[VIEWED 286708
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-13-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १२६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Aug-08 09:26 AM
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-22-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानु यो नाम त मलाई एकदम मन पर्छ। मैले मेरो आफ्नो नाम हजुरलाई दिएकी हो। फेरी हजुरको आक्रिती जस्तो सुकै होस, मन राम्रो छ त्यो भए भईहाल्यो नि। त्यसैले हजुरको नाम त्यही हो। मन परेन भने चाइ म फिर्ता लिन्छु है
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपु एन सानु एन बिभाग भनेर एउटा बिभाग खोल्नु पर्यो जसतै छ। यो बिभाग को अध्यक्ष पनि म स्वयम लहरे कान्त लाकौल रहने छ। काम गर्ने जिम्मा दिपु अनी सानु को। अनी सुपर्भाइज चाँही म आँफै गर्छु, दिपु एन सानु ले गर्नु पर्ने काम हरु चिया नास्ता को ब्यवस्था गर्ने लन्च को ब्यवस्था गर्ने चौतारी सफा सुघर राख्ने बिष्टे बाट खुशी को समाचार आयो भने लड्डु किनेर सबैलाई खुवाउने मंगलवार लड्डु किनेर गन्नु लाई चढाउने चौतारी रस्रङ बिभाग
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-22-08 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानु, रिट्ठेलाई खुब खुचिङ भन्दै थियौ, अब टायर् बालेको फोहोर पनि तिमीले नै सफा गर्नु पर्ने भयो। सानुलाई खुचिङ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-22-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन: तारेमाम। दीपिका, सान्नानी, बिस्टे, हर्के, लहरे, रिट्ठे, नेत्रे, मिस् नानी आदिमा तारेमाम का साथइ जदौ।
थुक्क! यस्तो ओलम्पिख को ट्याम मा पनि मिटिङ तो पनि डेढ घण्टा राखेर असत्ती प्रोफेसर डाँकाले सब चौपट । न चौतारीमा आउनु पाउनु, न बेइजिङ ।
हसुर्याइ ट्याम छ, सबै जना हसुर्दै होला। बहुमत को कदर गर्ने मान्छे परें, म नि गएं हसुर्न। ट्रक मा काजु + चिकेन + भात ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टाएर बालेर बचेको कालो फोहोर रिट्ठे ल नै सफा गर्नु पर्ने र एस्को जिम्मा दिपु एन सानु बिभाग अन्तर्गत नपर्ने जानकारी पनि गराउन चाहन्छौ। एस्तो गलत प्रचार प्रसार गर्दै जाने चिप्ले भनिने चिप्ले चपागाइ लाई कारवाही गरिने पनि निर्णय भएको छ। निजलाई घुसु दण्द दिइने छ। घुसु दण्द नतर्गत निजलाई १ लात चौबिस घुस्सा दिइने र अर्को हप्ता चिया नस्ता खान बाट बन्चित गराइने छ। धन्यबाद। चौतारी रस्रङ बिभाग
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-22-08 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई दोश्रो राउन्ड को जदौ का साथमा तारेमाम !
लहरे को सुचना निक्कै जादैछ नि आज !
सान्नानी खुच्चिङ भनेको हो? लौ न नि
दिपिका जी सञ्चै हो?
बिस्टे र हर्के लाई पनि सम्झना
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-22-08 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई मन पर्यो नाम नानु (म चाँही तिम्लाई नानु भन्ने अबदेखी, दिपीका लेख्न साह्रै गाह्रो छ त्यो युनिकोडमा अनि मेरै नाम तिम्लाई नि दिन ला)
चिप्ले लाई "घुसु दण्द" रे खुचिङ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले बसेको बैठक बाट दिपि एन सानु बिभागको नाम परिवर्तन गरी नानु एन सानु बिभाग गरिएको छ। कामकारवाहिमा कुनै परिवर्तन गरिएको छैन। धन्यवाद। चौतारी रस्रङ बिभाग के गर्ने रिट्ठे, काम छैन आज त्यही भएर सुचन निकाल्दै बसेको, छुट्टी क्या मेरो आज अन्ब एकछिन मा भात पकाउनु पर्छ अनी खाने।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-22-08 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है सबैलाई !! के छ साथी हो?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-22-08 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यत्तिका बेर सूचना टाँस्दै बस्यो, अब लन्च टाईम भए पछी भात पकाउन जान्छु भन्छ बाउचा। अघी नै बनाएको भए त हामीलाई पनि खानु हुन्थ्यो नि। बाठो छ मान्छे त।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पढे है चिप्ले अंकल तपाईंको कथा, अंकल त भन्नै पर्यो कि कसो २०५० मा अम्रिका आको रे। अनी चिपे अंकल, म अंकल ज्कै भातिजो भएपछी बाठो त त्यसै हुने भयो नि है। पर्वते के छ, के गर्दै, खाको हो, के खाको, किन खाको, कसरो खाको, कहाँ खाको,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-22-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। काजु भात को ढ्याउुउुउु ।
लहरे को काम कहिले थियो र आज काम छैन भन्न? नेपालआँ मा हाकिम बनाइ दिनु पर्ने, अम्रिका मा आएछ। जियोलोजिकल मिस्टेक । पर्बते मार्साब ले नियमानुसार हाजिर गरे जस्तो छ।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-22-08 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु लहरे, बेहाल छ नि हेर, तिम्रो आज पाक्षिक् बिदा हो? चिप्ले को कथा मैले नि पढ्न लाएको थिए, तर शिर्शक देखेरै पढ्न मन लागेन, फेरी अहिले अड्डामै "किन के भयो?" भन्न थाले भने के गर्नु , भरे एक्लै भएको बेला मा पढ्नु पर्ला रिठ्ठे छुट्टी भनेर टाप कस्यो कि क्या हो, देखिन्न त सान्नानी, के छ? तिमी अहिले मोटाएको हो? हेर त त्यस्तो "कोकाकोला शेप" बिगारेर ठुल्दाइ, तारेमाम है, त्यो टरक को अरु त ठिकै हो भात त ठीक छैन दाई
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-22-08 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोकाकोला पनी जम्बो कोक होला २ लिटर वाला !
