[VIEWED 31717
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Short Circuit
Please log in to subscribe to Short Circuit's postings.
Posted on 07-18-05 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
No matter how bad it went, no matter how bad people made it look like, there is no alternative to democratic system. Yes, nepalese politicians didn't play well with it, however, democracy is the only way to lead the country towards where we ideally want it to go. Constitutional Monarchy is as absurd as it can get. Monarch supported by the country-fed so called RNA never abides by the constitution whatsoever. He manipulates the constitution and do everything that favors him. So the governing system has to go beyond the Monarch, a mere person and should treat all equally. I know, we failed with our democracy in the past ~15 years, but still we shouldn't quit. We must get rid off the monarch. Gri has already challenged the political parties to choose one- either Monarchy or Democracy. I dont understand why political parties can't go straightforward with multi party democracy, I dont understand why they can't act FULL TIME to kick G and his roots out of where he is now.
|
|
|
|
saroj
Please log in to subscribe to saroj's postings.
Posted on 07-24-05 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sardarsing, You say सिद्दयाउनु पर्छ very easily. All talk and no action makes sardarsing a hypocrite. If you believe that then you should be doing something about it. Go back to Nepal and work on सिद्दयाउनु, not writing big talks in some cyber fourm. So called pro democracy people all they are good at doing is just big talks. Step away from your black and white screens and see the reality in color.
|
|
|
sardarsing
Please log in to subscribe to sardarsing's postings.
Posted on 07-24-05 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सरोज, म त नेपाल जानेवाला छैन भाई, यहींबाट जे जे गर्न सकिन्छ भन्ने, गर्ने हो । तिमी त राजा का हिमायति, सके नजिकको नातो पर्दो हो, बरू तिमी नै नेपाल गएर राजाको घुंडो चुस । मलाई त अहिले नेपाल गएर केही लेना देना छैन, तिमी कमसेकम घुंडो चुस्न गयौ भने, राजाले तिमीलाई पनि जगत गौचन जस्तै कुनै मनत्री पो बनाईदिन्छन कि ।
|
|
|
saroj
Please log in to subscribe to saroj's postings.
Posted on 07-24-05 3:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sardarsing are you stupid? I have no लेना देना with the king, but I go to Nepal on social service projects. I don't give up on my mother or motherland just because she's old and weak. Unlike you, I don't give up on my motherland just because politicans and the king have abused it. I feel a need to go back and help out the common people - the ones who are the victims of the political mayhem which you are supporting. So my friends sardarsing, now we know what kind of person you are "म त नेपाल जानेवाला छैन" Wow I hope everyone gives you much praise and support while you're busy Girija ko घुंडो चुसing. Nepal ama needs more sons like you.
|
|
|
sardarsing
Please log in to subscribe to sardarsing's postings.
Posted on 07-24-05 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भुत्राको सोसल सर्भिस तिम्रो, राजाको घुंडा चुस्न जानेलाई सोसल सर्भिस चाहिं भन्दैन । नेपाल म कहिले जान्छु कि जान्न तं पाजीलाई के को चासो। विदेश बसेर पनि नेपालको बारेमा सोच्न पाईन्न भन्ने तं राजाको भान्छे को है । साले तेरो नेपाली नागरिकता त छैन होला अझै फुर्ति लगाउंछ । साले नेपालको बारेमा सोच्छस भने, राज परिवारलाई मात्र सोच्न छोड, नेपाली टाईप गर्न सिक ।
|
|
|
Hushpuppy
Please log in to subscribe to Hushpuppy's postings.
Posted on 07-24-05 5:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
saroj as you as ou've gotton here..this sajha becomes a wrestling rink again...i had yet to come across such a headache again..and i thought you went back to cure yours..bad doc whoever that was..such a pity tsk tsk..
