[VIEWED 351551
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११८
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
|
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-12-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मेरी पियाले"!!!!!!!!!!
And basanti faints ..lol
ritthe, next match kaslai support gardai?
baucha, tei ta hami dui jana matra croatia supporter
Austria le jitcha, homeground ho I suppose.
underdog teams!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-12-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(रिट्ठे हल्दार र लहरे ख्याउटे, लहरेको घरनिर पिपलको बोट मुनि बसेर भउते भुक्केलाई कुर्दैछन्। भउते आएपछि कत्लेडाँडाको बिस्टे साउको पसमा गएर तास खेल्ने योजनामा छन्।)
रिट्ठे हल्दार- "खइ त भुक्के मुरदार अजै मरेन एता!..... हन ए ख्याउटे तेरा घरा दलिनाँ झुन्डा के हुन ति लुन्द्रा लुन्द्री हँ?"
लहरे ख्याउटे- " तेरा आँखाँ किरा परे कि क्या हो, सुकुटि नि चिनेनन् तेरा खोपिल्टे आँखाले?"
रिट्ठे हल्दार- " क्यारि चिन्नु सुकुटि, गुन्द्रुका झोल तुइँक्याउँन नि दसईँ कुर्नु पर्ने खलका घराँ सुकुटि होला भनेर क्यारि पत्ताउनु!"
लहरे ख्याउटे- " तेस्ता गुन्द्रुक त हल्दार खलकलाई हुर्रयार दान गर्थे हाम्रा बाउबाजे!"
रिट्ठे हल्दार- " गरिआले नि दान तेरा बाउबाजेले हाम्रा खलकलाई, बाउ बाजेले भा' गुन्द्रुक नि दान गरेर सुक्या होला नि तेरा ज्यान! सुकुटी खाका ज्यान नि देखियो (पँहेला दाँत देखाउँदै हाँस्छ) हिहिहि"
लहरे ख्याउटे- ' पर्दारिलाई के पत्तो हाम्ले सुकुटि चपा' कुरा! तेस्ता सुकुटि त हेर बज्जे मइनइ पिछ्छे धार्नि का धार्नि करेसाँ मिल्क्याइन्छ बडि भ'र!"
रिट्ठे हल्दार- " सुकुटि भनेर त धेर् फलाकिस लाटिको पोई, बरु केका सुकुटि हुन? लाउर्या पाङ्ग्रे कुकुर हरा' नि धेर भा सैन हिहिहिहि! (सुर्तीको पोको झिक्दै) सुर्ती खान्छस? काँड नखानु एल्ले सित्तैमा पाए तिनमाना चुक नि बाँकि राख्दैन बज्जे!"
लहरे ख्याउटे- (रिट्ठेको हातबाट सुर्ति झिकेर मुखमा च्याप्दै) " हिजो एइ सुर्ति खान हाम्लाई बातले पोस्दैथ्यो आज कताडि ल्याइस? कि हिजो भक्भकेलाई मिर्सी सँ गोठाल्जाँदा भेटाइदिउँला भनेर फुत्काईस सुर्तिको पोको हँ?"
रिट्ठे हल्दार- " तेरा बाउबाजेले सुकुटि करेसाँ मिल्क्या जस्तो हाम्रा बाउबाजेले सुर्ती ख्याउट्या खलका आँगना बर्साउँथे अनित्याड पिच्च थुकेर हिन्थे, यि यसरी!" (भुइँमा पिच्च थुक्छ) " एस्ता जाबो सुर्तीको त बगइँचो स हाम्रा माउलिमा!"
लहरे ख्याउटे- " पर्दारी हुँम भनेर चिनाइस है बज्जे आफइँले अइले? घरा सेरोफेरो सप्पै देख्या छ भनेर अब माउलिको धाक लाउन थालो असत्ति! तेरा माउलि नि था छ हाम्लाई मोइ भनेर बासि चउलानि खा'र देखाउने माउलि!"
