[VIEWED 513519
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-20-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४३ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 24-Mar-09 12:22 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-01-09 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<खुशी लाई सारै रिस उठेर अर्को धागो मा रिस पोखेर आइ चाइना ! अनी माम हाम भईसक्यो खुशी, पुरे, हर्के, ठुल्दाइको? >> चाइना मा खुशी कि रिट्ठे ? एक्स्ट्रा जदौ चाँही आज अनसेजुल ब्यान ब्यानै अड्डा आउनु परेकोले हो। लट्टो त के लोटा पनि हाम्रो नसीब मा छैन रिट्ठे। फेरी मिटिङ छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-01-09 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो हाइ वाइ गाई साइ अहँ उहुँ हेsssss के छ रे दिउँ तिमीलाई मैले कोशेली भनेर ल्याएको मैले दुई थोपा आसुँ पोखियो अल्झेरsssss कुशी के छ - अरु लाई त अगिनै भनेको हो नि हर्के दाई लाई पनि तारेमाम्
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-01-09 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ को नशिव मा लोटा नभएनी - बेल्ना, डाडु, पन्यू, कुचो - त्यती धेरै छ - अझ नपुगेको जती भएनी नपुग्ने कस्तो होला ठुल्दै
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-01-09 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु आए म हुसुरेर, के छ गामले हो? सप्पै झक्कास त होला नि है
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-01-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड को जदौ तारेमाम हाम्म पछीको आफ्नै स्टाईलमा ! हैन बौचा ले काँ देखेर आयो सिरिमती ले सिरिमान लाई बेल्ना डाड्यु पन्योउ ले पिट्या ! तेइ रट्या रटै छ ! मलाई त अरु भन्दा नि केली ले सिक्लिन भनेर नि ! बौचा लाई आँफै गाह्रो हुन्छ पछी ! ठुल्दाइ आज देखी पढाउने काम जिम्मा? ल ल बधाई छ ! चिप्ले कता बेपता? खराटे मार्दैछ कि क्या हो? बिस्टे त चिया को कप बोक्दै आउनु पर्नी हो अहिले सम्म त !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-01-09 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कता मरे सप्पै कामचोरहरु? अब १० मिनेट भित्र आयो भने आयो, नभये रिट्ठे गयो !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-01-09 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री सर्वभक्षी भोजनालय चौतारी गाउँ, चौतारी मेनु- १) कुखुरा फ्राइड पाङ्ग्रा आन्द्रामा उनेको (मसलादार आन्द्रे सस र खुर्सानी संग) - प्रति प्लेट- रु. २० २) कुखुराको सिउर - प्रति गोटा- रु. १० ३) सुंगुरको थुतुनो फ्राई - प्रति गोटा- रु. २० ४) सुंगुरको मुतुनो फ्राई- प्रति प्लेट- रु. २५ ५) साङ्लाको सुप स्विट एन्ड सावर- प्रति बाउल- रु. १५ ६)घरेलु साङ्ग्लाको सुप स्पाइसि - प्रति बाउल- रु. ३५ ७) क्रिस्पी कमिला (कालो)- प्रति प्लेट- रु. १५ ८) क्रिस्पी कमिला (रातो)- प्रति प्लेट- रु. २५ ९) रांगाको तन्दुरी पुछ्छर (सिंगै)- प्रति गोटा - रु. १०० १०) रांगाको तन्दुरी पुछ्छर - प्रति प्लेट. - रु २५ ११) रांगाको थुतुनो- प्रति प्लेट - रु. २० १२) रांगाको मुतुनो (फ्राइड वा सुप)- प्रति प्लेट - रु. ३५ १३) मिक्स्ड आन्द्रा डेलिकेसि (खसि, सुङ्गुर, रांगा, कुखुरा र बिरालोको आन्दरा मिक्स्ड) - प्रति प्लेट- रु. ५० १५) होल ओभन रोस्टेड मुसा (बिकासे सेतो)- प्रति गोटा- रु. ३५ १६) होल ओभन रोस्टेड मुसा( लोकल कालो)- प्रति गोटा- रु. ५० १७) सर्वभक्षि स्पेशल होल ओभन रोस्टेड कालो छुचुन्द्रो- प्रति गोटा. - रु ७० १८) चिप्लेकिरा ग्रेभि विथ निलो झिंगा- प्रति बाउल - रु. ७० १९) फार्म रेज्ड बर्खे भ्यागुता थाइ फ्राइड - प्रति गोटा- रु. २० २०) वाइल्ड कट बर्खे भ्यागुता थाई फ्राइड (सिजनमा मात्र उपलब्ध) - प्रति गोटा- रु. ५० २१) चेपागाँडा नुडल्स झोल - प्रति बाउल- रु. ३५ २२) चेपागाँडा नुडल्स फ्राइड - प्रति प्लेट- रु. ५० २३) मिलिपिड फ्राइड- प्रति प्लेट- रु. २५ २४) सेन्ट्रिपिड फ्राइड- प्रति प्लेड- रु. २५ २५) लाईभ क्याटरपिलर विथ सोया सस (कोरियन स्टाइल)- प्रति प्लेट - रु. ५० २६) सर्वभक्षी स्पेशल डिप फ्राइड लिच(फिल्ड विथ बफेलो ब्लड) (चाइनिज स्टाइल)- प्रति प्लेट - रु.