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 07-24-05 6:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अचम्म छ सँसार !! मानिस कति सम्म भेडो र मूर्खसम्म हुन सक्दो रहेछ भन्ने जान्नलाई यो धागोका केहि सक्कली भक्तहरुलाई हेरे हुने भो। वेवेकशुन्य, पटमुर्ख, एकोहोरो, ईतिहासका पत्रु बिचारा हनुमानहरु केहि समयमात्र पाए भने ख्बामितको अगाडि अब्बल दर्जाको नोकरका रुपमा आफूलाई उभ्याउन आफ्नो नैतिकता, आचरण, विबेक, चेतना, ज्ञान, सीप, दायित्ब, मानवियता सबैलाई तिलाञ्जलि दिएर उनिहरुकै ईश्बरको गोडा र गु* धोएको पानी खान कतिसम्म निच र पशुभन्दा पनि तल्लो स्तरमा प्रस्तुत हुन्छन् भन्ने कुरा पनि राम्रैसँग देखियो। जय होस् यस्ता भक्त र नोकरहरुको। मालिकको आसन खरानी नहुँदै यि अनन्य नोकर र भक्तहरुले केहि बक्सिस, तक्मा, लड्डु केहि पाउन् भन्ने कामना बाहेक म के गर्न सक्छु र? बरु अलिक छिट्टै अलिक धेरै भक्तिगान र भजन गाएर केहि पाउने उपाय गरे हुन्छ, ईश्बरको आसन डगमगाईसकेको छ, खरानी हुन कुनै आईतबार कुर्नु नपर्ला कि! ---------------------- भबिश्यकोनेपाल
|
|
|
Cryptonite
Please log in to subscribe to Cryptonite's postings.
Posted on 07-24-05 7:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Haha saroj welcome back. Things were beginning to get too monotonous around here. Sardarsing, kusto opportunistic Nepali timi? Nepal ko situation ramro chaina bhanera म त नेपाल जानेवाला छैन bhanne, ani Ambarika mai moj masti garera basne. Sardarsing you should stop preaching about Nepal if the reality of Nepal is not upto your high standards. At least saroj here is trying to get involved in grass root projects rather than mouthing off his venom. One thing you should know is that just because people are aware of how realistically the politicians of Nepal are going to provide democracy in Nepal, it doesn't mean they support the King. Can you be a little more open minded in your views rather than seeing the world with your prejudiced restricted vision. Can't wait to read more of your accusations about sucking royal ghuda or whatever. I guess you've done that enough so you know how it is and you believe that everyone stoops as low as you. ;) Let's get real here, not everyone stoops as low as you.
|
|
|
Cryptonite
Please log in to subscribe to Cryptonite's postings.
Posted on 07-24-05 7:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Futurenepal, looks like you're writing from experience. Only someone who's done all that would know how to even write all that up. I'm really amazed at how low you can stoop for your masters. Keep on stooping for your masters while the maoists take advantage of your bent position from behind. BRAVO!
|
|
|
Khaobaadi
Please log in to subscribe to Khaobaadi's postings.
Posted on 07-24-05 7:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Of course there are altranatives to democracy, the thing is these altranatives will will be badly unpopular.
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 07-24-05 7:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्राईप्टोनाईट, फेरी दोहो-याउनु पर्ला र? पुगेन अझै? नपुगे फेरी दोहो-याएर पढ्नुस् न है एकपटक। मेरो सानो सल्लाह क्या! को कस्तो हो भन्ने त छर्लंगै छ, हैन र? चोरको खुट्टो काट्, भन्दा चोरले पहिले नै निकाल्छ भने झैँ, तपाईँले पो फुत्त निकाल्नु भो त? अब मैले के थाहा पाउने, यसबाट? --------------- भबिश्यकोनेपाल
|
|
|
Cryptonite
Please log in to subscribe to Cryptonite's postings.
Posted on 07-24-05 8:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Future nepal, I see that you describe your kind pretty well. If you're good at being a servant and their slave you have fun dude. There's a big playing field for your kind. You can suck the King's thumb, and Girija's thumb, until your brain becomes numb. When you're ready to face reality, boy you come talk to me.
|
|
|
ngorkha
Please log in to subscribe to ngorkha's postings.
