[VIEWED 225123
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-05-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७१ ~ नयाँ बर्ष बिशेष
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 05-Jan-10 10:16 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-06-10 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टेस्टिङ् मिटिङ रे ? कस्को दिमाग परिक्षण् गर्न लागे फेरी सरदार हरुले ??
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-06-10 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूल्दाई, रिट्ठे, पुरे, लहरे, बैरे, राम्बादुर लगायत सबैलाई फेरि जदौ! भनेसि ठूल्दाईले आईफुन हानेछन्। आईफुन हानम भन्दा के जाति ड्रोइड भन्ने आएछ तो नि हानुम भन्दा अब त के जाति नेउसस रे। यो फुन लिने बेलामा गरेको लिखितमले बरबादै गर्छ, कइले म्याद सक्केला भनेर कुर्नु पर्ने क्यार्नु।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-06-10 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बा त्यो पेन्सन को पैसो निकालु ५००/- मा त फुन जुन कौअनी मा चलाए नी हुन्छ भन्थे क्यारे , कान्छी आउँला भन्ने पिर छैन के को जगेणा गरि राख्या त्यो पेउसन को ? त्यो नवा नेउसस चाँही आइ फुन होइन भाई फुन जस्तो छ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-06-10 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो त बैरेले ठिकै अर्या हो अर्न त। क्यार्नु आफ्नो लिखितमले के जाति डुरोइड लिन मिल्छ तर सस्तो खोज्दा २ बर्खको लिखितम चाइने। साँच्चि तो लिखितम च्यातो भन्देखुन कति पैसो साउलाई दिनु पर्छ हँ? हेरि तेसतो फुनाँ त तरुनि नाच्या नि हेर्न पाइँछ रे ए रात्तै! आफ्नु अइल्या फुन डन्डिबियोँ को बियोँ जस्तो छ जता ठटाए नि केइ नहुनि तर बोल्न मात्तै मिल्नि अर्थोक केइ हर्न नमिल्नि। हन तो पेउसनको पइसोको के कुरो अर्छौ बैरे, हेरि पेउसन साउसित एकदिन सोध्यो कति पइसो छ मेरो भनेर एकथरि भन्छ, अर्को दिन बढोहोला भनेर सोधो झन घट्छ कुरो बुजे मार्दिनु। ठुल्ठुला साउजिहरुको व्यापार बिउरेर हाम्रो पेउसन घटबढ हुनि रे, कइँ नभा जात्रा हाँडिगाउँमा, आँखा फुटेर पेन्सनाँ पसिएछ गाँठे!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-06-10 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आइ फुन हान्या होइन बिर्खे बा, नोज फुन हान्या।
आइ फुन हान्यो कि तथ्यांक योजना २ बर्षको लागि लिनु पर्ने रे । महिनाको ३0 डलर रे । ३० डलर ले आफ्नो चुरोस खर्च उठ्छ । फेरी तरुनी सरुनी हेर्ने उमेर पनि त भेन नि। हल्लो भन्दा हल्लिए पुग्यो । मखुला।
बरु सजिलो को लागि स्पर्श पर्दा फुन चाँही लिया हो ।
Last edited: 06-Jan-10 11:37 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-10 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसुरेर आइयो फेरी मीटिङ मान जानु छ - दिक्क लाग्यो - के के गफ गर्छ के के - बालै हो आफुलाई अनी यहाँ के भइराछ त - ल हेर्दाइ गरम्ला - मौका मिले चौका पन्जा नि हानम ला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-06-10 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। लहरेको मिटिङ माथि मिटिङ ?? के साच्चै लहरे सुध्रिएको हो त ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-10 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे कहिले बिग्रिएको छ र सुध्रिन लाई - कुरा गहिरो रिसोच को बिषय छ कोही छ पि.एच.डी गर्न इच्छुक
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-06-10 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाSSSSSSईीईीईीईीइी अल्छि लायो , अब हुसुरेर आउन पर्ला। लहरे पनि सुध्रिन्छ? त्यस्तो त कदापी हुनै सक्दैन नि।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-06-10 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु बल्ल कथा अगाडी बढाइयो , फुर्सद को सदुपयोग त बैरे ले गर्या जस्तो गर्नु नी । लु अब लागे हुसुर्न । बौचा एक दम सोझो छ ठुल्दाइ के भन्नु भाको त्यस्तो , मान्छे हरु le उदाहरण दिन्छ मान्छे होस् त बौचा जस्तो भनेर । बागमती मा फाल्यो भने बिश्नुमती मा निस्किने । मखुला बौचा बौचा बिषय मा पि।एच।डी गर्ने केवल एक जना छ डा। पुङ्सुक वाङ्डु ..... नाम त सुन्नु भाको नै होला
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-10 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आयो प्याच्च प्यारेलाल ले मुख खोल्यो ल गए म अब मीटिङ मा। पछी कुरा गरम्ला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-06-10 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ कसैले रि-सोच गर्नु पर्यो। " हाउ एण्ड व्हाइ लहरे बिग्रिङ्ग इन अमेरिका ?"
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-06-10 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< " हाउ एण्ड व्हाइ लहरे बिग्रिङ्ग इन अमेरिका ?" >>>
धेरै केटीको पछी लागिङ, केटी देख्नै नहुनी, पछी पछी भागीङ। कैले सानु-ठुलु भन्दै पछी लागिङ, कैले जाँड-रौसिको नामवाली पछी भागीङ। तेइ भेर लहरे लुरु-लुरु लिग्-लिगे कान्त बिग्रिङ्। सिम्पल!!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-10 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले चाँही मीटिङ बाट नै उप्डेट दिरा के के भन्छ भन्छ गाम्ले हरु अहिले अली धेरै फुर्सद नभएर मात्र नत्र.......
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-10 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे को पोल खोल्नु पर्यो भन्या हो पुरी को फोटो सार्वजनिक गर्दिम पुरे ले जाँड खा फोटो सार्वजनिक गर्दिम पुरे प्यारेलाल पुँइक्क
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-06-10 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रा पनि धेरै फोटो र डाटा तिर असेस छन हाम्रा, त्यो पनि नबिर्सिनु नि लहरे लुरु-लुरु लिग्-लिगे कान्त लाकौल!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-10 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छ भने मलाई के त बालै हो तिम्रो हाल्दिम - क्या सँग लुकार राख्या हो त - बिस्तारै पोल खुल्दैछ पुरे को -
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-10 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अजिज झन्डै हारेको क्रीकेट मा - क्या सँग झन्डै हारेको त अजिज अरु जस्ताइ द अफ्रिका भाको भए झन्डै जित्थ्यो, अजिज भएर झन्डै हारेको
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-06-10 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बज्ये कुरो मोड्दो रेछ, ल आउ पोल खोला खोल गरम, तिमी मेरो पोल खोल, म तिम्रा पोल खोल्छु, हेरम कस्ले कस्को कत्ती पोल खोल्दो रेछ। ल आउ सिङगल सिङगल
Last edited: 06-Jan-10 02:09 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-06-10 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टपिक चेन्ज गर्या हेरन पुरे ले - अजिज झन्डै हार्यो भन्या त म तिमी जस्तो हो र अर्काको चुक्ली गर्दै पोल खोली हिंड्ने सबैलाई आफु जस्ताइ सोच्दो रैछ बा - के साह्रो भाको त यो पुँइक्क प्रशाद
|
|