[VIEWED 351542
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११८
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१ लोल २ जदौ ३ नमस्ते ४ तारेमाम्
जिगु ने मसिरनी, आ भचा: जाका: नेउ का
|
|
|
Tara.
Please log in to subscribe to Tara.'s postings.
Posted on 06-04-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि २ ३ ४ १ १ है तारा लाई ल चौतारी मा स्वागत छ है, ल ल बसौ सबै हसुर्न गा बेलामा अैपुग्नुभो, एक छिन मा अैपुग्छन अनी सञ्चै होइन त
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-04-08 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची भाउजु म त एकदम ठीक ठाक छु, हजुर नि? लहरे तिमीलाई त अब मै फाएर गरिदिने हो। अल्छि बौचा म अध्यक्ष भन्दै हिड्छ उहा भने चै अौने बेला मा नाक मुख देखाउने होइन कुम्ले दाई पनि झुक्किनु भएछ, म जस्ताइ बिस्टे म एकदम ठीक छु, हजुर नि? अनी लौ किन मान चहियो र आफ्नो चौतारीमा त सुकुल पनि बेल्जिउम कार्पेट भन्दा राम्रो अनी खोइ सन्नो र बन्नो? रिट्ठेलाई के भयो भनेको? लौ न मलाई पिर पर्यो मेरो साथीलाई कस्ले के गर्यो? ल पछी भेटौँला है
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-04-08 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो नेप्ची भाउजु,
कस्तो अर्थ न बर्थ गोबिन्द गाई जतो भो यो १ २ ३ ४,
ल मेरो पनि उसो भए २ ३ र ४, ९ लाई। ९ भन्या चौतारीका सबै हो जस्तो लाग्छ।
अन्खेरिन गन्नु भाई माहात्म्य को आजको भाग खै त जिम्माल बा।
अनी तो के के जाती सन्नो रे बन्नो रे दन्नो रे के के हो यो आका नामाकरण भएका ९ हरुलाई चाँही बिशेष २।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-04-08 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सपैलाई फेरि एक पल्ट आफ्नै इस्टाइलको जदौ का साथमा तारेमाम पैसा तिरेर!
तारा, नया मुन्छे परेछन, लु स्वागत छ चौतारीमा! अब तारा बाबु भए तारे नाम राख्नु परो तारा नानि भए सितारा नाम राख्नु परो कि कसो गाम्ले हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-04-08 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
११- २ अनी ४ सब जना गणित को पछी लाग्या छन । पक्कै पनि एस् एल सी मा हिसाब मा भद्रगोल गरी गोल खाएको हुनु पर्दछ।
जिम्माले को कुरा सहि हो। नयाँ मुन्छे तारा लाई हामी सारा ले स्वागत । मेरो चाँही ४। पु- भए तारे, म- भए सितारा
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 06-04-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मेरो पनि१ १- २ अनी ४
अनी तारा मेम्साब लाई चौतारीमा स्वागत गर्न म पनि हाजिर भये
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-04-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कफी चाहियो हो मलाई त। निन्द्रा लाग्यो हाईssssssssssssssssssssssssssssssssssss
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-04-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कफी को एक दिन को कोटा त सकिओ अब म चै हरियो चिया पिउन गये, यानी वान इन्टेरेस्टेड?
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 06-04-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सन्नानी लाई कफी
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-04-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Tara.
Please log in to subscribe to Tara.'s postings.
Posted on 06-04-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
coffee ni heart shape aauna thalechha sakieana , e prettygirl maile bhandyaa chha nakhau hai nakhau tyasto coffee
rahuladaai & birkhebaaje :) lahare & rawbee laai 2 + 4
jada jadai 1
Last edited: 04-Jun-08 01:48 PM
Last edited: 04-Jun-08 05:45 PM
|
|
|
Tara.
Please log in to subscribe to Tara.'s postings.
Posted on 06-04-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 06-04-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सान्नानी यस्तो गर्मिमा के कफी खै भयो र। ल बरु रातो साँढे खाउ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
इतना सन्नाता क्युन है भाई वोहो मुटु आकार को कफी १ र ४ ल
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-04-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मोइच्याङलाइ देखेर च्याङ्बा दुइ कान्ला एकैचोटी हाम्फाल्दै आँउछ र बङ्रङ्ग कान्लामुनि मुन्टिन्छ। उसको लोल भन्ने खच्चर पनि उ सङै लड्छ। माटो माटै सबैतिर लागे पनि जुरुक्क उठ्दै, "मोइच्याङ्, आइया पोल्यु..."
"काँ पोल्यु, के ले पोल्यु? सिस्नुले???" मोइच्याङ आतिन्छे।
"आइया पोल्यु" च्याङ्बा रुन्चे हाँसो हाँस्दै भन्छ।
"घाउ भायु कि के हो?" कहिं घाउ लागेको देख्दिन मोइच्याङले।
"आइया पोल्यु बानेकु" च्याङ्बा दिक्क हुन्छ।
"लु हिंड" भनेर मोइच्याङ्ले च्याङ्बालाइ स्वास्थ्य चौकी लान्छ।
मदनवाले च्याङ्बा र मोइच्याङ देखेर झस्किन्छ।
"म्याडी, यो च्याङ्बा दुइ कान्लाबाट लाड्यु र "आइया पोल्यु" "आइया पोल्यु" भान्दाइछ। घाउ भाएकाइ छैन। के भायु? हेर्देन"
"मैच्याङ, चेङ्बा दाजुलाइ मैले सहरमा जो जवान लड्का जवान लड्किको कसरी "आइ लोप यु" भन्छ भनेर सिकाथें, त्यहि भन्या होला।"
"हो ! मोइले आघिदेखि मोइच्याङलाइ त्याइ बानेको। मोइच्याङले कुराइ बुज्दाइन। दिग्गा लाग्जा"
Last edited: 04-Jun-08 01:51 PM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-04-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी मा नबसेर का मरे सप जना त्याँ तल डिलाँ बाटुली ले रमिता देखाई रा छे सप्पै गाम्ले तेही ओहिरेचन, ठिटा मिटा त गये गये ,हुँदा हुँदा हाउरा बुढा सम्धी समेत उप्पर्खुट्टी लार बसिराचन, अनी ठुल्दाइ बुढा तनक्क तन्किदै एक हात ले चिलिम सुर्क्याउदै हेरिराछन बाटुली को नाच रिट्ठे को त कुरै चढिदेउ बाटुली सँग सँगै नारिएर नाच्दै छ्।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-04-08 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाई मात्रा होलान भनेको त क्रजी पनि उत्तिकै हास्य कार रहिछन गाठे।
नसकिने भो।
१ १
२ र ४ सितारा हो कि तारे र रबी हो कि केजातिलाई पनि।
बिस्टे रामको र लहरे राम को के छ हलचाल?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म लहरे राम होइन सुन्तले म त
श्री लहरेकान्त लाकौल,
चौतारी रसरंग प्रधान तथा चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष तथा चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष तथा इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता तथा चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचि तथा घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक तथा उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख
|
|