[VIEWED 252988
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो हर्के, ठुलिले नआएरै सोध्या हो ! सत्य कुरा गर्दा हर्केको जवाफ अली रुखो जवाफ भा' जस्तो लाग्यो है मलाई नि ! के गर्ने 'चुरा लाये पछी बझ्छ' भन्छन -- यसरी लामो समय सम्म चौतारीका केही सिमित सदस्यहरु एउटै परिवार जस्तो गरेर हाँसो, ठट्टा, रमाइलो गर्दै बसेपछी कहिले काही त्यस्तो पर्न जान्छ ! आफ्नो मनले भन्न खोजेको भन्दा बेग्लै कुरा लेख्दिनछन यि औंलाहरुले ! कैले काही राम्रै कुराको पनि नराम्रो अर्थ निस्किदिन्छ ! अत: दुवै पक्षले अब पुराना कुरालाई बिर्सेंर बिगत झै भाईचारा कायम राख्न अनुरोध ! कि हर्केले जिस्केर भन्या हो भनेर ' ' टास्नु पर्थ्यो छेउमा ! एकदम अचुक उपाय हो त्यो त ! म नि कसैलाई गाली गर्न मन् लाग्यो भने बेस्कन गाली गर्यो अनी ल्वात्त ला'र छेउ मा ' ' जिब्रो निकाल्यो ! साप पनि नमर्ने, लाट्ठी पनि नभाचिने !
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-26-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुला ठुला अक्षरले ठुलो नमस्कार गरेको नि!!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु अब मैले जाने, रिठ्ठेले गरे झै गर्छु म पनि अब देखुन, लौ ठुलि मलाई माफ गरिदेउ, गल्ती भो, हामीलाईत कसैले म जसरी बोल्यो भने बल्ल आफ्नो मान्छेले झै बोल्यो भनेर दिल खुश हुन्छ, अब ठुलि मैशाप लाई जिउ हजुर गर्नु पर्ने होकी के हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-26-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा मीठो गीत गाई देउ, नबोल्ने संग मीत लाई देउ। यस्तै छ संसार को रीत, घ्रिणा त्यागेर प्रीत लाई देउ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म चै लाग्नु पर्ने भो, चौतारीमा बशेर हाश खेल गर्दा समय बितेको पत्तै हुन्न हो। है त शरङी रेटौला मौका मिले फेरी भेटौँला।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-26-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे त कस्तो बाठो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात्रीको अन्धेरी बिहानीको सुनौलो यही नै संसारको रित हो साथी हरेक पलमा दुखै दु:ख छ सुख त बाहाना नै हो ! वाह क्या लाइन छ !
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-26-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलिले हर्केलाई लखेटेरै छडिन। अब त आउ ठुलि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-26-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुनलाई वाह! भनेको रिट्ठे ? मेरो मा वाह ! भनेको पक्कै होलाउ क्या रे। त्यो अर्को त झूर। जगजित सिंह को गजलको अक्षरस: नेपालीमा सारेको चोरी लेखाइ लाई त पक्कै वाह ! भन्नु न पर्ने हो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-26-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:O खित् खित् खित् सबै जना क्या सिरिएस के। अब म मेरो हर्ने दाइ सङ रिसाउचु होला त। हर्के दाइलाइ नबोल्ने भनेर थर्काको पोत .
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-26-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुधबारे जदौ यो सोझो कुम्लेको!
चाइन्जो क्यार्दै छौ गाम्ले पातकीहरु? हाउँरा जिम्मालबाको नलिखुट्टो अचेल कत्तिओ दुख्छ? अन्खेरुन हाम्री मिस कता जानु भओ अचेल भन्चु र! राहुल दाई को पढाई अनि हाउँरा देशमा काँग्रेस-कम्युनिस्टको लडाई कहिले नसकिने भओ, तारेमाम्!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ तपाईं कै लाई वाह भनेको हो ! झुक्किएर टास्सिएछ है, निकाल्नै मिलेन ठुलि 'हर्ने' भनेको के हो ताअाअाअाअाअाआ?
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-26-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दाई को पढाई अनि हाउँरा देशमा काँग्रेस-कम्युनिस्टको लडाई कहिले नसकिने भओ, तारेमाम्!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ तपाईं कै लाई वाह भनेको हो ! झुक्किएर टास्सिएछ है, निकाल्नै मिलेन ठुलि 'हर्ने' भनेको के हो ताअाअाअाअाअाआ?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-26-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम कुम्ले,नारने,रिट्ठे। हन हिजो आज चित्रे कता हरायो हँ? खोजी पत्तो लाउनु पर्यो, होली अंक नि भरिन आँट्यो,चौतारी नि सार्नु पर्ने, लौ रिट्ठे, ठुलदाइ एउटा सुचना निकल्नु पर्यो 'चित्रे हराको सुचना'।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-26-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित् खित् खित् सरि गल्ति भयो आ मिन हर्के दा। उ बेला मैले कम्ताको गल्ति गरेको थिएन। तिरुलाइ खै के हो लेखेको थिए। तिरुले नभनेको भए मलाइ थाहै नहुने ।अहिले सम्झिदा हास्नि उत्थ्च लाज नि लाग्च।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-26-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त कुम्ले, मेरो पढाई अनी कांग्रेस-कम्युनिष्ट को लडाईं उस्तै उस्तै भो नारान।
घरमा बुढी आम्मै छोरो को पढाई सक्याए बडाइ गर्न दैलो कुर्या कुरेइ छ। ५ सय चानचुन जाँच दिइ सकें अझै सकिंदैन। के भाको के?
कमाउने कहिले घरअबार जमाउने कहिले? आफु संगै को सबिताले कती ठाम मा पोइला जान भ्याइसकी। तिनले नि पढेकै थिई। आफौ संगै को मित्र पर्धान मन्त्रीको परराष्ट्र सलाहाकार भए ( इलाहाबादी) आफु अझै किताबमा दिमाग हो कि दिमाग मा किताब घोती रहेछु। मानौं यो छाती बाँझो खेत हो अनी पीडा जोती रहेछु।
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 03-26-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब गावँलेको जे राम जि कि।
हम्रो गावँमा एक्टा हम्रो दोस्त जोगिन्दर भन्यो कि टाटाबिराला जो छ सला लखटकिया बनाइलियो। जोगिन्दर भन्छ कि सला अब टिरेक्टाँर विरेक्टाँर बेचखेचके लखटकिया कारगाडि खरिदनेको छ। हुजुर भन्नुहोस सला कारगाडि देइखके कौन सुसराके दिल ललचावँदेन?? हँ? त हमि भि देखेछु टिविमे कारगाडिसे गोरि गोरि मेम उतरेको गाँगल लगाइके, बहुते देखेछु हमि। त हम भि सुसरा आदमि छ, हमको भि कारगाडि चलावनेको दिल करेछ। पर हुजुर बात आवँछ पेसा टकाके, त लाख टका जो छ, उ सुसरा हमरो संग मा थियो त हमि शादि बनाइहाल्थ्यो। त बात हियाँ छ, करनेको त सला टिरेक्टर हमि भि बेँचनेको सक्छ, पर उ पेसासे सला लखटकिया खरिदके शादि कौन पेसासे बनावने? त हुजुर बात बहुते पेँचिदा छ, लरकि और कार सला हमरो किस्मतियामे दोनो चिज जो छ, तालमेल मिलेछेन। जैसन जोगिन्दर भन्यो वैसन लोगन भन्छ कि, कार लाख मे आवँछ, लरकि बात मे आवँछ। पर सुसरा हमरो किस्मतियामे लाख लियावनेको जिन्दगीके रोटिमा लात मारनेको पर्छ और बात करेनेको बादमा आएको लरकि भि रफ्फुचक्कर हुन्छ।हँ? त भन्नुहुन्छ हुजुरलोगन कि मदनवा जो बात कर्छ खालि लरकि नपाइलिएको बात कर्छ, त कथि करने? पाएछेन त सला पाएछेन, पर हमि हिम्मतिया हारेछेन्, धोति फाडके रुमाल बनावँछ, बाल झाडके मैदान बनावँछ पुनटे बुह्रो को जैसन, टाङ घोइटके जिमवाला बुह्रो जैसन बनावँछ पर सला एक्टा लरकिके संग शादि गोना करने दिखावँछ गावँले लोगनको! गएल भैँस पानीमा,... सला लखटकिया कोहि जोगिन्दर लियाउ वा कोहि लङगुर लियाउ हमि मतबल करेछेन, करारि लरकि सलमानवा घुमायो वा कोहि सदाशिव अमरापुरकर घुमायो हम्रो मुंछके कोहि तिनका उखाडेछेन। सब बात उ टेममे जाके बननेको छ जम हमि लरकि पावँछ।
जे राम जि कि।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहुरररररर!
|
|