[VIEWED 368046
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११६
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
Last edited: 18-May-08 10:34 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-21-08 10:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-22-08 7:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी !!! बङलामुखिले हामी सबैको कामना पुरा गरुन !!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 7:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाआ?
बिहीवारे हिही जदौ।
बंगलामुखी माताले सबैको रक्षे गरुन।
पर्बते एका बिहानइ ? चिया कती माना भयो?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-22-08 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उडुं उडुं लाग्छ किन प्वाख कहिले पलायो उडु उडु लाग्छ किन प्वाख कहिले पलायो मनको शान्त तलाउको पानी कस्ले चलायो आफैंलाई थाहा छॆन कस्लाई थाहा होला त्यसॆले त तिमी सित सोधुं सोधुं लाग्छ हॆ
पोखिएर घामको झुल्का भरी संघारमा तिम्रो जिन्दगीको ढोका खोलुं खोलुं लाग्छ है।
जदौ!!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-22-08 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहिबारे जदौ सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा!
सबैभन्दा पहिले त हिजो हाम्री उफ्री बहिनी आएकी रहिछन् चौतारीमा धेरै दिनपछि! उनलाई स्वागत गर्नुपर्यो! भुन्टी अनि भुन्टीका बा लाई सन्चै होला क्यारे!!
हिजो फुटबलको टाइब्रेकर चाँहि लाइभ हेर्न पाइयो त्यहि भएर पछि डेड हेर्नै मन लागेन! हैन त्यो जोन टेरी ले चिप्लेर बाहिर हान्या कि बाहिर हान्या भएर चिप्लेको? जे होस् रमाइलै भयो त्यो हेर्नपनि!
अनि आजको बिहिबारे मेनु के छ नि चौतारीको?
साँच्चै अब देखि चौतारीलाई एक हजार (१०००) पोस्ट सम्म जान दिनुपर्ला जस्तो छ। अनि जस्ले बनाउछ नयाँ चौतारी प्लिज त्यसलाई 'चौतारी' धागो भित्र हालिदिनुहोला! नत्र पछि खोज्नै मुस्किल हुन्छ!
राहुलदाई तारेमाम्! पर्बते के छ?
अन्तरे दाई दर्शन् गरेँ है!!
Last edited: 22-May-08 08:10 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम अन्तरे दाई अनी कुम्ले भाई(?)।
अब चौतारी पनि बनाइ दिने कष्ट गरम न त। सक्कली इन्जिनियर हरु मध्ये एक जना कुम्ले नि परो क्या रे।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-22-08 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! राहुल दाई(?)!
एक हजार पोष्ट पुर्याउँ भनेको के!!
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-22-08 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बत्या ज्यु, राहुलदाई, अन्तरेदाई अनी कुम्लेदाई लाई अभिबादन गरेँ है।
अनी पर्बत्या ज्यु त्यो पसाइकोलोजी(psychology ) कस्ले पढ्यो भन्नु भएको हिजो? मैले त होइन होला नि।
राहुल दाई हजुर हर्क दाई ले भने जस्ताइ सबै सुते पछी गीत टाँस्न आउनु हुदो रहेछ, जहिले बिहान सुन्न पर्ने हजुरले टाँस्नु भएको गीतहरु त :)
अन्तरे दाई सञ्चै?
