[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 351546 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-04-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिस्टे के भन्छ यो। म त चौतारी मै छु, अघी एक छिन गर्मिले उपद्रो गर्‍या भएर निदाएको मात्र। रिट्ठे अझै आएन, अझै इन्तजार सकिएन। रिट्ठे देबदास , अब त्यसको मार आश।
 
Posted on 06-04-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-04-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे ठुल्दाइ किन लजाउनु पर्‍यो र भन्या गाम्ले सित, भाउजु हुनुहुन्न केर एता।
अनी लहएर आज हसुरेनौ कि के हो खै खाली मुख चला जस्तो मात्रा देखिन्छ अली ठुलो स्वोर ले गाउ न केही सुनिएन।
रिट्ठे चै आज बाटुली को तिरै बस्ला जस्तो छ्।
 
Posted on 06-04-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउन जान्ने भए त गाउथ्यो, लिप सिङ्गिङ हो कि के भन्छ नि त्यही गरेको मात्र।

गाउन जान्या भए, अम्रिका मा काम चोर्ने काम किन गर्थे, लहरे ले?

नेपालाँ कस्ता कस्ता चाउरे झ्याउरे दाउरे फ्याउरे ले त आलुबम निकाली लाखौंं करोडौं कुम्ल्याए। अली कती पनि गाउन जान्ने। गीत संगितको ज्ञान भए आलुबम त के कुरा, भन्टा , फर्सी बम पनि निकाली सकेको हुन्थ्यो।

गीत संगित को ज्ञान लिना छोडेर गीता, संगिता को पछी पछी लागेर चौपट।


 
Posted on 06-04-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान मा न्याप्किन घुसाएपछी कहाँ सुन्छ, कता लागे सबै,

 
Posted on 06-04-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो कुरा बुझ्ने भन्या ठुल्दाइ ले, तेही त पछी ल लागियो,
आशै आशमा जिन्दगी बित्ने भो, 

 
Posted on 06-04-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङबा - मैच्याङ ;  प्रेमवार्ता-

 

च्याङ्बा- "होई मोइच्याङ येदा हेर् दा!"

मैच्याङ- " हेर्दोइना होइ म्होइँले तोँलाई!"

च्याङ्बा- " येदा हेर् ना भानेकु!"

मैच्याङ- " हेर्दोइना भानेकु!"

च्याङ्बा- " म्हो तोँलाई छाडेरा जान्जा फेरि, यादा हेर् दा!"

मैच्याङ- " जादा गायेरु मार्ना मान लाग्जा मार्, म्हो हेर्दोइना तोँलाई!"

च्याङ्बा- " म्हो साङ्गा क्याना रिसाउँजा हाँ तोँ?

मैच्याङ- " तोइँले म्हेरो गालालाई छुर्बि भान्ठानेकु? आप्पालाई भान्दिन्जा म्हो आनि तोँलाई काटेरा फाल्जा आप्पाले आनि तोँ दाङ पार्जा!"

च्याङ्बा- " म्होलाई जाङ नाचाला तोँ मोइज्याङ, तेह्रो आप्पाको थुदुनो साम्जियोकि खुगुरिले काटाउ काटाउ लाग्जा म्होँलाई! त्हेरो आप्पा भान्दा दा म्हेरो लोल खाच्चार राम्रो छा, हेँख... हेँख... हेँख"

मैच्याङ- " म्हेरो आप्पागो कुरा नाकार, तोइँले म्हेरो गालाई छुर्बि भान्ठानेकु? लु बान बान?"

च्याङ्बा- "फेरि जाङ चालाउजा म्होलाई तोँ? गालालाई काइले छुर्पि भान्यो म्होइँले?"

मैच्याङ- " छुर्बि नाभान्ने भये क्याना छुर्बि जासारि टोकेकु ता?"

च्याङ्बा- " हेँख... हेँख... हेँख, आगि नै बानेकु भए के हुन्थ्यो? म्होइँले माइज्याङलाई माया गरेकु, त्हेरो माया धेराइ लाग्जा म्होँलाई!"

मैच्याङ- " माया गार्दा छुर्बि जासारि टोक्नु पार्जा?"

च्याङ्बा- " माया गार्दा टोकेकु बानेकु, छुर्पी भानेकु होइना!"

मैच्याङ- " माया गार्दा टोक्दाइना होइ, आजा बिहाना धादुरेले म्होँलाई नाटोकिकाना माया गार्रयो!"

