[VIEWED 204936
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०५-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- फेब २५)
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-13-08 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्ले लाई बिहीवारए जदौ। चित्रे, ठुली, चेली, हरी नमस्ते। लु म पनि हलो जोत्न हिंडे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-13-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाउले हो ! साझाले लात हान्यो मलाई त आज ब्यान, अहिले भर्खर कर्फ्यु खुल्यो र छिरेको चौतारी अरुहरु कम्प्युटरमा चाँही कर्फ्यु थियो कि थिएन हौ साझामा? खोइ कोइ पनि देखिदैन, सबै को उस्तै हो कि जस्तो छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-13-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! के छ ताअाअाअाअाअाअ? बिहीवारे बंगलामुखिय जदौ!
हाम्रो कम्पुटरमा नि कर्फ्यु लागेकोथ्यो, बल्ल हट्यो। कसले आन्दोलन गर्यो फेरी, कर्फ्यु नै लगाउनु पर्ने गरी? चैत्र लाग्यो, आन्दोलनअको मौसम सुरु भयो। हेल्मेट लगाएर निस्कने गरौं। आफ्नो टाउको आँफै बचाऔं।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-13-08 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाउले हो ! साझाले लात हान्यो मलाई त आज ब्यान, अहिले भर्खर कर्फ्यु खुल्यो र छिरेको चौतारी अरुहरु कम्प्युटरमा चाँही कर्फ्यु थियो कि थिएन हौ साझामा? खोइ कोइ पनि देखिदैन, सबै को उस्तै हो कि जस्तो छ
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-13-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले भर्खर कर्फ्यु खुल्यो र छिरेको चौतारी।
जम्मै गाम्ले लाई बिहीवारए जदौ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-13-08 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ भउते, बिस्टे, तारेमाम ठुल्दाइ त्यही त भन्या साझामा कर्फ्यु लागेर ह्या आफुलाई हिरिक हिरिक भईसक्या थ्यो , अगाडि साझा नखोलुन्जेल सम्म हातै चल्दैन, हातले नि थाहा पाउने भईसक्यो अब त साझा खोल्या छैन भनेर कुरो नि एउटा !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-13-08 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म नि हसुर्न गएं अब त। कर्फ्युले खान जान न पाएको। तारेमाम बिस्टे।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-13-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन सधै यस्तै खडेरी हो त? डलरको भाउ जसरी घटे गाँठे घट्न पनि संख्यामा चित्तहरण गर्ने ती बालाहरु।
जिम्माल सम्झिराछु मैले चैं। बुढाले ट्याम मै खोल्या हो खाता चैं। झन्नै बेरुजुमा परीसकेका थिए। बुढीलाई कैले कैले त झुक्केर "हन --अन्खेरुन -- यसो अलि वर सर भनेओ भुई तिर हेर्छीन -- आफ्नै चर्केओ नलिखुट्टा हेर्दीहुन कि जह्तो लाएर भनेओ मरे म त --" भन्ने हुन कि साझाको भाकामा भन्ने पिर।
जिम्मालको कुरा उठ्या बेलाँ यसो कुरो नी-- समय: बिहेको दोश्रो रात -- अब पैलो रात त जग्गेमा जौ तिल चामल छर्दै बितीहाल्यो नी -- स्थान: जिम्मालको सयन कक्ष दृष्य: जिम्माल र जिम्मालनी प्रेमालापको भुमिका बाँध्दै छन -- जिम्मालनी लाज माने जसरी कुरा सुरु गर्छिन ---
जिम्मालनी: प्राणनाथ -- जिम्माल (मन मनै, झस्केर): मेरो नाउँ त हेरी बिर्खे हो के रे -- यो परान नाथ भन्ने को रछ नी नारान! पैले सुन्दो हुँ त नाई भन्थे नी -- अब यो बेलाँ आर --के आईलाग्यो --
जिम्माल नबोलेको देखि जिम्मालनी अलि ठुलो स्वरमा फेरी बोलाउँछिन जिम्माललाई: "हृदयनाथ --" जिम्माल: हन तिउँरो ती दाजुभाई सगै मुयाँ भिडेको थो कि क्याहो? त्यो पराने र रिदे दोडै नाथ नाथ रहन -- एउडो पातकी सँग नखुईँकेर क्यार्न मलाई औँरीका देखुन बोलार दु:ख देओ?"
