[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 237972 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 03-04-09 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा एस्तो पो रहेछ त - के कुरा हो त्यो सुन्ने हो कि


झुठो माया लाउन म जान्दिन


नलाइकन यो मन मान्दैन


कुरा एस्तो छ


मनमनै हाम्रो त पर्या जस्तो छ


लौ मार्यो पर्‍यो रे





 
Posted on 03-04-09 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला न कुबेला बजी नयला। गीतान्जली को ट्याम त ९ बजे हो नि लहरे। बज्या को आलु घडीमा नौ बजेको पक्कै हुनु पर्छ। नेपालआँ पो लोड शेडिङ, बत्ती आएको बेला बजाएको भनुं भने। यहाँ के शेडिङ हो लहरे।


जे होस् गाना चाँही अच्छा नै बजाना भा छ। 


 
Posted on 03-04-09 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी के भो - के कुरा भइराछ अहिले - मैले त कुरै बुझिन त


छ भने माया धपक्कै लाइदेउ


छैन भने माया मोहनी फुकाइदेउ





 
Posted on 03-04-09 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त कुरा नबुझिने रहेछ - के हो के हो


एस्तो कुरा के सुनेर बस्ने


ल यो आजको अन्तिम गीत सुनाउ


गुलाम अली को स्वर मा


गाजलु ती ठुला ठुला आँखा


तीर बनी फसे यो दिलैमा


कालो लामो परेली केश


छाल परे कलिलो मायामा 





 
Posted on 03-04-09 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम


अब देशाँ गणतन्त्र लागिसक्यो


अहिले जे मन लाग्छ त्यही हुन्छ


एसो गरे कसो होला


स्रोता को फर्माइसमा भन्दा पनि प्रस्तोता को इक्षा अनुसार हुन्छ


इक्षा नै त हो - कि मखुला ठुल्दाइ


ठुल्दाइ लाई गीत भन्दा पनि मोडेल मन पर्‍यो जस्तो छ


छानी छानी राख्या छु


अब ठुल्दाइ को आँखा लाई भएनी शितल गराइदिउँ भनेर


 


 


 
Posted on 03-04-09 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै यस्तै मोडल सोडल हेर्ने भाको ले त एउटी हिस्सी नपरेकी लहरी पनि भेटाउन नसकेको । कुमार ..........मै होला है। मक: जन्म काइ न्हिं। 
 
Posted on 03-04-09 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन किन तिम्रो तस्बिर, मलाई निको लाग्छ


नबोलेर जती हेर्छौ, उती हिसी लाग्छ


अध्यारो मा रात बिच तारा पिछे घुम्छ


जुनेलीमा  जुन सितै और्ली  मुख चुम्छ





 
Posted on 03-04-09 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिस्सी नपरेकी त के हेराई भो र ठुल्दाइ -


का: सा काल का: ठुल्दाइ


 
Posted on 03-04-09 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-09 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतिनै हो आजको गीतान्जली , कि अरु पनि बाँकी छ , छ भने बसिन्छ नत्र सुतिन्छ ।
 
Posted on 03-04-09 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-09 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अन्तरे काका यतै रैछन म त गै सके भन्ठानेको थिए , के छ होउ खबर , धेरै दिन पछी देखियोनी , मोटार बूङूर नै भैएछनि होउ , तारेको बूङूर खुब खाइन्छकी के हो ?
 
Posted on 03-04-09 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हर्के आरामै हैन? नेपालाट फर्क्या कति भो त नि? म नि आज धेरै पछि यसो गीत सुन्न परो भनेर आको के।


बरु म मोटाको कसरि थाह पायेउ, कताटि लुकेर हेर्दैछौ हो? बुंगूर त अब खानै परो नि नत्र जाडां कसरी बांच्नु, झ्वाइंखट्टे र बुंगूर त हो ज्यान बनाउनि।


 
Posted on 03-04-09 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल बाट आको ठ्याक्कै डेढ महिना भो , जाउ जाउ लागि रछ , हुनत यसपाला खाल्टो छोडिएन , मधेश तिर मुङ्लिङ कटेसी "नेपाल अैगेलाई " भन्थे , अब तेसै भन्नु पर्ला नेपालमा नै बसियो कतै गैएन ।


ए भनेसी बूङूर्को मासु तोडले बजाइन्छ तेशो भए , लु एक भाग हामीलाई पनि राखिदिनु है यो हप्ता काटिदै छरेनी त्यता तिर हैन ।


 
Posted on 03-04-09 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ अन्तरे दाई !
अनी आज कताँटी हो बाटो बिराको? अनी हामी सञ्चै छम हैन त?

ल ल अन्तरे दाई को पालको गोडा चार एक गजल सुनम न त अब !

आफ्नो काँधमा भैंसी हिन्या न नदेख्नु आर्काँ काँध को जुम्रा नि देख्नु भन्या तेइ हो अन्तरे दाई !

हर्केले तपाईंलाई बुङुर जस्तो मोटाको भन्या हैन? उ आफुचाही डामेर छाड्या सांढे जस्तो भा' चाँही कल्ले भन्दिनी नि
 
Posted on 03-04-09 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल बाट आको ठ्याक्कै डेढ महिना भो , जाउ जाउ लागि रछ , हुनत यसपाला खाल्टो छोडिएन , मधेश तिर मुङ्लिङ कटेसी "नेपाल अैगेलै " भन्थे , अब तेसै भन्नु पर्ला नेपालमा नै बसियो कतै गैएन ।


ए भनेसी बूङूर्को मासु तोडले बजाइन्छ तेशो भए , लु एक भाग हामीलाई पनि राखिदिनु है यो हप्ता काटिदै छरेनी त्यता तिर हैन ।


 
Posted on 03-04-09 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरन त्या बिचमा प्वाक्क बोलेको , आफु फुलेको चै कल्ले भन्दियोश नि ।
 
Posted on 03-04-09 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटै बिराको भन्न परो रिठ्ठे। अब त चौतारीमा नि बिर्सन लाए होलान भनेर एसो मुख देखाउन आ नि।


लौ बरु गजल सुनम् है त। बरु आफ्नो त गुड नाइट भन्नि बेला भो र पो।


 




 
Posted on 03-04-09 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त लागें ओछ्यान तताउन। ढिलो भो भने साहू बुढाले मार्चन् भोलि। पछि बात मारम्ला है त।





 
Posted on 03-04-09 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल त गजब कै गयो नि अन्तरे दाई को !

झुकी झुकी सि नजर भन्नि नि सुनुम न !

हर्के, लम्बु को एउटा राम्रो खल्को चटक्क परेको तिम्रो भाषा मा है त
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
TPS Work Permit/How long your took?
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters