[VIEWED 322701
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२५ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-12-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्लाई त ठुल्दाइका धाउनु पर्छ मोमो खान त्यस्ताले के को धाक हो?
चिप्ले के भन्छ हरे हाहाहा छि
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-12-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
chyaaaa chiple le kasto fohor kura garryaa
harke, dolma ra chyangbako bhae pani foto rakha na.
ahile bharkhar palnu bhaeka sabailai namaste hai mero.
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-12-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भनेको सान्नानी रिठ्ठेको कुरो बुज्नै गाह्रो भो बा ।। ठुल्दाइले म म पकाको भाडाक ढकन खोल्दा नयाँ खर्क मा बास्ना आको रे अनी रिठ्ठे दौडेर ठुल्दाइकोमा म म खान पुगेको रे , नबोलायी कन, लु मत आए है म म खान भनेर छिरेको रे ठुल्दाइको घरमा, जबर्जस्ती छिरेर सबै भन्दा धेरै म म खाएर निस्केको रे ।।
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 08-12-08 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे त ठुल्दाइको चम्चा जस्तो छ, जे भने पनि है है ठुल्दाइ भन्छ
तेही त भन्या प्रीती, रिट्ठे आफुले केही गर्न नसक्ने खोक्स मात्र दिएर बस्ने
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-12-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै च्याङ्बा को चै भेटिन , मिङ्माको चै टाढा बाट खिचेको फोटो हेर है क्रेजी ।।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-12-08 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau ke bho :D
Last edited: 12-Aug-08 02:03 PM
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 08-12-08 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रजी लभ जि लाई पनि नमस्ते
एसो कुरो बुझ्दा त ठुल्दाइ म: म: पकाउन चम्पिओन जस्तो छ
फेरी धेरै बखान गरेको सुनेर ठुल्दाइ ले मेरो कपाल सेतो त्यसै भएको हो र, म: म: पकाउदा पकाउदा कपालमा पिठो लागेर भएको भन्छ फेरी।
Last edited: 12-Aug-08 02:05 PM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-12-08 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोके बिस्तारै सप्पै कुरा था हुँदै जान्छ, आत्तिनु भएन, अनी एक दिन टुप्लुक्किएर ५ दिन हराउनु नि भएन। तेही भन्या टेलिप्याथी छ नि त हामी सम्धी सम्धी को ,सम्झ्या मात्रा थे अैसक्नु भछ। तेही भन्या हर्के सोम अती सुन्दर छ् नि हाउरो देस तर के अर्नु ई कुलङार हरुले धुजा धुजा पर्न लाइसके ओहो चिप्ले त्यो जिरे ले गर्या कुरा ले त मेरो कम्प्युटर नै गनायो भन्या ठुल्दाइ लाई सप्तान्त म ह्यालो गर्छु भने भुस भईछु रिट्ठे ले ठीक भन्यो पिठो मुचेर खा जस्तो हुन्न त्यो चैनिज को म्:म:
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-12-08 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्ति राम्री रैछ मिङ्मा त। धन्यबाद हर्के।
कहिलेको मोमोको कुरा हो यो? रिट्ठेले मात्र सबै खाको? कुरै बुझिन मैले त।
लोकेन्द्र लाल लामिछाने ज्युलाइ मेरो पनि नमस्ते है अरुलाइ हाइ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-12-08 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्ननी लाई छुटेछ,फेरी हजुर बा ले बाल देन भन्लिन अनी किरेजी के छ तिउरो खबर,नय कथा लेखिछ्यौ जस्तो लाग्य थ्यो म गये पढ्न ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-12-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यू आर वेलकम क्रेजी, च्याङ्बा लाई बिर्शिदेउ क्रेजी अब, तिम्रो च्याङ्बा आउँदैन फर्केर ।।
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 08-12-08 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई एसो नाम लेखेर दिउँ न - घोक्नु पर्यो राहुलभाइ - ठुल्दाइ बिस्टे - बिस्टे रिट्ठे - रिट्ठे हर्क बहादुर - हर्के चिप्लेढुङा - प्रीती - क्रजी लभ - बिर्खे माइला - लोकेसन - लोकेन्द्र लाल लामिछाने
एती मात्र हो चौतारी सदस्य, अनी अरु सदस्य को थार के हो फेरी। ल भनिदिनु पर्यो।
Last edited: 12-Aug-08 02:12 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-12-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु सप्पै गाम्ले हरु फेरी गुफा छिरे जस्तो छन , मनि लागे गुफा तिर।। पछी भेटौँला है ।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-12-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो गरिसक्नु छैन क्या बिस्टे जमाना फरक छ ! केट्केटी सँग धेरै के मुख लगाउनु भनेर नि अब !
लोके ठुल्दाइ को चम्चा मात्रा किन नि कचौरा पिलेट सबै हो ! हामी दाई भाई बिच को कुरा तिम्लाई कती चासो चाइया नि फेरी?
क्रेजी, तिम्रो च्याङ्बा नि सभासद भएछ त समानुपातिक अन्तर्गत ! अब क्रेजी लाई के सम्झेर बस्थ्यो र !
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-12-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी र सान्नानी, दोष मलाई नदेउ है, दिने भए जीरालाई देउ। लौके, त्यहाँ नेपाली संगठन शुरु भएको ६ बर्ष हुन लाग्यो। NKU का बिद्यार्थीहरुले गीत सीत पनि गाएका थिए। अब दसैंमा ठुलो जमघट हुन्छ। मैले पोहोर साल हो यता सरेको।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-12-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई नमस्कार गरे फेरी
ठुल्दाइ हजुर मेरो मामा लाई जिस्काउने अझ भान्जी ले लेराइन कि लेराइनन खाना रे। अस्ती सबैले आँखा लगाएर बिचरा मामालाई सन्चो भएन। त्यसैले हल्ला नगरेकी नि।
वोइ क्रेज च्यङ्बा कता पुगिसक्यो अब तिमी चै यही खोजेर बस है। त्यो थोत्रो जुत्ता त उस्ले छोडेर गएको। उस्को ससुराली बाट दुई जोर नयाँ गम बुट आयो रे अब तिमी चै तेइ थोत्रो जुत्ता नियालेर बस है
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-12-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माथि टुप्पामा छ सबैको सक्कली अनी चौतारीको बोलाउने नाम-- हो भोलीको लागि होमवोर्क तेइ भो अब तिम्लाई लोके ! भोली त्या रटेर आएनौ भने कुखुरा बनाउछ हर्केले (बुङुर बनाउने हो कि सोध्नु पर्छ)
|
|
|
location
Please log in to subscribe to location's postings.
Posted on 08-12-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे जि, दाई भाई को बिचको कुरा मा बोल्न नहुनी राइछ, क्षमा पाउँ। आइन्दा एस्तो गाल्ती हुनेछैन। के के बोल्न हुन्छ हुँदैन थाहा भएन। अरुले भनेको पढेर सिखो मात्र गरेको हुँ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-12-08 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भने सि डाहा गर्ने हरु को जमात चिनियो। के भन्छन नि कहाँ को राजा राम कहाँको हर्के तेली भन्या । चाइनिजको डम्प्लिङ लाई म: म : भन या म: म: को बाउ बाजे? जे भने नि ३७ बर्षे अनुभव कहाँ बाट ल्याउने?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-12-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी यो लोके त सिरियस त सिरियस अत्ती सिरियस भईदेको हेर त ! 'रिट्ठे' बाट एक्कैचोटि 'रिट्ठेजी' मा उक्ल्यो छ ! ए लोके, हन त्यस्तो क्षमा समा केही नि माग्नु पर्दैन ! हसी मजाक ठट्टा रमाइलोको समुन्द्र हो यो चौतारी घर ! दु:ख त आँफै सँग छदैछ नि सु:ख र हासो बाढ्न मात्र आउछम हामी यो चौतारी घरमा ! दिदी, बैनी, दाजु, भाई सबै पाएका छौ यहाँ ! बिझ्ने गरी कसैले कसैलाई भन्दैनन हैन भने अरु हसी मजाक चल्छ ! हुन त भर्खर आज आका छौ बिस्तारै सबै थाहा हुन्छ तिम्लाई पनि ! तर दिस इज हाउ वी आर !
माथि लेखिएको कुरा सम्झी बुझी आफ्नै कलमले हस्ताक्षर गरेर एक प्रती बुझिलिए:
लोकेन्द्र लाल लामिछने नव आगन्तुक सदस्य चौतारी गा बि स वडा न ४२० साझानगर
लु सहि गर माथि
|
|