च्याङ्बा- "" " म्हेरो खुगुरि काता छा? आज कि म्हो छाइना कि दा धादुरे छाइना, आजा काट्छा काट्छा म्हो धादुरेलाई!"

 

बाँकि ब्रेकके बाद....

 

 

 


 
Posted on 06-04-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशै आश मा बित्ने भयो लहरे को जिन्दगानी ?
त्यसो भए, भरे एउटा गीत खोजेर राख।
आशै आश मा अल्झ्यो मेरो जिन्दगानी, मेरो जिन्दगानी।
हेराइ मा , पर्खाइ मा, मायालुको आँखा बस्यो गहिराइमा

रमेश ताम्राकार को गीत हो यो।


 
Posted on 06-04-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>माया गार्दा छुर्बि जासारि टोक्नु पार्जा?"<<

>>माया गार्दा टोक्दाइना होइ, आजा बिहाना धादुरेले म्होँलाई नाटोकिकाना माया गार्रयो!"<<

लोल जिम्बाल लोल

" हेँख... हेँख... हेँख


 
Posted on 06-04-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ बिर्खे १

१ बिर्खे १

१ बिर्खे १

१ बिर्खे १

१ बिर्खे १


 
Posted on 06-04-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल  लोल लोल  लोल
 
Posted on 06-04-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुजा मैच्याङ ता खात्तारा पो निस्किन्छ।
>>माया गार्दा टोक्दाइना होइ, आजा बिहाना धादुरेले म्होँलाई नाटोकिकाना माया गार्रयो

१-१-१-१-१-१-१-१-१-१-१-१


 
Posted on 06-04-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 <<माया गार्दा टोक्दाइना होइ, आजा बिहाना धादुरेले म्होँलाई नाटोकिकाना माया गार्रयो!">>

लोल


 
Posted on 06-04-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"माया गार्दा टोक्दाइना होइ, आजा बिहाना धादुरेले म्होँलाई नाटोकिकाना माया गार्रयो!"  

लोल!!


 
Posted on 06-04-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वन्नो,

उता रिट्ठे अनशन मा छ, वसन्ती ले जुस न खुवाए सम्म जती सुकौ घुस दिए पनि अनशन नतोड्ने  टन्न खाइ सके पछी कसम खाएको छ। कृपया फकाइ फुकाइ यता लिएर आउनु परो । अनी खान्छ गाउलेको लात, घुस्सा, मुड्की, खोट्टा आदी इत्यादी।


 
Posted on 06-04-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेमवार्ता

 


 
Posted on 06-04-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau ho ra dai? kina anshan basyo ritthhe? paalitiks lagyo ki kya ho ritthe lai ni lol

aghi ta sushi khadai garya dekhya maile uta. k ko anshan


 
Posted on 06-04-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ गाम्ले हो?
रिठ्ठे ले आन्दोलन गर्‍यो भन्ने सुनेर आएको म त , के भयो रिठ्ठे? बार्ता गरम्न त
अहिले को जमानामा दुलही ले त हिड्छन (गामघर तिर) अब तिमीलाई कस्ले बोकेर ल्याओस त आउ खुरुक्क
 
Posted on 06-04-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(च्याङ्बा हातमा नाङ्गो खुकुरि लिएर रिसमा फटाफट हिँड्दैछ,बिस्तारै बर्बराउँदैछ र बाटोमा भेटिएका सबैको थुतुनो नियालेर हेर्दै पनि छ कतै धतुरे छुट्छ कि भनेर...)

च्याङ्बा- (बर्बराउँदै) " छिनालि दिन्जा म्होइँले तेल्लाई!..होइना छिनालिहाल्यु बाने मोरिहाल्जा आनान्दा हुन्जा तेल्लाई, म्हो पाइला हात काट्छा आनि खुट्टा काट्छा आनि माद्राइ गार्दान छिनाल्छा!"

 

(बाटोमा पर एकजना निहुरिएर सेन्टि भएर बसिराखेको देख्छ)

च्याङ्बा- " ओइ सार! सार! तोइँले धादुरेलाई देख्यु!"

रिट्ठे- (टाउको उठाउँदै) " गुलाबी गुलाबी! सर्वत्र गुलाबी! अहो, खुकुरि पनि गुलाबि?"

च्याङ्बा- " के बान्जा?"

