[VIEWED 233651
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-09-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
गोतामे दाइले टाँस्नुभाको कविता
भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 09-Jan-08 02:05 PM
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-15-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो ब्यान देखी बेल्का सम्म काम ले चेपो, तेसैले तारेमाम गर्न नि पाइेन सम्धी ज्यु, अनी नेपाल देश लाग्न लाग्नु भा, आफु त २-३ पटक जाँदा तेही मेरिल्यान्ड को पीसल्यान्ड टार्भल बाट लिन्थे टिकास , अहिले त च्याउ उम्रे झै चन केर टार्भल हरु
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा लाई नेपाल जाने टिकेस चाहिया भन्ने हल्ला सुन्या थे है त्यो थाइ एअर वेज नै राम्रो हुन्छ क्यार प्रायजसो बैंकक मा १ रात बिताउनु पर्छ (ट्रान्जिट) १ वटा वान वे, १ वटा टु वे टिकेस चाहिने हो भने चाँही मद्घत गरिन्छ हैन भने ........ ल ल जमाउ पर्बते जमाउ, गज्जब ले जमाउ इलाहबादी काइदा सिकाउने होला ठुल्दाइ ले अब बिस्टे नि हाजिर भये छ, तारेमाम बिस्टे निक्कै ब्यस्त हो हिजो आज? अनी गाउ तिर को के छ त खबर?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-08 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे सान् ! उफ्फ्फ् धेरै न जल। धुंवा देखि सक्यो न्यूयोर्कको आकाशमा। इलाहाबादी काइदा सिकाउने चिज होइन, सबैलाई सिकाउने हो भने हामी इलाहाबादीको के काम्? सबै बलिवूडका हिरोहरु, लम्बू बच्चन बन्ने ख्वाब लिएर मुम्बै छिर्छन्। लम्बू आखिर इलाहाबादी न ठहरे।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-15-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै बेसै च,भाउजु ले सोध्या च् भन्दिनु भन्या च् रिट्ठे लाई । अनी सम्धी ज्यु अचेल कतार ले नयाँ खर्क बाट सिधै दोहा अनी त्याडी सिधै काठमाडौं लान्च केर तेस्ताइ सजिलो टिकेस खोज्नुस् बुढा मान्छे धेरै ट्रान्जिट मा बस्न गाह्रो होला
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-15-08 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
launa ke ke bhairaako raicha padhne fursad chaina. kaamko maaraamari cha. ani tarkaari kinna aaune haruko ni ustai bhid cha. kohi aaera help garideko bhani hunthyo ni.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-15-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
birkhe daa nepal jaadaa malai ni hajurko bag maa raakhera lai jaanus na pls. ani aba kahile nepal jane bho ta. titaura lyaaidinus hai bhandeko chu
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो इलाहबादी कै छ दुनियाँ एउटा इलाहाबादीले बलिवूड हल्लाए, अब त्यही इलाहबादी काइदाको फाईदा लिएर ठुल्दाइ र पर्बते मिलेर चौतारी हल्लाउने कुरामा कुनै सन्कै छैन तेसैपनी यो न्यूयोर्कको आकाश धुवाबाट कैले अछुत रहेको छ र ठुल्दाइ हैन जिम्मालले त जवाफ नै दिएनन, भन्दै छु त जादाँ एउटा अनी आउँदा दुइटा टिकेस हो भने खोज्दिनै पर्ला बुढालाई बिस्टेले ठिकै भन्या हो त्यो कतारले सोझै दोहा पुर्याउछ यतातिर बाट, तर बुढा उतै बाट उड्नी त होला नि सस्तो पनि सस्तै हुन्छ कतार र गल्फ चाँही तर सर्भिस उही हो हन बिस्टे भाउजुले मलाई सोध्या हुनुन्छ रे? लौ मार्यो, मैले पनि त अब चिनजान गर्नु पर्यो नि भाउजु सँग कि चिनजान भैसक्या हो मेरो? आफ्नो त सुद्दी पनि अली तेस्तै छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-08 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कसैसँग त्यो तिलको लड्डुको फोटो छैन भन्या? कस्तो टेम्प्टिङ भईसक्यो आफुलाई यहाँ
Happy Maghe Sankrati