रिट्ठे हल्दार- " तेरा माउलि नि तेरा? चउलानी नि चिन्दइनन् कइलेइ भात खान्पा भए पो! आलु खार पेडा धाक भन्या एइ हो! घराड आउन त आइस तासा मुठो बिर्सिस कि क्या हो फेरि तँ खाना कालले?"
लहरे ख्याउटे- (खल्ति छाम्दै)" हाम्रा ज्यान सुके नि दिमाख तिखो छ तेरा भुत्ते खुकुरि जस्ता दिमाख हैनन हाम्रा! तासा पोको ल्या छु, आज नि तास खेल्दा भाँचेर हेरिस भने तेरा पर्दारी खलकले तेरो पर्दारि गरेर बस्न पर्ने बनाइन भने ख्याउटे नभन्नु भोल्देखि!"
रिट्ठे हल्दार- " गोडा पन्द्रेक रुप्पेको तास किनेर सइ रुप्प्या धाक लाउँस लाटिको पोइ, तो चार चार हात पछि तासको पैसो उठा चाइँ बिर्सिस? पन्द्र रुप्प्या तासको पचास रुप्पे उठाइसको अज उसकै पेवा तास भाँच्या जस्तो गर्स मुरदार!"
लहरे ख्याउटे- " खाल पुयो भन्देखि तँ बज्जे हेरेर मात्रै बस्! एक हात खेलेसि टाट पल्टेर सापट माग्नेले के तास खेल्नु बरु नेपाल ग'र पस्पतीमा माग्न बसे हुन्छ, भउबानको पर्दारी नि हुन्छ हेहेहेहे!"
रिट्ठे हल्दार- " कल्लाई टाट पल्टो भन्छस हँ बज्जे? (खल्तिबाट तिलहरि निकाल्दै) यि गोजिमा ३ तोला तिलरी स आज कति खेल्न सक्छस खेल!"
लहरे ख्याउटे- " कुन चइन्या तिलरि फुत्काइस ए असत्ति हल्दार? तेरा घराँ फलामे साङ्लो नि छैनन भनेर सात गाउँलाई पत्तो छ, कताडि ल्याइस यो तिलरि? खइ भुक्के अनमरिएन त? न भिराड खसेर' सुइँक्यो कि बज्जे, भुक्के मुरदार सिद्दया भए त खत्तमै भो नि, तासको खाल पुग्दैन!"
रिट्ठे हल्दार- " के मर्थो भुक्के ऊ आइपुगो, तेसका उमेर् धेर रेसन!"
(भउते भुक्के आईपुग्छ)
भउते भुक्के- " होइ ज्यानमारा हो क्यादै सौ? माथ्लो डाँडाबाड सुनिने गरि केका खलबल गर्या सौ तिमेरले?"
लहरे ख्याउटे- " तेरा पाँसुल्ला बल्ल फुक्लिए एतातिर? काँ बियाँलो गरेर आइस?"
भउते भुक्के- " काँ हुनु, लाउरे जेठाले भक्भके ज्यानमारालाई पाता कसेर चुट्दै रेसन्, निलडामै निलडाम छ ज्यानभरि मुरदारको!"
रिट्ठे हल्दार- " भक्भकेलाई क्यान पिटेसन त? के ओर्याई गरेस असत्तिले?"
भउते भुक्के- " खइ हिजादिन दिउँसो मिर्सिसित बन गा रेस, त्याँसि खोल्तिर झरेका रे, मिर्सिको घाँटि रित्तै! मुरदारले कुन सट्को कुन सट्को तिलरी उडा'र बेपत्ता पार्देछ, अइले चुटि चुटि तिलरि झार्न खोजिरारेसन, क्यार्नु भिराड खुरमुरिन ला' राँगोलाई राउँराउँ भन्न सकिन्स काँध थाप्न सइँदइन!"
गफै त हो!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-12-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
khushile faint ki pirale faint basanti?
riththelai sajilo gardya ni.
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-12-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे ब्रो! तिमीलाई पनि बधाई छ यार!
गsssश! मलाई बसन्तीले देख्दापनि देखेन! इट्स सोsss फ्रस्टेटिङ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-12-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसैको बसन्ती, कसैको ग्र्यानी, कसैको स्प्रिङि तर मेरो पिया हैन त?
