[VIEWED 333099
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-18-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१२९*~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
लौ मेरोमा नि भएछ। जिम्माल बाको म त एउटा मात्र हेहे
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
लौ मेरोमा नि भएछ। जिम्माल बाको म त एउटा मात्र हेहे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-29-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो क्षमा पार्थी छु ठूल्दाई! मतलब नेपालीमा माइ ब्याड! तारेमामको अपमान गर्नसक्ने तिररुपी अभिमान् मेरो आत्मसम्मानको कमानबाट कसरी निस्किएछ पत्तै भएन! एउटा सेन्टि गीत को अंश सहित् तारेमाम् टक्र्याउँछु- "जीन्दगीका यात्राहरुमा हिँड्दै जाँदा जीन्दगी नै छोट्टिएको थाहै भएन!"
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-29-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
हाहा लोल हाहा,
पक्कै प्रधानमन्त्री(नी) हुने छ , चेली । अहिले सम्म त खरिदार, हवलदार, सुकुल गुण्डा मात्र हुन्थे। बेस्ट अफ लक ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-29-08 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
जिम्माल प्रभो,
जिन्दगीले एउटा पाठ चै कण्ठस्थ के घोकायो भने हिंजोलाई पर्खिनु हुन्न, भोलीलाई बिर्सिनु हुन्न, अनि आजलाई रोक्नु हुन्न।
हिजोका दशैहरु अब आउन्नन। आजका दशैहरु भोली हुन्नन। भोलीका दशैहरु न त आजका जस्ता हुन्छन न नै हिंजोका जस्ता।
बस चढेर हिनीएको छ प्रभो, छुटेका बिसौनीहरु देखियो। टिकट आफुले काटेको हैन। आफ्नो बिसौनी थाह् छैन। ओर्लिनु छ थाह छ, तर कहिले त्यो जान्नु पनि छैन।
झोक्राएर जिन्दगी खुशी हुन्न। जिन्दगीलाई जिबन्त बनाउनु छ। नभएका कुराहरुको टिपोट बनाउने धुनमा भएका कुराहरु मेटाउनु छैन।
कसो प्रभो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-29-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा लाई भोट् त मैले दिएको हुं, मेरो मा कसले हाल्यो?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-29-08 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
गूड् मर्निङ चौतारी सोमबारे आलस्यमय जदौ। सुकबार लहरे को छिमेकी गाम घुम्न गैइयो र चौतारीया गयल भईयो। हिजो साँझ फर्कियो र बर्खर काम आईयो,चौतारीमा दसैं को गन्ध आईसकेछ,दिप प्रभो को कबिता ले झनै दसैं याद दिलायो। ठुलदाइ,लहरे,चिप्ले,चेली,सान्नानी,सम्धी ज्यु,सम्धीनी ज्यु सब्बै लाई फेरी एक्पटक दस अम्ला जोडे।भान्जी नानी त उडिसकिछिन बिदाइ गर्न नि पाइएन। एकै छिन काम छ एक्छिना हाजिर होउला।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-29-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाख रुपियाँको कुरा दीप प्रभो! रौँ ठाडो हुने किसिमले लेख्नुभयो!
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-29-08 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"लाख रुपियाँको कुरा दीप प्रभो! रौँ ठाडो हुने किसिमले लेख्नुभयो!"
खै त प्रभो जति रौं ठडिए पनि आखिर त्यै १,३५० अमेरीकी डलर, त्यो पनि अहिले बढ्या बेलाको, जति गरीएछ। त्यै पनि नहुनु भन्दा त भनेर लिएँ प्रभो -- के गर्नु? दशैको मुखाँ -- त्यो पनि परदेशमा छु -- डलरको मायाँ मार्न सकिन -- १,३५० ले नी टार्छ गर्जो त -- जम्मै त होईन अब ---
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 09-29-08 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा, माइली बुढी बजै, दीपजि, राहुलदाइ, बिस्टेजि, सान्नानी, चेली, र बाउचा (त्यति जना मात्र देखापरेकाछन्) लाइ दशैंको बिशेस नमस्कार र शुभकामना !!!
श्रि दुर्गा भवानीले सबैलाइ चौतारी सधैं हराभरा राख्न सक्ने बनाइदिउन। दीपजि को कबिताले मन छोयो। हो रैछ, जिन्दगीले पाठ सिकाकै रैछ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-29-08 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुशल रही कुशलताको कामना गर्दै सबै साथीभाइहरुलाई जदौ साथै बिजया दशमीको अग्रिम शुभकामना !
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-08 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो रिट्ठे कस्तो फरक देखिया छ त? नेपाली हावा लागेर होला कस्तो झिल्के देखिएको।
अनी जाबो १३५० मै १ लाख हुने, कती धनी हो मान्छेहरु
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-29-08 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दसैंको मुखमा साहूले पेलेर थाकेका हातले जदौ गरें है सबैलाई। बल्ल हाजिर गर्न पाइयो यता। हुन त बिहानै आएर पनि के गर्नु, चिया खुवाउन्नन् कसैले। लौ म त भात तताएर खान लागें। दुई हप्ता पछि बल्ल बल्ल पकाउन पाएको अस्तिको सप्ताहन्तमा।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 09-29-08 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माफ पाउँ है पार्टनर, फोन लगाउने भनेको त्यत्तिकै भो। बत्ति नभएर मोबाइलको लाइन नलाग्ला कि भनेर नलगाको।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-29-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ झन् पार्ट्नरसँग फोनमा दुई चार राउण्ड अन्ताक्षरी गाउने कत्रो आशा थियो। फोन हान्नुभएको भए भैहाल्थ्यो नि, मोबाईल त ५-६ दिन नचलेको हो, त्यसपछि त चल्न थाल्यो नि। शुक्रबार राती बत्ती पनि आयो। घरको फोन, केबल, र ईन्टरनेट चाँही अझै चलेको छैन, कमकास्टले बनाउँछ आज भोलि त भन्थ्यो।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good Afternoon harke ... what's in eating today?
chiple ko memoir padhna baki nai chha.
neuchi bhauju aaram?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे नि आएछ , के छ नेपालको खबर ? अहिले कता हो मोरङ पुगी सकियोकी छैन । दसैंको कहिले सुरु हुने हो , दशै तिहार भनेको के हो भन्ने बेला हुन लागि सक्यो मेरो त । जम्मै गाम्ले गाम्ली हरुलाई मेरो नमस्कार है ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-29-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज चै घर बाट नै भात लेर आको छु , माईक्रो वेव्मा तात्दै छ , अनी सान्नानीको के छ बिचार पेट पूजाको ।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-29-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
maile ni aaja aloo parautha lyako chhu
|
|