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-15-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माघे सक्रान्तिको पुनित अवसरमा सम्पूर्ण चौतारीबासी गाम्लेहरु तथा चौतारीको बाटो हुँदै हिड्ने बटुवाहरुलाई हार्दिक मंगलमय शुभकामना। यहाँहरुको माघ महिना सुखमय बितोस्।
अब जिम्मालको त फागुन बाट दुखका दिन सुरु भे जस्तो छ के रे, त्यै भे'र माघ सम्मलाई शुभकामना दे'को।
धेरै पछि मास्टर्नी भावी देखिनु भयो नि। कस्तो चटक्कै मयाँ मार्नी हो हजुरले त। देख्न कस्तो अत्यास लागेर।
गाम्लेहरु जिम्माल, ह्यारिश, रिठ्ठेसान, बिसे, ठुल्नानी, राहुलदा', पर्बते, नमे, सुन्तले, लहरे, नेप्चिबावी लगायत सम्स ज्ञात अज्ञात गाम्लेहरुलाई नमस्ते।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलिको तरकारीको ब्यापार कस्तो चल्दै छ नि, अनी तेस्ले ब्ययभारमा मद्घत कत्तीको गर्दै छ त?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-15-08 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी सम्धी ज्यु चि कुन सर बाट उड्ने नि ? भाउजु लाई चिन्जान गराउला नि रिट्ठे एस्सो चिया पिउन छिर न कुनै दिन अनी बाट मारम्ला अनी यो इलाहबादी को कुरो चि बुझिन मैले, ठुल्दाइे इलाहबादी परे कि कसो अनी ठुली मैया चै तरकारी बेच्दै आरे , ठुल्नानी के छ हालचाल
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-15-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माघे सन्क्रान्ती को शुभकामना आफु त गण्डकी मा नुहाएर घिउ चाकु अनी घरमा आएर घिउमा उसिनेको तरुल खाम्ला भनेको के भओ के भओ
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-15-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घिउमा पनि उसिन्छन् त पर्बते? घिउमा त भुटिन्छ, बाबै !
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-15-08 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भऊते ले कसरी कुरो समातेको हो गांठे थोरै घिउ भए पो भुट्नी घिउ मा डुबाये पछी त उसिनेकै हैन र
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-15-08 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माघे सक्रान्तिको पुनित अवसरमा सम्पूर्ण चौतारीबासी गाम्लेहरु तथा चौतारीको बाटो हुँदै हिड्ने बटुवाहरुलाई हार्दिक मंगलमय शुभकामना। यहाँहरुको माघ महिना सुखमय बितोस्।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मागेसङ्करान्तिको सुप्काम्ना!
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-15-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माघ मैना लाग्यो,स्वोस्तानी भन्नु पर्यो नि त आज बाट, कस्ले सुरु गर्ने हो कुन्नी,
एम ब्रह्मा बरुडेन्द्र रुद्र मरतु तुम्बेन्च देबैस्तबे बेदे साअङ्ग पदौ कमनिषचन्तु गायात्राी यम सामगा ......ध्यानआ बस्चित तत गते न मनसा पस्च्यम तियम योगिनी .....
कुमार जि आग्या गर्नु हुन्छ , हे अगस्ते मुनी ....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथै तारेमाम् फ्री! नेपालाँपो संक्रान्ति को जन क्रान्ति मतलब हुंदो हो। हामी जस्तो जागिरेलाई पो म-तलब, त्यो नि तलबको। अब याँ के को तलब के को मतलब्? एउटो कुरो नि।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-15-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माघे सक्रान्तिको पुनित अवसरमा सम्पूर्ण चौतारीबासी गाम्लेहरु तथा चौतारीको बाटो हुँदै हिड्ने बटुवाहरुलाई हार्दिक मंगलमय शुभकामना। यहाँहरुको माघ महिना सुखमय बितोस्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ग्वाँचुराम्! लङ् ट्याम् नो सी। अब बाटो हिड्ने बटुवा भनेर सर्बसाधरणलाई घटुवा गर्न पाइन्न। संबिधान सभाको चुनाव आ'को बेला, पर्लाउ फेला।
|
|