रिट्ठे- " उनको पर्खाइमा दिन भयो गुलाबी, सर्वत्र गुलाबी!"

च्याङ्बा- " ओइ झान सार सार भानेरु राम्रो साङ्गा बोलायु के बान्छा के बान्छा!तोँ बाउलाले धादुरेलाई देख्यु?"

रिट्ठे- " बहुला? हो म पागल हुँ साथि!, उनको पर्खाईमा पागल भएको!"

च्याङ्बा- " यो बाउलाले आफाइँलाई देख्याकु छाइना जास्दो छा धादुरेलाई के देख्छा! तोँ नामारे साम्मा कोसलाइ कुर्याकु हो कुरेरा बास!"

 

( अलि पर चौतारीमा एकजना नाच्दै, एक्लै फिसिसिसि हाँस्दै मुख बाट के के फलाक्दै बसिराको देख्छ)

च्याङ्बा- " ओइ सार! सार! तोइँले धादुरेलाई देख्यो?"

लहरे- " दिल तुता मगर खुन्नहिँ आया तुनेलुता पर दिल्ानहिँ भाया!"

च्याङ्बा- "!!!??" " आर्गो पानि बाउला जास्दो छा!"ओइ आर्गो बाउला, तोइँले धादुरेलाई देख्यु?"

लहरे- " देख्या छैन धतुरे सतुरे  बेकारम मुद अप कया बोर्"

च्याङ्बा- " आइले मार्दिन्छा म्हो! झार्किना पार्जा? तोँ पानि बाउलाउँदाइ बास आसात्ति!"

 

(अझ अगाडि पुगेपछि एकजना छुनुमुनु गर्दै फूल टिपिराको देख्छ)

च्याङ्बा- " ओइ सारनि! सारनि! तोइँले धादुरेलाई देख्यु?"

बसन्ती- " छ्या को हो? सारनी रे फेरि अत्ति के, छ्या! धतुरे रे लोल!"

च्याङ्बा- " लोल बान्जा, म्हेरो लोल खाच्चारलाई चिन्छा जास्दु छा यो सारनीले! ओइ सारनी तोइँले म्हेरो खाच्चारलाई चिन्जा?"

बसन्ती- " गsssड् खच्चर रे फेरि उफ्!छ्या चिन्दैन हउ!ओ माइ गड खुकुरि लिएर आएको रेछ फेरि.."

च्याङ्बा- " धादुरेलाई काट्ना ल्याएकु खुगुरी म्होइँले! (पँहेलो दाँत देखाउँदै) " कादा गयु धादुरे भान् भान् सारनी?"

बसन्ती- " इयुयुयुयुयुयु...छ्याss सो पाखे ...गssड!"

च्याङ्बा- " पाखा तिर गयाकु छा? म्हो तेल्लालाई काट्छा काट्छा आजु!"

 

(अलि तल पाखामा एक जना भाङ्ग्रो ओढेर बारिको डिलमा उभिएर तलतिर हेरिरहेको देख्छ,च्याङ्बा पछाडिबाट बिस्तारै आउँछ)

च्याङ्बा- (मनमनै) "धादुरे यादा रेछा, पाइला बारिको डिलबाटु एक लाद्दि हानेरु ताला खासाल्चा आनि ताला गएरु खुगुरिले काट्छा!"

च्याङ्बा- (पछाडि नजिक पुगेर, खुट्टा उचालेर) " ड्याम्म्म्म्म!"

(भ्वाक्क..खर्ल्याम खुर्लुम)

च्याङ्बा- "हेँख हेँख हेँख धादुरे..बाल्ला फेला पर्यु, आबो म्हो तोँलाई काट्छा!"

(बरिमुनिबाट आवाज आउँछ-)

""ऐया बाबा!.. तारेमाम्!.. मरे नि! ...तारेमाम्!... कुनचाइँले ठटायो मलाई बारिको डिलबाट हटायो,तारेमाम्! ऐया!... तारेमाम्!""

 

बाँकि ब्रेकके बाद...

Last edited: 04-Jun-08 04:27 PM
Last edited: 04-Jun-08 04:30 PM

 
Posted on 06-04-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया बाबा!.. तारेमाम्!.. मरे नि! ...तारेमाम्!... कुनचाइँले ठटायो मलाई बारिको डिकबाट हटायो,तारेमाम्! ऐया!... तारेमाम्!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters