[VIEWED 117318
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-22-06 4:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे, काका,सिरे,भौते,गोतामे,मुन्द्रे, लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । रमाइलो को धागो लाइ तान्दै अरम ।
|
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-25-06 7:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम को लागि मास्टर्नी नानीलाई धन्यवाद। हन क्या नाम, मुइले पुनि रात अरि सोच्दा सोच्दा २-४ ओटा नाम फुरो'छ, लौ सुन्ने हो: "फुटाम्न नसक्या खप्पर" "चुडाम्न नसक्या चुल्ठो" (or) "उखेल्न नसक्या जगल्टा" नै सै "डाम्न नसक्या सिस्नु" आदि आदि लौ छानुम् है त, अझै फुर्दैछ...... :-)> ईश्वर
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-25-06 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन यसरि मया मारेका हौ तनि गाम्लेहुर चौपरि मा त आउन नै भुसुक्कै भुलेउ नि त । के भयो कुन्नि सबै लाइ मया नमार है मया नमार ----
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 03-25-06 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद foe_4_mysty ब्रो! हाम्रा गामतिर जाने बाटोको फोटु टाँस्देकोमा। मैनाकी आमा: निद्रा छैनऽऽऽऽ दिनमा रऽ रातिमाऽऽ जवान छोऽरीऽऽऽऽ जवान छोऽरीऽऽऽऽ छ मेरो छातिमाऽऽऽऽऽऽ यो मन छैन स्थिर मलाई दिन रात सँधै पिरै पिर चित्रे: तिम्रो पिर पठाइदेऊ मतिर तिम्रो पिर पठाइदेऊ मतिर देऊ छोरी, देऊ छोरी ज्वाईँ हुन मन्जुर त्यो मन गर स्थिर बुढेसकालैमा लिनुहुन्न पिर बुढेसकालैमा लिनुहुन्न पिर मैनाकी आमा: तिमी छौ कि सम्पत्ति ताक्ने (क्यारे?) तिमी छौ कि सम्पत्ति ताक्ने (हैन, हैन) स्वास्नी भन्दा धन प्यारो लाग्ने (ल है, ल है) स्वास्नी भन्दा धन प्यारो लाग्ने (ल है,) गोरु ब्याउँदैन गोरु ब्याउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन चित्रे: देऊ छोरी सम्पत्ति चाहिँदैन देऊ छोरी सम्पत्ति चाहिँदैन यस्तो केटो ए होए होए यस्तो केटो संसारमै पाउँदैन कटर कटरमा हे कटर कटरमा तिम्रो स्वाउँदो ज्वाईँ आयो मटरमा मैनाकी आमा: छोरी भर्खर १६ मा लागेको छोरी भर्खर १६ मा लागेको तिमी हेर्दा तिमी हेर्दा ३५सै नाघेको गोरु ब्याउँदैन गोरु ब्याउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन चित्रे: उमेरैको ल है! हिसाबै नगरे उमेरैको हिसाबै नगरे यो ज्यान पनि ए होए होए यो ज्यान पनि उम्केला होस गरे कटर कटरमा हे कटर कटरमा तिम्रो स्वाउँदो ज्वाईँ आयो मटरमा मैनाकी आमा: छोरी मेरी (कस्ती?)सुनगाभा फूल सरि(हो र?) बाँदरलाई (के रे के रे?) बाँदरलाई स्वाउँदैन केइ गरी गोरु ब्याउँदैन गोरु ब्याउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन चित्रे: अहिले मलाई बाँदरै बनाउँछ्यौ अहिले मलाई बाँदरै बनाउँछ्यौ लान्छु छोरी लान्छु छोरी ज्वाईँ भन्दा चाल पाउँछ्यौ कटर कटरमा ए! कटर कटरमा तिम्रो झिल्के ज्वाईँ आयो मटरमा मैनाकी आमा: तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन ... ...
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-25-06 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कति रमाइलो भइराखेको रइच ह्या त ? म त पखराको माछापुछ्रे एफ एम सुन्दै छु क रे, तेसले त के के भन्च के के । तेसले त मइन्द्रपुल भरि रेडियो पसलै रेडियो पसल छ पो भन्छ । मान्छेहरु कति रेडियो सुन्न थाले छन कुन्नि, चारै तिर रेडियो पसलै पसल । दादा यसो हाम्रो गामको फोटु खिचम भनेको के रे अरुले उनको गामको फोटु टासेको हेरेर दङ्ग परेर बसेका छन। अब त्यो सिसु कक्षामा पढ्ने भुरोले फोटु माग्दै मा दिने हो त , अब तेस्ले के के माग्ला माग्ला । के रे एउटा पत्रिकामा जस्तो - आमा यो बुबु होइन त्यो बुबु खाने होला नि------------
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-25-06 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hi to everyone in chautari..... Its so sad that these days I could not appear in CHAUTARI often the reason I ve shifted to new room 3 weeks back and the computer Im using is dyammmn old and doesnt hve NEPALI FONT and cant read anything!!! I miss so much dyaang!!!! I saw the names and guess what it could be..... Anyway, Im leaving this apartment next week, (as I got for free as one of my frens went back home but had to pay the rent---- I just moved here to feel the difference and have more space and its family apartemnt wow!!!! ) Sabailai namaste hai.....nice to see new DAUTARIS and thee post wonderful pics wowo keep it kool esp SANO KANCHHA and DALLE KHURSANI..... And hey Bhaute is back ....im so happy, wot abt Sire???
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-25-06 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो साँझाँ भउते गुरु लै खोज्दै पून्टे दाइ को आँगन सम्मन् पुग्या मात्तै थें, पून्टे दाइ मुङ्ग्रो ले'र दौड्दै थिए के के भन्दै। हन के भओ च आज यो पून्टे दाइ लाई, बौलाउन त बौलाएनन् सालि को पिर ले भने को त काँ हुनु, भउते लाइ पो लखेट्तै रचन् । भउते पुनि कम्ता को छट्टु छन्, पून्टे दाइ लाई त उनकै आँगनाँ फन्फनि घुमाइ'रा। भउते अगिअगि, पून्टे दाइ मुङ्ग्रो ले र पछिपछि। "यो बज्जे लाई आज नमारि छोड्दिन, सारा गाम्को केटिहुर् बिगार्ने येइ पो रैछ" भन्दै फलाक्दै थिए। लौ अबु मलाइ पो फसाद परो के अर्नि भनेर्। भउते लक्का जवान मुन्छे, पून्टे दाइ बुडेस काल ले छुन लागेको क्यारे काँ'टि भेटाम्थे र । के के अरेर भउते आँगनाँ'टि झ्याङ्गतिर फालहाने। पून्टे दाइलेनि न्वारन देखिको बल निकालेर मुङ्ग्रो बजारे भउते तिर। "एइया नि, मरें" भनेर भउते च्याँठ्ठियो। लौ बिताओ बुढाले किन तेसरि हिर्काउनु परे होला। बेफ्वाँकाँ जेलको हवा खान पर्ने भो भन्ने लाओ। जे भे नि हेर्नु जान त परो भनेर हमि दुबै झ्याङ्ग तिर लागेम्। काँ हुनु भउते त मुङ्ग्रो खेलाम्दै पो बसेको र च। बुढा लै देखे सि उनै लाई ताकेर मुङ्ग्रो ले झटारो हाने। हामि दुबै घार तिरै फाल हानेम्। ज्यान को मयाँ त सपै लाइ हुने क्या रे।
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-25-06 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भको के र च भनेर् भन्दा। सधैं पून्टे दाइले आफ्नो सालि लै दामोले बनेर रख्नि के रे सुत्नु अघि। भउते पुनि के कम नयाँ जुक्ति निकालि हालो । बुढाले सालि लै बान्नु अगाडि नै जुनेलि को मा पुगेच भउते। खासखुस साउति अरे पुनि पून्टे दाइ ले सुनेचन्। अनि मुङ्ग्रो ले र हेर्न जुनेलि को कोठामा पुगेको त, भउतेलै देख्ने बित्तिकै बुढाको पारा चढि हालो नि। अनि त भउते लै जुनेलि को कोठा'टि खेद्दै ल्या का रचन। काँ झन् भउते ले बुढाको झन्नै सातो ले को । एक त बुढा थाकेर लखतरान भा को, तेस्माथि आफ्नै मुङ्ग्रो भउते को हाता'टि खान लासि, बुढा को त सातो पुत्लो गएच। घर पुगेसि पुन्टे दाइले मुलाई छोड्दै छोडेनन् । जिम्मल् माइला लै बोलाइदेउ भनेर कराइ रहे। अब त भउतेले पुनि नछड्ने भओ भ्भनेर झन्नै रोका बुढा । केइ सिप नलार म आफैं बिर्खे जिम्मल लै बोला'र ल्या सि बुढा ढुक्क भए । तेस पछि म चैं त्याँ'ट हिने। भउते काँ गो था भे'न। तेस पछि जुनेलि को कोठाँ नि आओछैन । म चै भउते लै खोज्न फेरि गाम तिरै लाग्नु परो। जदौ ! इति श्री । :-)> ईश्वर
|
|
|
Dalle Khursani
Please log in to subscribe to Dalle Khursani's postings.