नेक्स्ट म्याच त मैले अस्ट्रिया ले जित्छ भनेको छु ! जित्नै पर्छ !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-12-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइमा दोस्रो राउण्डको २ मा ४ जोडेर,
दुई हात जोडी ट्याम अली कम भएको ले चियाउने काम ट्याम ट्याम मा गरेको ब्यहोरो अनुरोध छ। यसबाट कसैलाई असर्-बेसर-प्रेशर पर्न गएमा खेद प्रकट गर्दछ।
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-12-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sanno, shock bhayera faint bha ni
jimmal ba dami cha, kasto thet bhasha, ekdam dhyan de ra padhna parne
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-12-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो बधाई भित्र कोशेली पनि छ है कुम्ले LOL
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-12-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
जिम्बाल बा का सिक्या यो भाषा तमाइले ?
कस्तो रमाइलो लाग्यो कता कता सुने जस्तो कात कता बोले जस्तो पो रैछ--
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-12-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Congratulations Kumle!!!
ओहो मिस दिदी
भौते भुक्के रे हाहा
Last edited: 12-Jun-08 01:53 PM
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-12-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऊप्स कुम्ले, सो नदेखिङ यू, सरी ल गस्स्स्स्स! lol ritthe, josle josle je naam diyo tei anusaar?
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-12-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्लेलाई के को बधाई ? थाहा नभएनी बधाई छ मिस नानी नमस्ते
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-12-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा जिम्माल बा! भनेसी तो तिलरी हाम्रो रिट्ठे हल्दारले पो झ्याम? हा हा हा!! अत्ति!!
लोल रिट्ठे! भा-नभा कुरा ल्याएर!!
मिस नमस्ते! (मनमनै, म सअँ किन नबोलेओ भन्चु र!)
सान्नानी हा हा हा! अब रिट्ठे को कुरा पत्याएउ भने त के के भन्छ के के! जे होस दुई बर्षपछिलाई अग्रिम दिएको भए ठिकै छ!
छ्याssss....!! बसन्तीले बल्ल पो देखेछ हौ! कस्तो नमज्जा भाको नि!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-12-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै रिठ्ठेले बधाई भन्यो अनी मैले नि भन्या, किन होला?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-12-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा जिम्माल बा को अर्को हरिप गएछ ! खत्रा लेख्नी बुढा त ! फेरी त्यस्तो भाषा टाईप गर्न नि कस्तो गाह्रो हुन्छ नि ! लोल दोश्रो राउन्ड को २,३,४ कुम्ले, अब सुरु सुरु मा सबैले लाज मान्छन पछी ठीक हुन्छ बिस्तारै ! लोल सान्ननी ले पनि थाहा नपा' जस्तो गर्या'? लोल मिस दिदी सलामवालेकुम
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-12-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो कुम्ले भाइ मेरो नि बधाइ!! म फुपु भाकिम हो?;)
बसन्ती दिदी र प्रिति सिस मेरो नि नमस्ते !
जिम्माल बा को महात्म्य देखेर चुप रहन नसकेकिम के
|
|
|
techGuy
Please log in to subscribe to techGuy's postings.
Posted on 06-12-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा बिर्खे दाई चिच्यात बाकस मा नभेतेनी यतै तपाईंको कुरो सुन्न पाइयो , हैन तपाईं कता गायब भा भन्या हुवा हजुर बा हेर्न पाइेन भनेरा नातिनी छत्पत छत्पत गर्दै छ्हिन
|
|
|
techGuy
Please log in to subscribe to techGuy's postings.
Posted on 06-12-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा बिर्खे दाई चिच्यात बाकस मा नभेतेनी यतै तपाईंको कुरो सुन्न पाइयो , हैन तपाईं कता गायब भा भन्या हुवा हजुर बा हेर्न पाइेन भनेरा नातिनी छत्पत छत्पत गर्दै छ्हिन
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-12-08 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठेभाइ वालिकुम सलाम !
हामी सन्चै?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-12-08 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Goaaalllllllllllllllllllllll
|
|