Posted on 07-24-05 8:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उहाँलाई लगाइएको अभियोग गलत थियो र आयोग असंवैधानिक मात्र होइन अक्षमसमेत थियो भन्ने उहाँसँग लिन खोजिएको ३७ करोड धरौटीबाट घटाएर ५० लाखमात्र लिन खोज्नु हो । पहिले त पिता नै निरंकुश राजालाई संवैधानिक बनाउने प्रमुख नेता भएकाले प्रतिशोध साँध्न छोरालाई यसो गरिएको हो कि जस्तो लागेको थियो । तर त्यसभित्र धेरै कुरा लुकेको रहेछ । मेलम्ची खानेपानी आयोजना ठेक्का दिइएको चर्चित होनिल कोनेको कम्पनीमा दक्षिण कोरियन कम्पनीको ४० प्रतिशत र बाँकी राजपरिवारका नातेदारको सेयर रहेछ भन्ने सुन्नमा आएको छ । सम्झौता अनुसारको काम गर्न अक्षम भएको कारण जेठ ६ गते सम्झौता रद्ध हुन पुग्यो । कार्यक्रमको सम्पूर्ण सम्भाव्यता अध्ययन गर्ने नर्वेली परामर्शदाताको आग्रहका कारण नै यो हुन गएको हो । प्रतिवेदन अनुसार कम्पनीलाई पर्याप्त समय तथा बारम्बार ताकेतासमेत गरिएकोमा काम हुन सकेन । सम्झौता अनुसार कम्पनीले काम गर्न नसक्दा करोडौं रुपैयाँ हर्जना तिर्नुपर्ने अवस्था आएकाले शाही आयोगले हस्तक्षेप गरेर हर्जना नतिराउन यो सारा प्रपञ्च रचेको देखिन्छ । हाल आयोजना कार्यान्वयन बन्द भएको छ । शाही अयोगको गठनै राजनीतिक प्रातिशोधका भरमा प्रजातन्त्रवादी र नेताहरूको चरित्रघात गर्ने र राष्ट्रिय ढुकुटीको दुरुपयोग गरी अवसरवादी एवं निरंकुशतावादीको पोषण गर्न गठित भएको प्रतित हुन्छ । माघ १९ अघिको सरकारको पालामा टेन्डर आह्वान गर्दा अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा र एसियाली विकास बैंकका मान्यताका आधारमा सबै काम भएका थिए । साथै कुनै किसिमको अनियमितता भएको भए पत्तालगाउन अख्तियारलाई अनुरोध गरिएको थियो । अख्तियारले कुनै किसिमको अनियमितता नभएको प्रमाणसमेत दिएको थियो । एसियाली विकास बैंकको प्रतिवेदनअनुसार चिनियाँ सिभिल इन्जिनियरिङ कर्पोरेसन र शर्मा कम्पनीलाई संयुक्तरूपमा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय भएको पाइन्छ । सम्झौताका सबै सर्त पालना गरिएको समेत उल्लेख छ टेन्डरपत्र प्राविधिक रूपमा पूर्ण तथा अन्यभन्दा कम लागतमा सम्पन्न हुने उल्लेख छ । यस्तो अवस्थामा सम्झौताकर्ताले कार्यान्वयनका लागि विभागीय मन्त्री सिंहको टेबुलमा आउनु र मन्त्रीले आफ्नो दायित्व अनुसार निरीक्षण गरी प्रधानमन्त्रीको कार्यालयमा पठाएको मात्र हो । From Kantipur, wonder What Interests the Durbar had with Melamchi?
|
|
|
ngorkha
Please log in to subscribe to ngorkha's postings.
Posted on 07-24-05 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेलम्ची खानेपानी आयोजना ठेक्का दिइएको चर्चित होनिल कोनेको कम्पनीमा दक्षिण कोरियन कम्पनीको ४० प्रतिशत र बाँकी राजपरिवारका नातेदारको सेयर रहेछ भन्ने सुन्नमा आएको छ । This being the interesting part.