Posted on 03-25-06 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केटा हरु कता हराएचन भुन्या त कन्सर्ट तिर मुन्ट्या पो रचन त हन केटा हो के गर्यौ तिमी हरुले येस्तो मौसमी लाइ हेरेत लौ कस्ले हो पत्ता लगओ तो गाम्लेहो तेस्तो उपद्रो पनि गर्ने हो
|
|
|
Dalle Khursani
Please log in to subscribe to Dalle Khursani's postings.
Posted on 03-25-06 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह न यि बुढा लाई पनि के भाहो घरमा तेत्रा भुन्टा भुन्टी हुँदा हुँदै आज चौतारी मा मुखिया सबैलाई भेला गर्न परो जस्तो छ है एस्तो छाडा हुन त दिन भएन नि बुढा लाई कसैका सालि कसैक छोरिबेटी नभन्लान् जस्तो छ है बुढा ले गाम नै बिगारने भए बुढा ले फेरी उरन्ठेउला केटा हरुको के हालत होला हैन येस्तो बुढेस्कालमा पनि के भा यि बुढा
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-25-06 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त मलाइ धेरै रिस उठेको छ नि किन भने कहिले यो चौपरि मा बस्ने थाम हुदैन कहिले भने कोइ जम्मा हुदैनन्। यि जम्माल बुढा पनि भागे जस्तो छ । म मात्र काम नभएको लठुवा भएर पनि हुन सक्छ कसैलाइ चौपरि मा नभेटेको । एउटा कुरो सोध्नु मन लाग्यो सिरे दाजु अचेल कता जानु भएछ कसैलाइ थाहा भयो भने लेख्नु होला। ल त गाम्ले हरु यसरि चौपरि लाइ मया नमर्नु आज म सिरे दाजु को घर् जान्छु भनेको पनि जान सकिन । लौ त बिदा पाम गाम्ले आज लाइ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-25-06 4:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए सान्कान्छा, मेरो अचेल फुर्सद नभएर चम्तारीमा चियाउन मात्र भ्याउँछु क्या, केही लेख्न चैं भ्याएकै छैन। अचेल बिदाको दिन भएर होला धेरै गाम्लेहरू गायब भएछन्। त्यो सिरे नि भूमिगत भएको धेरै दिन भो, कहाँ हराएको हो खै! लौ म त गएँ सुत्न।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 03-25-06 6:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैना: ए कान्छा, मलाई सुनको तारा खटाइ देऊ न चित्रे: त्यो तारा मातर हैन, जुन पनि झारी दिउँला मैना: ए कान्छा, मलाई सुनको तारा खसाइ देऊ न चित्रे: त्यो तारा मातर हैन, जुन पनि झारी दिउँला मैना: कलकरु बाँधेर छिटै भेट्न आऊ न बाटामा रात पर्ला उज्यालो मै आऊ न चित्रे: अँध्यारो के हो र माया प्रिति पर्खी देऊ म आउँछु अँध्यारोलाई तोडी मैना:ए कान्छा मलाई सुनको तारा खसाइ देऊ न चित्रे: त्यो तारा मातर हैन जुन पनि झारी दिउँला मैना: म उडी जाऊँ कहाँ, बादलु छिनाउन बादललाई गाँसेर, आँचल बनाइ देऊ न चित्रे: ल हुन्छ, बादलको, आँचल बनाइ दिउँला छेउ छेउमाऽ, ताराको, जलप लगाइ दिउँला मैना: ए कान्छा, मलाई सुनको तारा खटाइ देऊ न चित्रे: त्यो तारा, मातर हैन, जुन पनि झारी दिउँला मैना: ए कान्छा मलाई सुनको तारा खटाइ देऊ न चित्रे: त्यो तारा मातर हैन जुन पनि झारी दिउँला
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-06 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा यो गितको नयाँ भर्सन हो? राम्रो लाग्यो! लु अगेर लाउरे दाईले पल्टना जाने बेलामा भाउजुलाई सुनाको गिद- लाहुरे दाई - लाहुरेको हारेको कर्म बाँचे भने साईँली फर्कुमला यो घरमा नरुनु सम्झेर लाहुरी भाउजु- कुहु कुहु कोइलिको बोलि तिमी बिना राजै न्याउलिको सुसेलि मन रुन्छ सम्झेर
|
|
|
Arko
Please log in to subscribe to Arko's postings.
