[VIEWED 204930
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०५-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- फेब २५)
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I m boredddddddddddddddddddd.पानि नि परिराखेको च। निन्द्रा लाग्यूऊूऊूऊूऊूऊूओ
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-07-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-07-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्री थुल्ननीलाई बोर भयो भन्दैमा खुशीले त्यस्तरी हाँस्नु पर्छ पर्वते?
पर्ख न। तिमीलाई नि कहिलेकाहीँ बोर हुँदा हामी नि त्यसरी नै हाँस्छम्, हइ हइ हइ थुल्ननी !
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेहि त भनेको नि भाउते दाइ। यो पर्बते दाइले मलाइ कस्तो हेपेको
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-07-08 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को १० मिनट र सेकेन्ड को कुरा गर्या ज्वाँईसापले, म त ५-५ मिनट मा नि एक्चोटी। ए किन हटाउनु, हुन्देउ,आज एही फोटु ले त चौतारीमा एत्रो हुल भा छ, आउन बसुन हेरुन, रमाइलो गरुन न, के गर्या छ र त्यो नबोल्ने तस्बिर ले रहन्देउ। गाम्ले लाई वाक्क लाग्छ अनी तेसै हेर्नै छाड्चन। लु आफु ले त टन्न हसुरेर अैइयो अब एक कप तातो चिया पिउनु पर्यो अदुवा हाल्या, ल ल ठुलि एक कप पानी बसाल त।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-07-08 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्ले हरु। हाजिरी जवाफ अंक २।
No google
नेपाल राउण्ड
१) नेपालको सबै भन्दा गहिरो उपत्यका कुन हो? २) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्। ३) सगरमाथा कुन हिम स्रिङ्खला मा पर्दछ? ४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन। ५) २०५० सालको SLC मा बोर्ड प्रथम हुने ब्यक्ती को हुन?
बिदेश राउण
१) USSR को पुरा रुप भन्नुस्। २) विश्वको अस्चर्य मध्यको एक एंकर मन्दिर कुन देशमा पर्दछ। ३) प्रसिद्ध वायु सेवा Lufthansaa कुन देस को ho? ४) पुर्व र पश्चिमा जर्मनी कहिले एक भएका थिए, साल मात्र बताउनुहोस्। ५) सद्दाम हुसेनलाई कुन सालको कुन महिना फासी दिइेको थियो?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-07-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म चाँही साझा बस पक्डन गए। एक्छिन म उत्तर शाहीत भेट्नेछु,।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-07-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौ का साथै तारेमाम फ्री ( चेलीको चाउ चाउ जस्तै) ।
सप हसुर्न गए होला मानेछु मैले। इशोरे तारेमाम,
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! आयो सुन्तले हाजिर जवाफको थोत्रो किताब लिएर!
नेपाल राउण्ड
१) नेपालको सबै भन्दा गहिरो उपत्यका कुन हो? -- अरूण उपत्यका २) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्।-- पाल्पा ३) सगरमाथा कुन हिम स्रिङ्खला मा पर्दछ? -- महालङ्गुर ४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन। -- सुनकोशी, भोटेकोशी, तामाकोशी, अरूण, तमोर, लिखु, ईन्द्रावती ५) २०५० सालको SLC मा बोर्ड प्रथम हुने ब्यक्ती को हुन?-- गरिमा राणा
बिदेश राउण
१) USSR को पुरा रुप भन्नुस्।-- Union of Soviet Socialist Republics २) विश्वको अस्चर्य मध्यको एक एंकर मन्दिर कुन देशमा पर्दछ। -- क्यामबोडिया ३) प्रसिद्ध वायु सेवा Lufthansaa कुन देस को ho?-- जर्मनी ४) पुर्व र पश्चिमा जर्मनी कहिले एक भएका थिए, साल मात्र बताउनुहोस्।-- १९९० ५) सद्दाम हुसेनलाई कुन सालको कुन महिना फासी दिइेको थियो? -- २००६ डिसेम्बर
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-07-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१ थाहा भएन- अरुण उपत्यका हुन सक्छ। २-तानसेन ३- महालङ्गुर ४- 1989 ५- २००७ डेसेम्बर
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-07-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल राउण्ड
