[VIEWED 322710
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२५ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-11-08 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:D
Last edited: 11-Aug-08 02:02 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक फेर हर्के लाई नै हो क्यारे नाइट बसमा काठमाडौं बाट बिर्गन्ज सम्म जाँदा बन्दीपुरमा खाना खाने होटल मा "दाइ हजुरलाई पेट सिस्टम ख्वाउन त अली सार्है पर्नी रइछ बरु प्लेट सिस्टम हो भने चाँही रु. २५ मा मासु पनी दिन्छु" रे त
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-11-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसैले दुई रुपैयाँको पाच् कप खाएछन, चिप्ले ले १० पैसा कप खाएको रहेछ, आफुले त फोकटमा खाइएको थियो फेरी दीप ब्रो ले के खाएको भनेर चाँही नसोधम है
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो सान्ननीले भनेको ठीक हो ! भने पछी सान्नानी को नि दुई को पाँच जादो रैछ उहिले उहिले !
दुई को पाँच सम्म भन्दा त क्यान्टिनवाला दाई ठुस्किन्थ्यो मात्र तर कैले काही केटाहरुले अत्ती गर्दिने क्या ! च्या नि उधारो खानि अनी चुरोस किन्न उल्टै दाई १० रुप्पे दिई राख्नुस् त रे क्या
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-11-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ रिठ्ठे जहिले राम नगर मा रोकेर हैरान पार्थ्यो , खाली एउटा पसल मात्रै चोइस नै छैन, खाए खा नखाये घिच भन्ने चलनपो थियो त तेती बेला , अहिले के छ खै थाहा भएन , माईक्रो चल्छ रे अचेल, अनी मुग्लिङ्मा मिठो खाना खुवाउने थकाल्निको पसलमा रोक छरे अचेल त।।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-11-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ है त आहिले लाई यती नै , मोज गरम, सुटुक्क भोज नगरम ।।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-11-08 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
o parbate aghina kaslai "ugly" bhanya han? ma ta nabujhera ke bhanya hola bhanera miss lai sodheko la ani balla bujhe ni.
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-11-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sannani, kina rasaako ni jhan tyatro baato dekhaune manchhe, kasto naramailo laagyo . "ugly" bhaneko ke ho ra? maile ta "Unknown Girl, Love You!!" lai po chhotakarima "ugly" bhaneko ta .
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-11-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामी स्कूल पढ्दा त १ सुका कप चिया। एक मोहर को चिउरा, सुका को आलु चना तरकारी, त्यसमाथि दायका ला( कवाब)को झोल फ्री। अनी एक कप चिया। टोटल एक रुपैया।
Last edited: 11-Aug-08 02:31 PM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-11-08 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
LOL parbate. "Unknown Girl's, Loppaing You" ta haina hai?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-11-08 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
huna chahi tyastai hunchha ke ......
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-11-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रिट्ठे के भनेको त्यस्तो, ४० वोट म: म: खाएको रे, त्यो तिम्रो पेट हो कि बोरा हो साथी? पायो भन्दैमा जती पनि कोच्न हुँदैन नि फेरी कती हसाउने बिचरा हर्क दाइलाई त अस्टमिको खशी दसैंमा सबै सिध्यौने रे हा हा हा ऐया मरे म हासेर
आज बौचा खोइ रिट्ठे? ट्यर ट्यर कराउथ्यो तोते बोलिमा आज त अत्तो पत्तो छैन त?
ठुल्दाइ पनि कस्तो हुनु भएको होला? सबैलाई घरमा बोलाएर पार्टी गर्ने अनी चौतारीमा आएर सुनाउने यो यो ले यती यती खायो, एस्को ज्यान एत्रो तर खान चै यती खाने भनेर
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-11-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको जदौ। बिष्टेलाई भात ल्याइदिनछन् भान्जिले? चिप्लु हजुर क्याम्पस जानु हुँदा त झन्डै बाबा सगै जानु भएको जस्तो छ सान्नानी र पर्बत्य ज्यु लौ न हजुरहरु पनि २०२३ साल को पो कुरा गर्न थाल्नु भयो नि त, कि जिस्किनु भएको दीपू, अब के भनूँ म। वास्तवमा भन्ने हो भने चाँही म होइन कि मेरो बुवा र तिम्रो बाबा समकक्षी हुन सक्ने सम्भावना बढी छ। २०२३-२४ सालतिर हो क्यारे बुवाको स्नातक तहको पढाई सक्किएको। तर यसो कुरो बुझ्दा र बिचार गर्दा चाँही सान्नानी र पर्बत्या चाँही ऊही बेलाका हुन् जस्तो छ है। किलास सक्काएर रन्जना हलमा फिलिम हेर्ने, अनि अमृत भन्डारमा खान जाने यीनिहरुको ग्रुपै थियो रे। कति म:मको कुरा गर्न सकेका हुन् पातकिहरु। हैन चिप्ले ब्रो खै हँ? त्यो दरबार स्कुलको जग हाल्दाका कथा सुनाउँथे कि भन्या--- के भन्छ दीप ब्रो? म जङ्ग्या पालाँ जन्म्या थें र तेती बेला कथा सुनाउनलाई? एक फेर हर्के लाई नै हो क्यारे नाइट बसमा काठमाडौं बाट बिर्गन्ज सम्म जाँदा बन्दीपुरमा खाना खाने होटल मा कहाँको बन्दिपुरको कुरा गरेको ए रिट्ठे? तनहुँको त होइन होला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-11-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते मार्साब त डेन्जर भन्दा नि खतरा पो रहेछ। छिमेकी भएर नि न चिनिराख्या।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिका त्यो ४० वटे त म होइन नि हर्के ले भनेको सान्नानी लाई एक साश मा ४० वटा म:म खान्छ रे हर्के ले ! तेइ भ'र हर्के को ब्लड ग्रुप नि 'एम पोजिटिव' भईसक्यो रे त ! म त ७-८ वटा भन्दा खान्न नि !
बउचा को आज कुरो छिन्ने रे भन्थ्यो खोइ यती खेर सम्म त आइपुग्नु पर्नी हो ! पानी ले उतै अल्मलायो होला तिनेरलाई !
चिप्ले तनहुँ को होइन बन्दिपुर सर्लाही को हो क्या !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते पैला हिरो रेन्जर चढ्थ्यो रे ठुल्दाइ तेइ भ'र डेन्जर भा' रे
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-11-08 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-11-08 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dipika timi bakra bha chhaina dhanna namana. chiplule sappaile afu budha bhako tha payo bhanera kura ghumako ahile baru maile ra parbate lai chahi jiskeko matra ho, hai hai parbate.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-08 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>अरु त अरु पर्बत्या ज्यु ले धरी ढाट्नु भएको चै अच्च्म्मै लाग्यो ल।<<<
तिम्रो पर्बत्या ज्यु को त्यो दोहोरी साँझ को काहानी झन थाहा नै छैन तिम्लाई त !
>>>हिजो चिप्लुले २०२३ भन्दा हासेकी त आँफै बक्रा भएछु म।<<<
बकरी भन्न खोजेको होला !
>>> अस्ती कहिले हो चिन्यो भन्दै थ्यो त बौचा <<<
अन्त त्यो चिनेकै मान्छे परीछिन तेइ भ'र क्याङ्सिल गरेर अर्को चिन्न खोज्दैछ बौचेन्द्र
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-11-08 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ रिट्ठे, सर्लाहीको बन्दिपुर हुँदै काठमाडौंबाट बिरगंज गएको रहिछ। बेहोशीमा घुमौरो बाटो लिएछ। दीपू पनि २०२३ सालतिर त्रिचन्द्रमै रे हैन? दीपिका देवान भन्ने कथा लेख्नमा नामी रे त्यो बेला देखि नै। अचेल अमेरिकातिर भन्ने सुनेको थिएँ।
|
|