Posted on 03-26-06 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्लेहरु किन यसरी मात्तियका हुन् हं । गाउंमा के अनिकल लागेछ भनेको । झार्न नसकेको बंगारा रे भांच्न नसकेको करङ् रे भन्दा अचम्म पो लाग्यो हे । कि कसैको टालिन नसकेको मुख हो । माटो मुछेर डम्म मुखां हाल्दिन पर्यो कि क्य हो ।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-26-06 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Matarni Nani in her class room Roll lomber 3 Aaite Aaite- Yes Miss ---- Hajir khatama hajir garna ko lagi matra aayako ho........... --------------- sabailai Jadau.........Missin chautari like hell.. Kwaan kwaaan sukka sukka :-(
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-26-06 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Roll no 4: नमे Yes Missssssssssssssssssssssssssssssssssssssssssss!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-06 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो त ईस्कूलमा रोल नं ८ थियो..... मास्टर्नी दिदी: 'roll no. 8 चित्रेऽऽऽऽऽ' चित्रे: 'येस् मिऽऽऽऽऽस्' रोल नं ५,६,७ को को हुन्, आफैं हात उठाउने है!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-26-06 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रौढ शिक्षा कार्यक्रम - "रोल लम्बर एक बिर्खे माईलाSSSS" बिर्खै - "हाजीर माष्टरनी नानीSSSS" :) यहि प्रसंगमा एऊटा कुरा याद आयो कति सम्म सत्य हो मलाई थाहा छैन। नेपालको एक दुर्गम जिल्ला, रसुवामा तामाङ्ग जातिको बाहुल्यता छ साक्षरता प्रतिशत धेरै कम छ। झनै रसुवाको उत्तरतिर तिब्बतको सिमानामा पर्ने गाउँहरुमा त साक्षरता शुन्य प्राय छ। यस्तै एउटा गाऊँको घटना मैले सुनेको थिएँ। एकजना माष्टरलाई त्यहाँको एक प्राथामिक पाठशालामा पढाउने जागिर मिलेको रहेछ र त्यहाँ जम्मा ३ जना केटाकेटि मात्र पढ्ने रहेछन्। ति पनि कहिलेकाहिँ मात्र आउने। एकदिन त एउटा बच्चाको बाबु पाठशाला आएछ। माष्टर - " खै त दाजू तपाईँको छोरा? आज स्कुल आएन नि? बच्चाको बाबु - " सर आज चौँरिलाई ओखति किन्न छोरोलाई बजार पठाएँ उसको सट्टामा म आएको" यस्तो छ हाम्रो केहि दुर्गम स्थानको स्थिति! अझै पनि कयौँ नेपाली बाबुआमाले पाठशाला जानुलाई पनि मेलापात गएको जस्तो एउटाको सट्टामा अर्कोले गरिदिए हुन्छ भन्ठान्छन! शिक्षाको चेतना कहिले पुग्ने हाम्रो गाउँ गाउँमा?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-06 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माईल्दाईको कथा रमाइलो रैछ साथै स्थिति चिन्ताजनक पनि छ। अनि माईल्दाईको रोल नं १? बाफ रे!!! माईल्दाई त चौतारी विद्यालयको 'फस बोई' पो हुनुहुँदो रैछ। अब फस बोईसँग केही सिक्न परो, कविता लेख्न सिकाईदिनुस् न लौ, अचेल त केही फुर्नै छोड्यो मलाई!
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 03-26-06 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै ले हात उठाम्नि रे
|
|