[VIEWED 342694
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-08 7:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१२८
*~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
Meet the world's
finest school teachers, unbeatable students, mischievous senior
citizens, wildest , vacationing revolutionaries, rethinking moderates,
instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,
laa-
hoo-rays, all on the stage of Chautari of
Sajhaland (World's first and
finest internet IMPROV in Nepali
language)
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-08-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के कुरा गर्छ लहरे मन्डे त दूध र भात खान्छु , फ्राइडे मात्रै हो फाइ गरेर खाने चिसो सँग।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी मैले के भने त हर्के दाई - कुरा सुरा बुझ्नु छैन दुध पिएर झ्याप हुने भन्या नि, दिमाग मै तिनपाने मात्र छ मान्छे को अनी कसरी कुरा बुझोस् त, कहिले काही दुध पनि खाने गर - तिमलाई भनेर भनेको नत्र बाल मतलब
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-08-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए तेसोपो कुरो , बूङूर खादा खादा बूङूर्को जस्तो भयी सक्यो दिमाग क्या मेरो , अनी ल ल दूध खार ज्याप हुने हो लहरे र म आज बेलुका , अहिले चै केही खानु पर्यो भुँडी कराउन थाल्यो है त आहिले कुइँ कूइ गर्न थाल्छ यो बेइमान भुँडी।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के तारेमाम। सब जना को हसुर्याइ समापन भएको होला भन्ने मानेछु।
बौचाले यस्तो गफ गर्न कहाँ बाट सिकेको हो? कोचिङ लिनु परो जस्तो छ।
अली अली काम गरे जस्तो गर्दै गरेकोले छुस्स छुस्स मात्र चौतारी प्रबेश हुने अग्रिम जानकारी गराउन चाहन्छु।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-08-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपू, हो नि मलाई त एकदमै मनपर्छ त्यो भाँडो। गाम्ले थुप्रै छन्, अलि ठुलो छानेर ल्याइदेउ है। नक्कली पर्ला, अलि बिचार गर है किन्दा। हर्के, आज गोरु खाएको कि सुङुर खाएको नि? अनि वीकेन्डको साँझ पर्यो कि त्यो कोक्याउने बियर राख्ने गरेको छौ नि? पींडालूको रस हो कि के हो त्यो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक जना छ नक्खरमाउली छ शिकागोमा - अस्ती फोन गरी है - के भन्छ भनेको त उस्को समर बिग्र्यो रे टिउसन तिर्ने पैसो छैन रे - के गर्ने रे - मैले पनि क्रेडिट कार्ड स्वाप गर्ने अरु के गर्ने नि भन्दे है। त्यस्पछी अर्को दिन फोन गरेर वीकेन्द मा उस्को प्लान छ मलाई आउनु पर्दैन रे - बाल मतलाब मलाई पनि ठिकै भयो भनेर बसे, नत्र कम पैसो खर्च हुन्थ्यो - पैसो बच्यो भनेर बस्यो दिनभरी सुतियो -- कान पनि हल्का भएको छ नत्र ट्यार ट्यार र टुर टुर गरेर एकछिन बस्न दिदैन्थ्यो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरिका एक्छिन लुसु पुसु गर्दै काम गर्या जस्तो गरेको त ७५ एम.पि.एच को स्पीडमा डौड्याएछन ! टिकस पाउला है होस् गर साथी हो ! पढ्न नि भ्याइन्न !
हन यो बौचोले कती कुरा जान्या हँ? चौतारीमा छिर्दा सम्म राम्रो सँग 'जदौ' लेख्न जान्दैनथ्यो हिज आज त हाम्लाई नै पछार्न खोज्छ भन्या ! 'दसमुला रिस्ट' खाने गरेको छौ कि क्या हो लहरे?
हर्के, जदौ क्यारिदैछ? लन्च पेलियो अनी
दिपिका ठिकै छ खबर त, बौचा ले के के भन्छ नचाहिदो मलाई हेर त हुँदा हुँदा ठुल्दाइको नि मर्यादामा आँच (आsssच होइन नि फेरी) आउने कुरा गर्छ
Last edited: 08-Sep-08 02:03 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह बौचा, त्यो नखरमाउली को परिन् त ? चक्कर त धेरै नै छ जस्तो छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा को अर्को भाग मिटिङ सके पछी
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 09-08-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेलाई सारो पीर परेछ अनि "अंगुर कस्तो अमिलो" भने जस्तै गरेर बसेको!!