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-13-08 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन तिउँरो ती दाजुभाई सगै मुयाँ भिडेको थो कि क्याहो? त्यो पराने र रिदे दोडै नाथ नाथ रहन -- एउडो पातकी सँग नखुईँकेर क्यार्न मलाई औँरीका देखुन बोलार दु:ख देओ?"
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-13-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा दीप ब्रो ले यता जिम्मालको नाम लिनु भो, उता जिम्माललाई बाडुल्की ला'र सुत्न सक्या होइन होला जिम्मालनी चाँही फत्फताउदै होलिन, "अब कती एउटी राखेर आ' होलान औरिकामा अनी बाडुल्की न'ला र के लाग्छ त पातकी बुढा तिम्लाई भोली देखी हिक हिक र फिक फिक गरेउ भने तिम्रा मुन्टो देखुन पानी खनाइन भने मेरो नाम पनि जिम्मालनी होइन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-13-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माले महात्म्य नि गजबकै रहेछ। हिक हिक त गर्दै होला नै। अरु पनि सोच्दै होला। चौतारीको लागि ट्याम निकाल्ने कसरी भनेर। सम्झाउदै होला, चौतारी यस्तो चौतारी त्यस्तो। फलाना त्यस्ता, फलानी त्यस्तै।
जती गरे नि लास्टाँ खाने डायलग यही हो। "साझा फाजा मा टाइम फाल्ने होइन, बरु यसो भान्छा सघाए मीठो मीठो खान पाईन्छ, कान्छा !"
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-13-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा खडेरी लाग्यो, म नि घडेरी किन्न गएं। आज लाई यती नै तारेमाम।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-13-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.LOL @ Deep bro!! ha ha ha!
सबै गाम्ले साथीहरुलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाआ
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-13-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या हो आज त दिनभरी मा नि एउटा पन्ना नि भरिएनछ कता अन्मरिएछन सब्बै जना। सम्धी बुढा ले अहिल २-४ दिन त साझा को स पनि ननीकाल्दा हुन,बिस्तारै एता आएची था पाउछिन सम्धिनी ले नि। अनी ठुल्दाइ चिलिम उडाइ सक्या भन्या आज, दोस्रो राउन्ड जाने हैन, ल हिन रिट्ठे कती काम गर्छौ,तल घाम ताप्दै एक सर्को तानेर आउ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-13-08 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त भन्या बिस्टे, एक पाना नि नभर्ने भने ? बेलुकी चाँही गाना टन्न भर्ने। के चाल् हो के माल हो, बुझ्नै नसकिने भो। सदाबहार रिट्ठे र लहरे नि कता बाँचे हुन ( अरु ले मरे भन्छन) ।
तारेमाम है कुम्ले काजी अनी बिस्टे सम्धी लाई ।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-13-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही त कहिले मान्छेको हुल भएर खुट्टा टेक्ने ठाउँ हुँदैन,कैले एस्तो खडेरी खै मौसम राम्रो भर सप्पै जना घाममा बस्न निस्क्या हुन कि, चित्रे बजिया (एसो भन्यो भने अीपुग्छ टुप्लुक्क) नि कता लागो कुन्नी लहरे पासा नि गायब, सुन्तले नि घाममा बसेर सुन्तला छोडाउदै, ठुलि, सब्जी बेच्दै फुर्सद छैन,झिल्के को नाम निसान छैन अचेल, पर्बते,हरी, अनी हर्के बोरो लाई नि झाडा लाग्यो कि कसो आज दिन भर झुल्क्या छैनन, भाउते नि खै कता हो , लु सप्पै जाना एकै छिन हुर्ुरुरुरुरुर आउनु पर्यो, पाना भर्नु पर्यो।
तारेमाम ठुल्दाइ,रिट्ठे अनी कुम्ले
Last edited: 13-Mar-08 03:04 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-13-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए म यतै छु है, हाकिम सँग झगडा गर्न गा' थे एक्छिन छलफल भन्या क्या बिस्टे, ठुल्दाइ ल सल्काम सल्काम कुम्स पाट के हो यस्तो ? फ्युज हुन ला' चिम जस्तो झिपिक झिपिक मात्र?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-13-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए म यतै छु है, हाकिम सँग झगडा गर्न गा' थे एक्छिन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-13-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फ्युज हुन ला' चिम जस्तो झिपिक झिपिक मात्र?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-13-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे कोपी क्यात
|
|