[VIEWED 322698
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२५ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-04-08 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"बिस्टेलाई नि तारेमाम छ। ध्यानदृष्टिले त त्यै बेलातिर बिचार गरी हेर्या थें हो! अलिअलि चिन्या जस्तो लागो। "
गालब गुरु, ल त्यो ध्यान दृस्टी सधै खरायो कानेले (rabbit antenna) ले हेरेर हुँदैन -- जमाना काँ बाट काँ पुगिसकयो। कि त स्याटेलाईट लिनु पर्यो नभए केबल। अनि प्रस्ट हुन्छ। अब ध्यानदृस्टीले हेर्दा पनि चिन्या चिन्या जस्तो भन्या के हो? राम्री ठीटी देख्नु पर्छ हाम्लाई त बिना ध्यानदृस्टी नै चिन्या चिन्या जस्तो लाग्छ।
कुन भर्सनको ध्यानदृस्टी हो -- अपडेट गर्ने हो कि अपग्रेड गर्ने हो--त्यो पनि गर्नु परो--प्रभो।
Last edited: 04-Aug-08 11:34 AM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-04-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब ले हसुरी सक्या हो?
चानचुन पैसा चाइदैन। न्याप लिन पाईदैन।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-04-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो आज त कस्तो सुस्त हो एसो झुल्कनु नि एकैछिन भएपनी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्ती किच किच गर्यो क्या बौचा दी लहरे ले पहिलो राउन्ड को १, दोश्रो राउन्ड को २, तेश्रो राउन्ड को ३ लु जा त अरु मार्साप र मार्साप्नी हरु कता लागेछन ! आज हाम्री सान्ननी खोइ त?
बौचा क्यार्दै हो? मुद अप हो कि थिक् छ मुद?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बौचेन्द्र, लु एउटा हाजिर हुन आउने सुचना निकाला यार ! कार्वाही गर्ने ठुल्दाइ त आँफै गयल छन आज अरु लाई के कार्वाही गर्छन र खोइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-04-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुद त त्यस्तै हो - मिटिङ छ २ बजे अब आधा एक घण्टा मा आउँछु
अनी के गर्दै हो - काम त छैन होला है - भएपनी गर्ने भएपो है सबैको नाम राखेर सुचना निकाल्नु पर्छ अनी टुप्लुक्क टाउको देखाउन आउछ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्ले हिजो कोइ नभा' बेला चौतारी बना'र र्याग हानेउ नि यार ! बोर फस देखी बोर नाइन सम्म सबै हर्के नै भएछ ! ठुल्दाइ चाँही बोर १० बल्ल यसपाली हेँख हेँख हेँख
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती चिप्लेलाई भन्थेउ आज आफु पनि तेस्तै गर्न लागेछौ त बौचो २ बजे को मिटिङ छ रे १:५८ सम्म पोस्ट गरेर बसिरछ ! तिमी जस्तो कर्मचारी भयो भने त त्यो कार्यालयको दिन दुगुना रात चौगुना हुन्छ, अब के हुन्छ भनेको त्यो चाँही आँफै बुझ है !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी जस्तो हुनु पर्छ कर्मचारी त ! मिटिङ मा ढिलो नहुन दिन को लागि २ बजे को मिटिङ छ भने १:३० बजे देखी नै ल्याफटप तेइ लगेर बरु तेइबाट चौतारी मा बात मारेर बस्छम ! खेँ खेँ खेँ
|
|
|
tamanglakola
Please log in to subscribe to tamanglakola's postings.
Posted on 08-04-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले साथीहरुलाई लास्सो अनी फ्याफुल्ला है!!!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो तामाङ् ब्रो, धेरै दिन पछी देखियो नि यता गाउमा ! अनी गाथमा आरामै हो त? अनी काम कुरो को चाजो बाजो लाग्यो कि बाँकी छ?
ल फ्याफुल्ला है तामाङ् ब्रो लाई !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन सबैजाना मरिसके कि क्या हो?
को को जिम्दै छौ?
|
|
|
tamanglakola
Please log in to subscribe to tamanglakola's postings.
Posted on 08-04-08 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई ठाउँमा काम गरिन्छ। फुर्सद नै छैन!!! ठाउँ असाध्यै महँगो छ। काम नगरि हुन्न, के गर्ने??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-04-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुर्रेsssssssss मिटिङ सक्यो एकछिन मा आउंछु
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बौचा तिम्रो पो मिटिङ सक्क्यो, ह्या हाम्रा अगाडि आ'र किन हुर्रे र फुर्रे गर्छौ? मुखाँ हान्नु जस्तो !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-04-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी कहाँ मर्यो - वो रिट्ठे - कता गयो फेरी - वो मुर्दार सुन्या हो
तमाङ के छ। के हुँदैछ। काम पाको मा बधाई अनी कस्तो लागिराछ त नयाँ ठाउँ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-04-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गर्न मन लागो गरे - अहिले धेरै किच्किच गर्ने होइन। म त हानु जस्तो होइन - प्वाक्क हानिदिन्छु।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-04-08 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे म मरेको छैन है। फेरी हामी त मरे भने पनि नर्क मा जान्छौ रे। कुन हो धागो मा त्यही भनेको थ्यो। म जिउँदै छु है साथी
साँच्ची ठुल्दाइ खोइ आज?
लहरे त रिसाइरा रेछ के भन्ने खोइ? म त केही भन्दिन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-04-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो साथीहरुको माझ तिम्रो चर्चा चले जस्तै तिम्रो संगी हरुको माझ मेरो चर्चा चल्छ होला मेरो चर्चा चल्छ होला
शर्माएर जहिले जहाँ तिमी मलाई हेरी रहन्छौ तिम्रो मीथो हेराइको यहाँ थुप्रै थुप्रै अर्थ लगाउछन टोलाएर कहिले काही म तिमी लाई हेर्ने गर्छु मेरो अन्जान हेराइको भनन के के अर्थ लगाउछन अर्थ लगाउछन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-04-08 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
अब ठुलदाई दोस्रो राउण्ड ढिलो गयो नि भनी सओधी हाल्छन। ढिलो हुनु कारण बाटो गिलो हुनु होइन। एक जना नयाँ लौका आएका छन, मेरै पाठशालामा, म आउनु भन्दा अघी नै कुरेर बस्छन। यो गर्नु पर्यो त्यो गर्नु पर्यो भनेर हैरान। थानकोट कटेको तर इण्डिया पनि न देखेको पर्यो। काम त कहिले कही गर्ने हो भैहाल्यो , तर चौतारीमा समेत् आउनु न पाउने भएं, गलगाँड नै भयो बाअाअ।
|
|