[VIEWED 334160
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-22-08 6:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी १२०~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 06-30-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिनजान कार्यक्रममा जलपान हुन्च कि हुन्न माल्दाइ ?? ज्योती जी! म चैं चेली है!! नमस्कार!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-30-08 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल है
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्ले हो, फेरी अर्को पद - के गर्ने काम गरेर देखाउने मान्छे आफु बाहेक अरु कोही नि छैन,
ज्योति जि लाई चौतारी मा स्वागत - म लहरे कान्त लाकौल को - मेरो पद विवरण एस प्रकार छ
श्री लहरेकान्त लाकौल, 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'!
चिनजान कार्यक्रम मा भाग लिना इच्छुक ब्यक्ती हरु जलपान गर्ने भये $२५ को नोट हात मा बोकी प्रबेश द्वार नजिकै को लाइन मा बस्नु होला। धन्यबाद,
जलपान समारोहमा तारेमाम सहित को चियाको ब्यवस्ता गरिएको छ। तारेमाम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-30-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली, रिट्ठे, दीपिका, मिस् नानी, बिर्खे बा, सबैमा ४+२।
चिनजान् कार्यक्रम मा जलपान छ बिर्खेबा? साथ मा धुम्रपान पनि?
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 06-30-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या छैन है नोट सोट त! बट्टा हेर्दा २५ रुप्याको नि होइन जस्तो छ, २५ डलर रे! लहरेले नि पैसो खान थालेको हो कि क्या हो?
माल्दाइ, अब यहाँ अ.दु.अ.आ पनि गठन गर्नुपर्यो!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
$२५ नहुने हरुलाई प्रबेश निषेध छ -अ.दु.अ.आ को प्रमुख पनि मै हो भन्ने कुरा को पनि यहाँ लाई जानकारी गराउन चाहन्छौ। धन्यवाद
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-30-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैला दाई त्यो लहरे कान्त लाकौलले पदको दुरुपायोग गर्न लाग्यो है, अदुआ पठाउनु पर्छ बौचा लाई !
ज्योति ज्यु लाई स्वागत अभिवादन !
अरु सबैलाई हाइ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-30-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे लाई नि ४+ २।
ओह आज रिट्ठे पट्ठोले इस्टमेन कलर मा लेखेछ। कतै यो सयुक्त अभिबादन त होइन?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-30-08 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, त्यो संयुक्त अभिबादन हो भन्नु पर्ला ! तारेमाम
ठुलि, गालब, ग्वाँचु सोम, सान्न्न्नी, चेली, दीपीका, मिस, लहरे सबैलाई जदौ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-30-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो बौचा पनि आउने रे हैन ए एन ए मा? अरु को को आउने हो, भेटघाट हुन्छ जस्तो छ, सानो चौतारी गेट टुगेदर नि गर्ने हो कि?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो म नि आउने हो - रिट्ठे नि आउने हो गरुँ न तेसोभये -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-30-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो रिट्ठे, हो। बाल्टिन मोर मा चौतारी भेटघाट गर्नै पर्छ। रिट्ठे को संयोजकत्वमा १ सदस्यिय समिती गठन गर्न मनासिब् देखी पेश गरेको छु।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-30-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमाबारे आलस्यमय जदौ !!!!!!!! ठुलदाइ चेली रिट्ठे दीपिका मिस् नानी सम्धी ज्यु लहरे
सबैलाई तारेमाम।
जम्मर कट्टेल ज्यु लाई न्यानो स्यानो स्वागत चौतारी मा। म बिस्टे राम बिष्ट।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-30-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ ठुल्दाइ, अवस्य गर्ने !
मिनी चौतारी भेला कार्यक्रम
यही आँउदो जुलाई ४,५,६ मा मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा हुन गयिरहेको ANA Convention 08 मा पाल्नु हुने सम्पूर्ण चौतारीबासीहरुको मिनी चौतारी भेला हुने भएकोले उक्त अवसरमा उपस्थित सबै चौतारी बासीले निम्न मिती र स्थानमा संपर्क राख्नु होला !
मिती: जुलाई ४, सुक्रवार समय: साँझ ५ बजे स्थान: सम्मेलन स्थल वा एम्ब्यासि सुइट्स होटल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-30-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को को आउने हो?
हात हुने ले हात उठाउनु होला,
हात नहुनेले , खुट्टा। खुट्टा हुनेले जुत्ता।
तारेमाम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दै नि आउने हो - हो हो ठुल्दै हो हो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-30-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो लहरे हो। होइन भन्ने को?
के अर्ने अली फुर्सद धेरै भएकोले न जाने सोच बनाएर रि-सोच गर्न लागेको थिएं। ठुलदाई न आउने भए ANA नै क्यान्सिल गर्ने भन्ने धम्की बम्की आयो।
अम्रिका मा टायर बाल्देला फेरी भनेर, हुन्छ भन्दिए।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-30-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल आजको भाग जसले कथा अलिकता अगाडि बढाउँछ, पोस्ट गर्न लागेँ! अस्तीको ट्रेलरको एउटा पाटो!!
:पि :डि
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-30-08 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ दिग्दारी सोमबारे जधौ अनी तरेमाम है मेरो पहिलो राउन्ड है फेरी।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-30-08 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bhok laagyo hai .............
|
|