिमीले भने जस्टी ठुल्दाइ कुनै पार्टी को होइन उहा सोतन्त्र पार्टी रे म नि तेही पार्टी को हुँ , तिमी कुन पार्टी ?? गरणतन्त्र पार्टी हो?ठुल्दाइ धेरै धेरै बधाई छ तपाईंलाई भोज कहिले हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-09 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तपाईंलाई भोज कहिले हो? ठुल्दाइ लाई मात्र भोज - मलाई नि चाहिन्छ
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 07-31-09 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ लाई बधाई भनेको, ठुल्दाइ ले भोज कहिले खुवौने हो. भनेर सोधेको, के लहरे लहरे ले कहिले भोज खुवौने ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-09 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले भोज खुवाउने मैले जाँच नै दिएको छैन ठुल्दाइ ले जस्तै कुन भोज साइली
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-31-09 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम साइली। त्यो कन्जुसशिरोमणी लहरे सँग भोज को के आश गरिराख्या साइली? खुवाउदैन तेल्ले । पायो भने अरुको भोज रोज खान्छ, आफु पनि सुको पनि खर्च गर्दैन। लहरिलाई भने क्रेडिट कार्ड समेत युज गर्न दिन्छ लहरे ले। चिनेकै रहेनछौ साइली । बाहर से कुछ अन्डर से कुछ - भनेको त थाहा होला नि ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-09 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी हल्ला फैलायो ठुल्दाइले कामै हल्ला फैलाउने भा छ ठुल्दाइ को नचाहिने हल्ला फैलाउन मा खप्पिस् ठुल्दाइ लाई चाँही हल्लउरे शिरोमणी को पद दिनु पर्ला लु जा त
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 07-31-09 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ठुल्दाइ कस्तो आँखा खोलिदिनु भयो, त्यस्तो हो लहरे ओ माइ माइ....... म त लहरे चौतारी कै सबै भन्दा राम्रो मान्छे भनी सोचेको झन्डै लहरे लाई मेरी बैनी दीको ल, लहरे ले मेरी बैनी लाई आँखा लाउदाइ थियो बाहर से कुछ अन्डर से कुछ - PO RAHECHHA
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-09 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मार्यो अब के गर्ने होला केही हुन ला बेला ठुल्दाइ ले भिलेन खेलिदिनु भो - भन्न चाँही हिजो लहरी सँग छिटो साइत जुरोस् भनेर आशिस नि द्या हो अब भन्न लाई त जे भने पनि भो नि हैन र ठुल्दाइ ल हेर आज काम तमाम हुने दिन मा बिरालो ले बाटो काट्या जस्तै गरी - सबै काम लाई तारेमाम गर्द्यो - अब के गर्ने होला फेरी साइली नि त्यसतै छ, यो गीत सुन्या छैन कि क्या हो कुछ तो ठुल्दाइ कहेगे ठुल्दाइ का काम है कहेन छोडो ठुल्दाइ कि बातो को बातो मे क्या रख्हा है
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 07-31-09 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे कन्जुस रे, ठुल्दाइ ले, फेरी तिम्रो लहरी पनि रहेछ, किन मलाई नभनेको? मेरी लहरी छ भनेर , झन्डै ज्वाँई बनएको धन्यवाद , तपाईं को मुख्मा दुध र भात, ठुल्दाइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-31-09 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरै नबुझी साइली पनि आफ्नै तालमा के भन्ने अब लहरी त नाम पो इउज गर्या त टेम्पोररी अब असली नाम आएपछी त्यही इउज गरौला अहिले नभा भएर के भन्ने त लहरे ले बिहा गर्ने केटी भन्दा लामो होला भनेर शर्टकट मा लहरी भन्या के - कुरै नबुझी तिमी पनि बाइ द वे - कहिले आउ त म हेर्न साइली वीकेन्ड पारेर पिलान बनाउनु पर्ला हैन त नत्र काम छ अरु दिन मा त
|
|