रिठ्ठेब्रो, लहरेले त गफमुलारिष्ट खान्छ जस्तो लाग्यो मलाई, खाली गफ दिन्छ अचेल!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा चेली, ठिकै भन्योउ बौचाले गफमुला रिस्ट कि त गफोका (अशोका) रिस्ट खान्छ पक्कै !
ठुल्दाइ, लहरे लाई कुरा गर्न कस्ले सिकाउनु पर्यो !
'हर्के र खाना' को सम्बन्ध केलाउनै पर्ने भ'को छ एकदिन फुर्सदमा !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-08 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चक्कर घन चक्कर धन चक्कर बाट लरकी चक्कर मा हुने लहरे लाई गफ न आए कसलाई आउछ, हामी जस्तो साधु शन्त लाई ?
लहरे करे तो लीला हमा करे तो क्यारेक्टर ढिला ? लहरे करे तो लोप हम करे तो लोप्पा ?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 09-08-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे करे तो चमत्कार हम करे तो बलत्कार?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-08 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब समर कसरी बिग्र्यो भन्लाउ - ल सुन वीकेन्द काम नगर्ने - बिहान १० देखी राती ६-७ बजे सम्म मात्र काम गर्ने त्यस्पछी दिन्दिनै कहिले के कहिले के, नाच्न पनि उलाई नै पर्ने, घुम्न नि उलाई पर्ने, किन्न नि उलाई पर्ने, महँगो ठाउँ मा उलाई नै खानु पर्ने अनी कार्ड चाँही मेरो घोट्ने - बाबा नसकिने
अस्ती म्याडिसन आयो घुम्न - रमाइलो लागेन रे - एस्तो ठाउँ पनि ठाउँ रे, मन परेन रे - मलाई नै आउ रे शिकागो। आफ्नो पैसा खर्च गरेर आएपछी कहाँ हुन्छ त रमाइलो - भन्न लाथे घाँटि सम्म आकोथ्यो - निल्दीएँ
अनी अस्ती ANA गाको नि थाहै नदीकन, साझा मा फोटो देखेर बबाल। त्यो सानचा लाई नि किन फोटो राख्नु परेको होला। अनी त घुम्नु पर्यो रे उलाई पनि - अप्सन दिएको मलाई १ न्यू योर्क २ वेष्ट कोस्ट ३ फ्लोरिडा एस्तो नि अप्सन हुन्छ। बहुला कुकुर ले टोक्या छ र, आफु मरी मरी काम गरेर पैसा कमाउने, उ चाँही यो चाहियो त्यो चाहियो भन्ने। विन्टर मा जाउला वेष्ट कोस्ट भनेर फकाको छु। अहिले देखी नै प्लान सुरु भैसक्यो, अब विन्टर मा नयाँ बाहाना खोज्नु पर्ला। अहिले त ठुस्क्या छ जती ठुस्के नि ठुस्कोस्। किन ठुस्किन मन लाको होला है त्यो नखर्माउलीलाई।
कसरी ठुस्किन्छ भन्ने बारेमा लेखेपछी टाँस्नेछु।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-08-08 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मार्यो बाउचाले हँसाएर। अनि सुनाउ न त कसरी ठुस्किन्छे भनेर।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 09-08-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाउचाको प्रगति देखेर म दङ परें। यस्तै गरि दिन दुइगुना रात चौगुना प्रगति गर है। पार्टनर छु दु? धेरै भो भेटघाट नभाको नि। सबैको गाथमा आरम होस भनी श्रि पशुपतिनाथ सङ प्रार्थना गर्दछु। सबैलाइ नमस्कार।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-08-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो पार्ट्नर छु ख? केही हप्ता अघि अप्रत्याशित रुपमा हाम्रो फोनमा कुरा भएको रहेछ, थाहा पाएको भए त दुई चार राउन्ड गीत त्यही बेला गाउनु हुन्थ्यो नि। पछि पो रहस्य खुल्यो त। खोइ कता गए अरु सबै?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-08 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुस्किन्छ कसरी भन्दा पनि कसरी लोप पर्यो भेट कसरी भो भनेर भनौ न पहिला।