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 07-24-05 8:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचारा...चु...चु.. मसँग काहाँ हुनु नि तपाईको जस्तो नोकरहुने कला? नोकरपन्थी कलामा त तपाईँ यति पारंगत हुनुहुन्छ कि, तपाईँका अगाडि पीटर गिरी, जगत गौचन सब भूसुना भैसके अब त। म त यति अचारको पित्को जति पनि छैन, तपाईँको तुलनामा यो कलामा चाहिँ है, मैले साँच्चै भनेको। भक्ति र नोकरपथमा तपाईँ हाति म कमिला, तपाई सुर्य म टुकि। तपाईँको राम्रो भबिश्य देखेको छु मैले। माघ १९ पछि तपाईँका दिन फर्केका छन्। एक साथीको हैसियतले म एउटा राम्रो सल्लाह दिन्छु "यस्तै भक्तिपथ र नोकरचाकरीमार्गमा लाग्दै जानुस्, तपाईको भगबान्ले तपाईँलाई आषिर्बाद दिनु हुनेछ छिटै, अनि त तपाईको भक्तिपूर्ण गोडामोलाईले तपाईँको भबिश्य सुनौलो हुनेछ। तर ढिला नगर्नुस् है, समय सकिएला नि फेरी।" म त प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताको नोकर। के गर्नु, तपाईँको भगबानले मेरा यी आस्था र बिश्बासलाई खुलेआम बलत्कार गरे। त्यसैले त तपाईँको ईस्बरको खुनी पञ्जाबाट मेरा आस्था र बिश्बासलाई जोगागन मैले पनि केहि गर्नै र्ने महसुस गरेको छु नि। ----------------- भबिश्यकोनेपाल
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 07-24-05 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्राईप्टोनाईट, बिचारा...चु...चु.. मसँग काहाँ हुनु नि तपाईको जस्तो नोकरहुने कला? नोकरपन्थी कलामा त तपाईँ यति पारंगत हुनुहुन्छ कि, तपाईँका अगाडि पीटर गिरी, जगत गौचन सब भूसुना भैसके अब त। म त यति अचारको पित्को जति पनि छैन, तपाईँको तुलनामा यो कलामा चाहिँ है, मैले साँच्चै भनेको। भक्ति र नोकरपथमा तपाईँ हाति म कमिला, तपाई सुर्य म टुकि। तपाईँको राम्रो भबिश्य देखेको छु मैले। माघ १९ पछि तपाईँका दिन फर्केका छन्। एक साथीको हैसियतले म एउटा राम्रो सल्लाह दिन्छु "यस्तै भक्तिपथ र नोकरचाकरीमार्गमा लाग्दै जानुस्, तपाईको भगबान्ले तपाईँलाई आषिर्बाद दिनु हुनेछ छिटै, अनि त तपाईको भक्तिपूर्ण गोडामोलाईले तपाईँको भबिश्य सुनौलो हुनेछ। तर ढिला नगर्नुस् है, समय सकिएला नि फेरी।" म त प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताको नोकर। के गर्नु, तपाईँको भगबानले मेरा यी आस्था र बिश्बासलाई खुलेआम बलत्कार गरे। त्यसैले त तपाईँको ईस्बरको खुनी पञ्जाबाट मेरा आस्था र बिश्बासलाई जोगागन मैले पनि केहि गर्नै र्ने महसुस गरेको छु नि। ----------------- भबिश्यकोनेपाल
|
|
|
Cryptonite
Please log in to subscribe to Cryptonite's postings.
Posted on 07-24-05 8:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Futurenepal, I will ignore your close minded, psychotic rantings and focus on more important issues here. This is the picture on kantipuronline today with the caption "Police and supporters of Nepali Congress-D clash outside the Royal Commission for Corruption Control at Pulchowk on Sunday when the supporters took out a protest rally demanding immediate release of Sher Bahadur Deuba and Prakashman Singh. Deuba and Singh are accused of irregularities in the Melamchi Water Supply Project contract. (Online Photo : Narendra Shrestha )" What kind of operation is the Royal Government running by still keeping Deuba under arrest. When ADB has clarified that there has not been any wrong doings by deuba, royal government is acting unlawfully and autocratically in doing this. It seems like the Royal family has some kind of stake on the melamchi project and they are trying to make a scapegoat out of poor deuba.
|
|
|
Cryptonite
Please log in to subscribe to Cryptonite's postings.
Posted on 07-24-05 9:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bichara futurenepal ko nindra hajjam bhayo jasto chha बिचारा...चु...चु.. same thing dui choti post garnu bhayeko. Mero afno prabirti, RIGHT thing lai follow garne ho. Nepal ma na ta RAJA is in the Right path, na ta POLITICIAN are in the right path. So aba follow garne koslai? Baru I just remain observing things that are wrong in the system. One thing that is wrong in the system is narrow minded thinking that if one does not belong to this group, he/she belongs to other group. Hey I have a right to not trust any of them. Do you not understand english? I have no patience to type it in Nepali sorry I'm just a bad typist in Nepali. Don't wanna spend 15 minutes typing something that takes me 2 minutes to type in english. But if you really dont' understand english.. let me know.
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 07-24-05 9:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्राईप्टोनाईट, हो, साँच्चै भन्नु भो त तपाईँले। म साँच्चै न्यारो माईन्डेड नै हुँ, प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताका लागि। यी ५ कुराहरुमा म यति न्यारो मान्डेड छु कि, तपाईँले भक्ति र तपास्याबाट कुनै ठूलै फल पाएको यी मेरै आँखाले देखेँ भने पनि मेरो बिचारलाई परिबर्तन गर्ने छैनन्। पहिला त मलाई तेतिसारो बास्ता पनि थिएन, यो राजनिति-साजनिति। तर माघ १९ पछि त माथिका ५ कुराहरुको महत्ब कस्तो रहेछ भन्ने राम्रैसँग बुझ्न पाएँ। धन्य त तपाईँको भगबानलाई, मेरो बेलैमा चेत खुलाईदिएको मा। ----------------- भबिश्यको नेपाल
|
|
|
Cryptonite
Please log in to subscribe to Cryptonite's postings.
Posted on 07-24-05 9:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
futurenepal tapai atee narrowminded hunu hudo rahecha. Narrow mindednessma तपाईँ हाति म कमिला, तपाई सुर्य म टुकि। Do you fail to understand that there are people who don't trust the king nor the politicians? If you can't understand such basic common fact then you need to get your mind checked up. "मेरा आस्था र बिश्बासलाई जोगागन मैले पनि केहि गर्नै र्ने महसुस गरेको छु नि। " Ani tapailey महसुस matrai garnu bhayeko chha ki, kehi garne pani sochnu bhayeko chha?
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 07-24-05 9:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्राईप्टोनाईट, केहि गर्न शुरु गरेको छु भर्खर। तपाईँको भगबान्को शाषनले केहि लछारपाटो लाउँछ कि भनेर सुरुमा बाटो हेरेँ। भरे उल्टै मेरा आस्थाका केन्द्रहरु माथी बलत्कार भयो। अब त म पनि चुप लागेर बसेँ भे त मेरा प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताको भबिश्य नै धरापमा पर्ने भो भनेर अब चाहिँ कम्मर कसेर लागेको छु। आफ्नो ठाँउबाट गर्दै छु। हेर्दै र कर्म गर्दै जाँउ, के कस्तो हुन्छ? मैले काहाँ ज्ञानेन्द्र (राजा भन्न त मलाई लाज लाग्छ, माघ १९ पछि त) र राजनितिज्ञमात्र छन् भनेको छु र, नेपालमा। तपाई जस्ता मानिस पनि त तेहि नेपालमै हुँदा रहेछन् भन्ने थाहा पाएँ नि भर्खर। मलाई त तपाईँ जस्ता पनि नेपाली हुन सक्छन् र? भन्ने कुरा मनमा लागिराथ्यो। यति सम्म नीज रुपमा गिरेर नोकरत्ब देखाउने मानिस हुन्छन् भन्ने मलाई चाहिँ लागेकै थिएन, मैले साँच्चै भनेको ल। -------------- नेपालको भबिश्य
|
|