[VIEWED 215028
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
~ चौतारी १७७ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
नयाँ चौतारीमा नयाँ तारेमाम्।
Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! हाहाहा पाँचै मिनेटमा लेखेर सकिएछ, मेरो टाइपिङ जति जति फास्ट हुँदैछ खुसी नानी त्यति त्यति बाठि हुँदैछिन्!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-17-10 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
६ मिनेट भो खुशी ६ मिनेट ! मैले गनेको ! @रामे - अब आयोजक को हो पत्ता लाएर मलाई खबर गर अनी म इभेन्ट म्यानेज त गरिहाल्छु नि !
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-17-10 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आयोजक ? ठाम को लागि कि? खाना को लागि कि ? यातायातको लागिकी ? ठाम .... NY, NJ तिरै गर्ने कुर भएको जस्तो लाग्छ ।। बढी इन्फर्मेसन को लागि त्यतइकै बासिन्दा सँग गफ गरे राम्रो हुनेछ । खाना को लागि : सबैले केही न केही contribute गर्ने प्रबधान बनाउनु पर्ने छ । यातायात को त के कुर गरै भयो र .... आँफै आउन सकिहाल्छन .... केही परे यतातिरकालाई म सोरेर लेराउँला । अन्तकालाई बिचार गरम्ला क्यारे ..........
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-17-10 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे क्या ट्यालेन्ट बै, ट्याक्राक्कै ६ मिनेट भनेर निकाल्दियो, वाह रिट्ठे वाह! अनी MNIK कस्तो लायो त, मन पर्यो? ke bhaa aghi.... 500 There is no web application configured to service your request error po aa thyo ta bai
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यता दख्खिनतिर बाट जाने पिलेनको रिटर्न टिकसको पनि व्यवस्था छ कि? पाए मजा हुन्तो!
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-17-10 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिटर्न टिकेट्स मात्र? आउँदा चाँही आँफै काटेर आउने ....... फर्किन्दा चाँही ब्येबस्ता गरिदिनु पर्यो ? ....... लोल
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-17-10 4:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bai bai.. chuttiiiiiiiiiiii makai bhutiiiiiii
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-17-10 6:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ktg
Please log in to subscribe to ktg's postings.
Posted on 02-17-10 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo chautari bhanne thau ma kash ma huncha chai k haannnn????
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 02-17-10 8:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
KT G,KTA G sabailai namaste hai mero.
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-17-10 9:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केटिजी, यो चौतारीआँ, झैँ-झगडा, खुट्टो ताना-तान, एक-आर्कालाइ गाली-गलौँच, नाम काट्ने बाहेक अरु सप्पै हुन्छ भनेर भनुम भने त्यो लहरे, बैरे आएर हो हो भन्न आउला भन्ने डर। नत्र हुनी चाइँ तेस्तै-तेस्तै हो। याँ खासमा हुनी चाइँ तेइ गाम-घरको कुरै हो। यस्सो हँसी-मजाक, गाना-बजाना तेइ हो। basically, भन्न पर्दा कामचोर्ने उप्युक्त ठाम भन्दा अनुचित नहोला।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 2:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिपनिमा कल्पेको सपनिमा देखे तिम्रो याद हरु आँफै बल्जी दिन्छ मुस्कान तिम्रो नयन अगी आउन्छ म्रिगत्रिश्णा लाग्छ तिम्रो मुहार यादमा भुलिन्दा म तिम्रो संसारनै छाडे झै लाग्छ ।
जागेँ जागेँ सारा रात मायालु आउन्छिन भनेर ।
सबै घुर्दै लम्पसार परीरहेका होलान क्यारे ...... ल ल सुतौ सुतौ ...... उठ्ने बेला भएको छैन ... सुतौ । यो झिस्मिसे हुनु भन्दा केही अगाडिको शुभप्रभात है सबैलाई .... ल म त हिंडे बगलामुखी तिर ....... उतै भेटम्ला सबैलाई ।
Last edited: 18-Feb-10 02:55 AM
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-18-10 3:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो बिर्ख्या नाक्ले च्वास च्वास घोँचेर सुत्न द्या भे मरिजाम! एका ब्यानै निन्द्रा खोल्द्यो! अग्रिम जदौ है आउने जाने स्प्पैलेइ!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-18-10 3:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पख पख रामे! यो सुका ल'र मेरो नामाँ चढाइदेउ त लोउ! कल्याण हुन्थो के रे!
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 6:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मलाई सुका दिएर पठाएर के हो पून्टे बुढा, आफु पनि आएछौ त । देबी भागवतीको दर्शन नगरि के घरमा बिर्खेको नाक सँग जिस्केर बस्नु त होइन । ए निन्द्रा काल हो अब त उठ .......... घाम लागेको ठाम मा डाँडा काट्ने बेला भईसक्यो ........ पून्टे बुढाको तालु टल्केर के के भईसक्यो ....... ल उठ हो उठ । .....
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-18-10 7:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल अझै कोइ आएका छैनन .... म पनि लागे ..... ३ घण्टाको मीटिङ छ । त्येस्पछि आम्ला ........
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 02-18-10 7:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
La ma aye ani gaye. Aja din bhari halo jotnu chha, sajha farkine belama chautari ma sital khana aula. Namaste sappailai!
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-18-10 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी बिहीवारे बगलामुखिय जदौ। सबै बगलामुखी तिर लागेछन कि कसो ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-10 8:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु बिहिबारे बगलामुखिय जदौ । तारेमाम, रामे, पूण्टेदा, बिस्टे , नमे । ओह एका ब्यानै यत्रो हाल्लिखल्ली । एक हुल बुढाहरु बगलामुखिको नाममा देबी दर्शन गर्न जम्मा भाका रैछन् । बिस्टे बुढा नि आज त देबी दर्शन गर्न हिड्या छन ।
|
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-18-10 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभप्रभात सबै जाना लाई| आज र भोली को दिन कटाएर भोली राती टुन्न हुनु पर्ने छ|
|
|