त्यो नकचरी शिकागोमा पढ्छ undergrad क्या त्यही। एही सालको मे तिर जाडो सकेर घुम्नु पर्यो भनेर शिकागो गएँ। ठाउँ त रमाइलो थियो। घुमघाम गरेर बलिङ खेल्न गैयो। त्यही ठाउँ मा एक हुल भनु कि बथान केटी हरु - अप्सरा भनुन पनि खेलिराथी, खेल्न त्यती नआउने JPT खेल्दैथ्यो, खेल्ने भन्दा नि हाँस्ने धेरै, आफु पनि साथीहरु सँग खेल्न शुरु गेरे। आफुत खेल्न मग्न तर पनि कहिले काही नजर उठाएर हेरिथ्यो। एक जना मेरो साथी ले मलाई खुसुक्क त्यो एक जना केटी ले अघिदेखी मलाई हेरिराकोछ भनेर भन्यो। नाक फुलेर कस्तो मेरो - दंग भएँ अनी यसो हेरेको त मुसुक्क पो हाँस्दो रैछ। हंग्सले झन्डै ठाउँ छोडेको मेरो। राम्री त ब'बाल राम्री नि, सलक्क परेको जिउ, हाइट पनि ठिकै थियो, आँखा को त कुरै नगरु - त्यही आँखा मा डुब्ने रहर जाग्यो - साथ साथै सविना राइको गीत पनि याद आयो।
कोमल तिम्रो त्यो बदन मा ढल्न मन लाग्यो एकछिन लाई सारा भुलेर हराउन मलाई इच्छा जाग्यो
एकछिन पछी म मेरो अडर रेडी भएको लिन गएँ। पैसा बुझाउन्दै थिएँ, मेरो नजिकै आएर उभी अनी हाइ आइ एम ----- भनेर भनी मैले पनि आइ एम लहरे भनेर भने। कस्तो मिठो बोली - कानमा ध्वनी बज्यो मेरो। एकछिन पछी हाम्रो साथीहरु सँग उस्को साथीहरु को बिच पनि कुरा कानी भयो - यानी चिनाजान भयो।
अब मलाई खेल्न मन लागेको थिएन, साथीहरु लाई तिमीहरु खेलिराख भनेर म अली पर पट्टी रहेको सोफामा गएर बसे। उस्लाई मौका मिलिहाल्यो, भन्नै परेर आएर बसी। के भो किन नखलेको भनेर सोधी - एसरी शुरु भएको गफ एकैछिन्मा कहाँ पुग्यो कहाँ पुग्यो। मस्किदै मेरो बारेमा सोध्न थाले - मैले पनि भन्दै गएँ। उस्ले नि आफ्नो बारेमा भनी। उस्ले भनेको एउटा कुरा अहिले पनि मलाई याद छ, I am a simple girl with simple thinking रे धेरै हाइ फाइ मान्छे हरु मन पर्दैन रे, रिस पनि चाडै उठ्दैन रे अनी एकदमै सोसिएलाइज हुन सक्ने मान्छे रे अनी मान्छे ठुस्स परेको त मनै पर्दैन रे। मक्ख पर्दै सुन्दै गएँ। आफुलाई के था जाल बुन्दै छ भनेर फसिदै गयो लहरे। मेरो हरेक कुरा मा उ हाँस्थी, मन चाँही आनन्द थियो मेरो। त्यो दिन उसँग एक घण्टा जती कुरा गर्यो होला। पत्तै पाएन टाईम गएको। जाने टाईम भयो, मलाई पनि फर्किनु थियो म्याडिसन, जाने बेलामा हग गरी मोरिले - दिल बागबाग भयो अनी त्यही बेला मेरो पाइन्ट को खल्ती मा केही हाल्द्यो । जादै गर्दा फर्केर हेरी अनी मुसुक्क हाँसी। मैले खल्टी बाट तो चिज निकाले - काचकुच परेको कागज रैछ, खोलेर हेरे मैले जे सोचे त्यही थियो फोन नम्बर दिएर गइ मोरिले अनी सँगै लेखेको थियो कल मी।
क्रमश:
|
|