८० २७) डबल कुक्ड होल छेपारो- प्रति प्लेट - रु १५० २८) फर्मेन्टेड सावर्ड छेपारो केम्ची - प्रति प्लेट - रु २५ २९) स्यालको रक्सी (तिनपाने)- प्रति ग्लास - रु १५ ३०) स्यालको रक्सी (दुइपाने) - प्रति ग्लास - रु २० ३१)फिस फ्लेवर्ड फरमेन्टेड लेउ- प्रति प्लेट- रु १० ३२) भँगेराको मुटु फ्राइड- प्रति प्लेट- रु ५०० ३३) भ्यागुतो मान्चुरियन- प्रति प्लेट- रु. २५ ३४) स्विट एन्ड सावर गाईको गहुँत- प्रति गिलाँस- रु ५ ३५) स्प्रिङ रोल(स्टिम्ड) (भ्यागुतोको मिन्स्ड मिट तथा तितेपाती, सुंगुरको कानले बेरेको)- प्रति गोटा – रु २० (यी सबै डिसहरु, गोरुको लेग सुप संग सर्व गरिने छ!) ३६) जेरी (नूनको बाक्लो चास्नीमा डबाइएको) – प्रति गोटा रु २ ३७) लालमोहन (खुर्सानीको रातो लेदोमा डुबाइएको)- प्रति गोटा रु ३ ३८) सर्वभक्षी स्पेशल गुँदपाक ( कुखुराको आन्द्रा भित्रका कुरा ब्वाइल गरेपछि निकालेर बनाएको)- प्रति प्लेट रु १० आउनुहोस हामीलाई सेवा गर्ने मौका दिनुहोस!! धन्यवाद् नोट: घरको लागि प्याकिङको व्यवस्था छ!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-01-09 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ देखेको भन्नु अब रिट्ठेनी आन्टी ले रिट्ठे अंकल लाई हानेको देखेर नै सिकेको मैले देखेर नै भनेको हो - नदेखी भन्ने चलन छैन मेरो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-01-09 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ खाउ रिट्ठे चिया। अनी कत्रो घुर्की हो नि त्यो लौ लौ म आए आउनु ठुल्दाइ चिया पिउन,लहरे लाई त बाल दिईन्न नि। पुरे ले त चिया छाड्या भन्ने सुन्या थिए।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-01-09 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! सम्धीज्यू, ठुल्दाई, रिट्ठे, लहरे, परे, हर्के, केली नानि, खुसि नानी लगायत सपै औतारिहरुलाई!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-01-09 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ohho jimmal ba.. hirikkai parni bho.....
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-01-09 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि त बिस्टे ब्यान भरी हल्ला खल्ला गरेर बस्छन दिउसो चाँही मुसो चरो देखिदैन अनी घुर्की लाउनु परेन त ! लहरे रिट्ठिनी ले मलाई बेल्ना हानोस भनेर रहर लागिसक्यो बरु अब त ! जिम्माल बा को भोजनालय हाहाहा (पुरानै कपेर पेस्टेको होइन र बुढा)?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-01-09 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Error occured here because of server configuration. Any inconvenience is regretted - admin
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-01-09 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सम्धी ज्यु ले होटल खोल्नु भा रछ मै उद्घाटन गर्दिन्छु नि त मलाई #१ , ८ अनी १९ एक एक पिलेट टु गो प्याक गर्दिनुस् त।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-01-09 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाङ्ग्रेजीमा समाचार lol lol lol
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-01-09 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>लहरे रिट्ठिनी ले मलाई बेल्ना हानोस भनेर रहर लागिसक्यो बरु अब त ! << ई-बेल्ना हुन्छ भने अहिले नै मिलाउन मिल्छ - नत्र त अस्ती भक्खर त खाको हो दिन - दुई महिना खादा नि पुगेन जि बा लोल लोल फेरी नि लोल बिस्टेले मलाई किन बाल नदेको भनेर थाहा पाए मैले - आउदिन म सन्च्बार - यत्ती सुन्न लाई होइन
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-01-09 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्यान ठीक ११ बजे आईपुग्ने ७ बजे हिन्यो भने त आईपुगीहाल्छ नि, नभए शुक्रबार राती आए नि हुन्छ। आएन भने चै जान्या छ मैले। भन्द्या छ् है अहिले।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-01-09 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आज को कार्यक्रम प्रोग्राम पनि समाप्ती संगै दि एण्ड भएको छ।
लोल बिर्खे बा लोल। "सुनार को सय चोट लोहार को एक" भनेको यही हो। बुढाले फेरी मलाई "लोहार " भन्यो भनेर कम्प्लेन सहित को गुनासो गर्ला भन्ने डर।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-01-09 3:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ के छ ठुल्दै कता बेपत्ता आज दिन भर बसौ बसौ एकछिन चिया खाने कि - खाने भए बसाल्छु बरु बिस्टे ले के भनेको बुझेन मुइले त
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-01-09 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुल्दाइ एत्ती चाडै हिड्या भन्या ? बाटो मा कतै कार्जेक्रम छ् कि कसो ? भाउजु लाई अलर्ट गराइन्छ,ठुल्दाइ छिट्टो निस्केको।
|
|