[VIEWED 411872
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४४ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Apr-09 09:28 AM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो पुरे ले त ट्रान्सलेसन गरेर पनि राख्देछ, मलाई नि नेवारी सिख्न एकदम मन छ्,ल पुरे सँगइ सिक्न पर्ला जस्तो छ्।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-02-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो केली, म छु हुन्छ नि बिस्टे, तिमी रोटी ख्वाउ, म नेवारी सिकैदिउम्ला। wat say?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-02-09 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए पुरे , र बिस्ते दा दिउसो को नमस्ते है!!!
पुरे , के खाएउ त , पाफर को रोटी र आलु हो?
बिस्ते दा लाई पुरे ले रोटी पकाउन लगै लागै हैरन पर्ने भो, औता रोटी को औता नेवारी वर्ड हैन त पुरे!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-02-09 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइ हेल्लो रिट्ठे खोइ हँ आज - कता गयो
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-02-09 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ प्रभुहरुलाई मेरो पनि नमस्कार है, खै हामी पनि यसो नेवारी सिकौ न , नेवारी खान टन्नै खाईयो तर बोल्न चाँही कहिले आएन
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-02-09 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो अंकल तिम्लाई जा गये पनि किन चाहियो? ल ल भन्दिन्छु, आज पान पसल बि जि छ के !!1 हर्के दा ले थुप्रो पेसेन्जर हरु लाई रित्थे काकु को मा पान खिलाउन लग्या छन रे क्या
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-02-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे ल स्वागत छ चौतारीमा लशकुश का हिँ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-02-09 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले तिमीलाई सोध्या छैन नि है - किन जान्ने हुनु पर्ने भन्या बिचमा प्वाक्क बोलनु पर्ने जहाँ पनि - तिम्रो अंकल मेरो बेस्ट फ्रेन्ड ल भयो अब पुल्पुलाएर राखेकोले भएको हो सबै
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-02-09 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइ बहिरी.............,
पुरे, कहाँ गयो फेरी, आज त खुशी पनि छैन का गएको होला त्यो मोरी
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-02-09 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हें हें केली, तेत्ती सार्हो नि गर्दिन हौ म त, दिन म ३-४ वटा रोटी भये पुग्छ, ल बिस्टे काजी, तिमी भन म सुरु गरुम्ला बैरे प्रभो, ओह्हो, नेवारी भनेकै खानामा छ जस्तो मलाई लाग्छ, तिम्रा कथा बाट त्यो स्वाद लिराछु म त, बडा काइदाको जाँदैछ, अझ छिटो थपुम है, बाँकी रह्यो, नेवारीको भाषाको कुरा, त्यो त चौतारीमा आउन्दै गर, सप्पै सिक्छौ भनेर रिट्ठेले भन्थ्यो, आज कतै नाख मुख देख्या छैन। लौ दोस्रो राउन्द को दर्शन, तारेमाम अन्द जदौ, लहरे तिम्लाई special वाला नमस्कार तक्राएं है
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-02-09 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको जदौ सबैलाई। बैरेलाई चौतारीमा स्वागतम्। कथाहरु पढिरहेको छु प्रतिकृया लेख्न भने पाएको छैन। खै हामी पनि यसो नेवारी सिकौ न , नेवारी खान टन्नै खाईयो तर बोल्न चाँही कहिले आएन
| | नेवारी त केलीसित सिक्न पर्छ जस्तो छ मैले त। जिल्ला पनि एउटै हो क्यारे हाम्रो। केली, तिमी बिहान बिहान चिया नास्ता ल्याउ अनि खाँदै सिकौंला हुन्न? ठुल्दाइ, यसो गरुँ न। दुई शिखर मध्ये कुन चाँही अन्नपूर्णको हो, अनि अर्को शिखर चाँही कुन हो भन्नुहोस्, पुरस्कार तपाईंलाई नै। तर त्यसको लागि तपाईंले प्रतिस्पर्धा भने गर्नु पर्छ। प्रश्न एक चोटि फेरी: बिश्टेले चौतारीमा राखेको शीर्षकको फोटो कहाँबाट खिचिएको हो र त्यसमा देखिएका दुई प्रमुख हिमशिखरहरु कुन कुन हुन्?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-02-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे पनि हसाउने भन्या मैले त बैरे को कथा हो कि नेवारी खाना को मेनु हो छुट्ट्यौनै सकिन - छोयला, कचिला, एला, बारा, व: के के के - म: म: चा - हे हे हे दह्रो पेल्दै छ बैरे ले - अझै पेलुम पेलुम हामी पनि पढ्दै छौ है
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-02-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो अंकल तिम्रो बेस्ट फ्रेन्ड
ओह तेसो भये त तिमी पनि मेरो अंकल पर्यो नि त
ला s ,मैले त अस्ती देखी नाम ले बोलाई रा, ल सरी है , लहरे अंकल
<<<हें हें केली, तेत्ती सार्हो नि गर्दिन हौ म त, दिन म ३-४ वटा रोटी भये पुग्छ,>>>>
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-02-09 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले दाई , नम्स्ते है दाई को कुन जिल्ला हो नि?
कस्तो गहरो प्रश्न सोदेको यो चिप्ले दाई ले मेरो तर्फ बाट पास...........
Last edited: 02-Apr-09 02:02 PM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-02-09 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले, नयाँ सडकको हाल्या भे भन्न सकिन्थ्यो होला, नेपालाँ कतै घुम्न गैएन, गये नि त्यो त्रिभुवन पार्क, गोदावारी पार्क गा, त्यो नि स्कुलले लग्या, अरु त सप्पै हिमाल उस्तै लाग्छ, "छु याउ, जिं:ला मफुत: (मफ्त:)" translated: ke garni, maile ta sakina (ब्र्यकेतमा किनकी, छिटो छिटो भन्दा उ silent हुनी जस्तो लागेर है )
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-02-09 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह गाम्ले हो आज भरे बाट त क्रिकेत पो छ त बै, आज त गीतन्जाली हैन बरु लाईभ कमेन्ट्री गर्न पर्छ, एस्सो लिन्क पाये एइ चौतारीमै हाल्दिउम है केली म त याही छु नि, नदेख्या? ३-४ वटा एक दिनको लागि पो हो त, microwave गरी खानि, बिस्टेकाजिले काँ घरी घरी बनैराख्छ त, तिमी नि एस्सै तर्सिन्छौ भन्या
Last edited: 02-Apr-09 02:06 PM
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-02-09 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ त ., लहरे अंकल कहाँ गो फेरि??
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-02-09 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रभुहरुले मेरो कथा पढिदिनु भएको क्रितज्ञता बर्नण गर्न मेरो शब्दवाली नै रित्तो हुनेछ, के गर्नु, काठमाडौंको शान भनेको नै नेवारी खाना हो, आफु ले यहाँ एसो त्यसो गरी म:म: चा र छोइला त बनाइन्छ तर कचेला चाँही गह्रै परी रहा छ । बरु प्रभुहरु ले रेसिपी दिउम न घच्चीको कचेला बनाउने। नेवारी खाना मासुले मात्रै होइन भेजीलाई पनि दह्रो छ, बाह्रा, आलु तामा, अचार हरे भर्खर लन्च खाको मुख फेरी रसायो।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-02-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यात्तेरिका, बैरे काँइला, आलु तामा सम्झायो। हरे, भक्खर हुसुरेको, साची मुखमा पानी आयो बै
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-02-09 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली मैचा, म यहाँ छु आफ्नो भातिजी हैन साथीको हो र पो साइड हान्द्या नि
|
|