१) नेपालको सबै भन्दा गहिरो उपत्यका कुन हो? -- अरूण उपत्यका २) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्।--तान्सेन
३) सगरमाथा कुन हिम स्रिङ्खला मा पर्दछ? -- महालङ्गुर ४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन। -- सुनकोशी, भोटेकोशी, तामाकोशी, अरूण, तमोर, लिखु, ईन्द्रावती
५) २०५० सालको SLC मा बोर्ड प्रथम हुने ब्यक्ती को हुन?-- गरिमा राणा
बिदेश राउण
१) USSR को पुरा रुप भन्नुस्।-- Union of Soviet Socialist Republics २) विश्वको अस्चर्य मध्यको एक एंकर मन्दिर कुन देशमा पर्दछ। -- क्यामबोडिया ३) प्रसिद्ध वायु सेवा Lufthansaa कुन देस को ho?-- जर्मनी ४) पुर्व र पश्चिमा जर्मनी कहिले एक भएका थिए, साल मात्र बताउनुहोस्।-- १९९० ५) सद्दाम हुसेनलाई कुन सालको कुन महिना फासी दिइेको थियो? -- २००६ डिसेम्बर
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, कोपीक्यात!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-07-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल राउण्ड १) नेपालको सबै भन्दा गहिरो उपत्यका कुन हो? -- अरूण उपत्यका २) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्।-- पाल्पा ३) सगरमाथा कुन हिम स्रिङ्खला मा पर्दछ? -- महालङ्गुर ४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन। -- सुनकोशी, भोटेकोशी, तामाकोशी ५) २०५० सालको SLC मा बोर्ड प्रथम हुने ब्यक्ती को हुन?-- गरिमा राणा बिदेश राउण १) USSR को पुरा रुप भन्नुस्।-- Union of Soviet Socialist Republics २) विश्वको अस्चर्य मध्यको एक एंकर मन्दिर कुन देशमा पर्दछ। -- क्यामबोडिया ३) प्रसिद्ध वायु सेवा Lufthansaa कुन देस को ho?-- जर्मनी ४) पुर्व र पश्चिमा जर्मनी कहिले एक भएका थिए, साल मात्र बताउनुहोस्।-- १९९० ५) सद्दाम हुसेनलाई कुन सालको कुन महिना फासी दिइेको थियो? -- २००६ डिसेम्बर
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को आयो रिट्ठे कोपीक्यात!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-07-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओआइ चित्रे खै कपी क्याट?
ठ्याकै मिल्या भये पो कपी क्याट।
नेपाल राउण्डको न २ हेर त।
त्यसै आरोप लगाउंछ बा!!!!!!!!!!!!!!!!!!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-07-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल राउण्ड
१) नेपालको सबै भन्दा गहिरो उपत्यका कुन हो? -- अरूण उपत्यका २) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्।-- पाल्पा ३) सगरमाथा कुन हिम स्रिङ्खला मा पर्दछ? -- महालङ्गुर ४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन। -- सुनकोशी, भोटेकोशी, तामाकोशी ५) २०५० सालको SLC मा बोर्ड प्रथम हुने ब्यक्ती को हुन?-- गरिमा राणा
बिदेश राउण
१) USSR को पुरा रुप भन्नुस्।-- Union of Soviet Socialist Republics २) विश्वको अस्चर्य मध्यको एक एंकर मन्दिर कुन देशमा पर्दछ। -- क्यामबोडिया ३) प्रसिद्ध वायु सेवा Lufthansaa कुन देस को ho?-- जर्मनी ४) पुर्व र पश्चिमा जर्मनी कहिले एक भएका थिए, साल मात्र बताउनुहोस्।-- १९९० ५) सद्दाम हुसेनलाई कुन सालको कुन महिना फासी दिइेको थियो? -- २००६ डिसेम्बर
Last edited: 07-Mar-08 01:25 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-07-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे जासुस --हैन हैन फास्फुस सुन्तलेको प्रश्नहरुको सहि उत्तर एउटै भएकोले 'कपी क्यात' नभये 'कलम डग' हुन्छ त लाटा?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-07-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ चित्रे खै कपी क्याट? ठ्याकै मिल्या भये पो कपी क्याट।
नेपाल राउण्डको न ४ हेर त। त्यसै आरोप लगाउंछ बा!!!!!!!!!!!!!!!!!!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sabaile chitre ko copy cat garecha. kastaa chor haru raicha
|
|