के छ पर्बते, मेरो छुट्टी भैसक्यो !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, तारेमाम है, त्यो टरक को अरु त ठिकै हो भात त ठीक छैन दाई
त्यस्तो भात खार फुइ देखाउने ठुल्दाइ हो भन्या ठुल्दाइ चौतारीले खुब बिगारयो मलाई, काम गर्न पटक्कै मन छैन हिजो सम्म सकाउनु पर्ने काम सकेको छैन, हिजो केही गरिएन, त्यसैले भोली गएर गर्नु पर्छ। फेरी हिजो साँझ अर्को काम थपिदियो, बेहाल छ नि जिन्दगी, कहिले अक्टोबर आउँला जस्तो भइसक्यो अनी आनन्द हुन्छ, यो एक महिना कटाउन धेरै गाह्रो झुने जस्तो छ ठुल्दाइ, के गर्ने।
हो पर्वते पाक्षिक बिदा नै हो।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-22-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नानु एन सानु बिभाग
बौचा ले मार्नै आट्यो हसाएर। रिट्ठे अघी सम्म त ठिकै थिए अब त खुत्रुक्कै हुने बेला भयो बौचा को सुचना पढेर।
सानु हुन्छ। हजुरलाई सजिलो लाग्छ भने नानु नि भन्नुस
मेरो मामा लाई देख्नु भयो भने भुजा पाकी सक्यो भनिदिनुस् है गाउलेहरु। म कुरिराछु। म अब लागे चिप्लु को कथा पढ्न।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-22-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sappai kataa chhan khai ..
sannaani aaj ke khaane ho , aafno chai balla khaane belaa bho hai ..
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-22-08 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु हेर रिट्ठु ताल? सानु सोझी भनेर भन्न पायो भने न भन्नु नि । अलिकती लोकलाज को त खयाल गर्नु पर्छ। कोका कोला रे। त्यो पनि २ लिटर को जम्बो रे अझ शिशी फिर्ता गरे रु ५ फिर्ता वाला भन्न खोजे होला।
पेप्सी भए नि कोका कोला भए नि भन्नु चाँही हुँदैन होला, मखुला?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-22-08 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोकाकोला पनी जम्बो कोक होला २ लिटर वाला ! लोल रिट्ठे सानु ले मार्ने भयो एस्लाई आज
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-22-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन के हुँदै छ् यहाँ, आज अलिकती काम थियो र कत्तिन्जेल चौतारी नगै कन बस्न सक्छु भनेर काम गर्न थालएको के हुन्थ्यो साह्रै छट्पटी हुदो रइछ, अत्ती भएन भनेर जे पर्ला पर्ला भनेर आए,३ घण्टा त साह्रै मुस्किल ले बितायियो। लहरे नि हसाउछ भन्या,आज छुट्टी रईछ र पो रङी चङी अक्षर ले सुचना माथि सुचना निकालिरा रछ। अनी अब देखी बिस्टे अकल भन्ने,चिप्ले अकल को दौतरी हो हाम्पनी। अनी सानु र नानु रे ।।।राम्रो लाग्यो हजुर बा/ मामा लाई पनि तिमी हरु को नाम। म नि अब देखी त्यसरी बोलौछु तिमीहरु लाई है। एह नानु बिचरा किन कुरी बसेको त खाको भए भई हाल्थ्यो नि म आएर खाइ हल्थे नि हेर एत्तिन्जेल भोकै बसेर,ल ल तताउन थाल बा खाउ अब सँगै बसेर।
अनी चिप्लु ले अर्को कथा राख्न भ्याइसक्यो ,म त उता तिर आँखा दौडाउन नि भ्या छैन सिधै चौतारीया क्लिक गरेर अैपुग्य हो।
अनी नेपाला पैले पैले भन्थे नि त्यो उखानलाई अलिकती मोडिफाइ गर्दा छोरी बिग्रे नर्स पढेर ठुल्दाइ बिग्रे डाउडर पढेर।
रिट्ठे के छ पाट बिचरी सानु लाई २ लिटर को कोको को बोटल बनाइद्या। पर्बते माट्साब ईशारै झल्याक झुलुक पल्याक पुलुक चियाएर मात्रा भएन, पलेटी मारेर एउटा थालो मा बस्नु पर्यो।
हर्के खाइ भ्यायोउ त तिमीले आज के खायोउ त।
|
|