अनी कुम्ले दाई अरु सब ठीक छ त? हो यो चौतारी को धागो त अली कन्फ्युजिङ हुन्छ भनेको कहिले त
Last edited: 22-May-08 08:29 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हजार सम्म त। हजार शब्द ले पुरानो मुक्तक याद आउछ।
गाउँ मा थिएं एक्लो म त बजार मा तिमी सयौं मा खोज्दा भेटियो हजार मा तिमी।
तारेमाम
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-22-08 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी। बिहीवारे बगलामुखिय जदौ। पर्बते,ठुल्दाइ,अन्तरे,कुम्ले ,दिपिका नानी सप्पै लाई बिस्टे को नमस्कार ल एक कप चिया लेर मात्र बस्छु म त कोइ छ् धुर्बे को होटेल को चिया खाने? पछी आउँदै गरेका गाम्ले लाई नि तारेमाम है।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-22-08 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाउडी चौतारीयन्स? ओहो लौन उफ्री आएकी? हिजै रिठ्ठे किन उफ्र्या भन्या त ल हेर उफ्री आउन रैछ त्यस्तो हुन्छ सिक्स्थ सेन्स कसो रिठ्ठे? अनी हाम्रो पर्बतेलाई के भाको भन्या कसैले भन्दै भन्दैन बा। गेट वेल सुन है त पर्बते। ठुल्दाइ, अन्तरे दाई नमस्ते। कुम्ले हो हो बनाउ के नयाँ चौतारी, तिम्ले नयाँ नयाँ स्टाइल ल्याउछ नि कस्तो बाबै। दिपिका के छ तिम्रो? चिया म नि खाने बिस्टे।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-22-08 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ल सान्नानी नि अैइछिन ल लाउ चिया बिस्तारै पिउनु है स्टील् को गिलांसा छ् जिब्रो डाम्ला।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 05-22-08 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम, बिस्टे, दिपिका नानु, सान्नानी।
पर्बते, नाप्किन टाउका मा लागेर अचेत अवस्थामा अस्प्ताल पुगेको लहरेको फुट्या समाचार पढ्नु भएन होला, सान्नानीले । हड्डी शाहीत को नाप्किन परेछ, तरुणी जिस्काउन पुगेथ्यो पर्बते। अर्धचेत अवस्था म नि मख्ख रे। नर्स नानी हरु च्वाँक रे।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-22-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते दिपिका बहिनी! अरु त सबै ठिक छ! तिम्रो पनि अरु त सबै ठिकै होला नि हैन?
बिस्टे ब्रो, के छ यार?
सान्नानी के छ तिउँरो हालखबर? चाइन्जो यो चौतारी बनाम्ने काम मलाई नलगाउ। तो अस्ति न बनाउदाओ बेलाँ तो काँ को न काँ को फुटो टाँसो भनेर मेरो कत्रो बिजोग भा'थो! लोल!! अब बनाएँ भने त त्यहि चौतारीको रुखको हाँगोको झटारो खाइएला भन्ने पिर!! बरु तिमी बनाउँ न नयाँ! चट्ट हाउँरी भान्जीका फुटाहरु नि राख!
पर्बते! आउ यत्ता तिर बिदामा! तिमीलाई पुरा घुमाउँला!!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-22-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यस्तै त्यस्तै भएको रे पर्बतेलाई? यो रोग्को त नामै कहिले नसुन्या मैले, ल जे होस् ठीक भएछ राम्रो भो।
स्टिल्को गिलासाँ चिया खान त कस्तो मजा आउछ है बिस्टे स्वादै मीठो हुने के।
ठुल्दाइ ओह कुरा त्यसो पो रैछ तेइ भर लुकाउन खोज्दो रैछ पर्बते? अनी नर्सलाई पट्ट्याए छ त? तेस्पछिको खबर भन्नुस् न बरु।
नाइ नाइ कुम्ले मैले तिमलाई पैले भनेको चौतारी बनाउ भनेर उल्टो तिम्ले मलाई भन्न पाउदैन है भन्द्याछ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-22-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई एकैचोटी तारेमाम् सञ्चै होइन सबै, हो है ल तेसो भये म ढुक्क भएँ। क्या बात पर्वते पनि ठिक्क भएछ, चोट त दरो नौ लागेको नि है है पर्वते, बिस्टे मलाई नि चिया देउ त । दिपिका लाई कारवाही गर्नु पर्ने आज, नभ्याउला जस्तो छ, फुर्सद नि छैन, जे होस् भाग्य बलियो छ साथीको, के गर्ने पुर्पुरो बलियो भएछी। प्रीती वो आइ मिन सान्नानी के छ हौ, कुम्ले ब्रो लाई नि के छ हौ, हिजो झोर गर्यो तेरी ले, ठुल्दै - तारेमाम -
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कत्ती छिटो दौडेका हुन आज त, सप्'लाई म्याराथुनमा पठाइहाल्नु पर्ने देखिन्छ ! सप्पै हितैशीहरुलाई बिहिबारे बगलामुखिय नमस्ते, जदौ, तारेमाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-22-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेरी ले झुर गर्या हो कि मेरी ले लहरे?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-22-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेरी ले झुर गर्या हो कि मेरी ले लहरे?
जसले गरेनी झूर नगरेको भए, रोनाल्डो को झूर बाट सूर कसरी निकाल्ने त।
बधाई रिट्ठे, बधाई छ, हाम्रो पार्टी जित्यो।
महाभारत मा भन्थ्यो नि जित सत्य कै हुन्छ भनेर।
तारेमाम लहरे, अनी रिट्ठे।
सात गाउं घुमेर बल्ल आइपुगेछ रिट्ठे।
|
|