[VIEWED 219111
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-28-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ११२ मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
Last edited: 02-May-08 11:22 AM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 10:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो सेक्रेट केहोनी दाई, थाहा छ? कान मा गीत गुन्जिदै छ म यहाँ टाइप हान्ने हो खाश तेती सुनेको छैन मैले, अब दाइले फेरी क्लासिक गीत भन्दिने हाम्ले कहिले नसुनेको।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 10:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ यो गीत सुन्नुश अरुण थापाको: चोट के हो ब्यथा के हो म जस्तो घायितेलाई सोध, मिलन के हो खुशी के हो म सँग कहिले सोध्धै नसोध, चोट के हो? मलाई लाग्छ यो जीवन मेरो चोटइ चोटले भरिएको छ, सागर भन्दा गहिरो ब्यथा यो मुटु भित्र छरिएको छ चोट के हो? गम्भिर भन्छन सबै मलाई मेरो उदास मुहार देखी, भन्दैनन कोही यो बाचेको छ छाती भरी घाऊ बोकी चोट के हो ब्यथा के हो चोट के हो ब्यथा के हो म जस्तो घायिते लाई सोध।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 10:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के त आज निकै सेण्टी भए छ जस्तो छ, ज्ञानलाल को कथा र हर्केको ब्यथा एउटै पर्यो जस्तो छ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 10:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ अब चै अत्ती भो है, सबै वाक्क भये जस्तो छ गन गन सुनेर मेरोनी यहाँ टाइप गर्दा गर्दा गर्दन नै दुख्न थाल्यो। लौ है त सबैलाई मेरो शुभरात्री, भोली भेटम्ला।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 10:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्ञानलाल को कथा, अती हसौने क्या दाइनी।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 10:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज चै किन हो किन सेन्टी गीत हरु सुन्न मुन थियो, उही नेपालमा एस एल सि दिदा खेरी छतमा बशेर पद्दा यस्तै गीत सुनिन्थ्यो अनी वाक्क लाग्थ्यो याद छै दाईलाई, तीन बजे तिर यस्तै यस्तै गीत बज्ने झन वाक्क लाग्ने क्या है।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 10:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज चै किन हो किन सेन्टी गीत हरु सुन्न मुन थियो, उही नेपालमा एस एल सि दिदा खेरी छतमा बशेर पद्दा यस्तै गीत सुनिन्थ्यो अनी वाक्क लाग्थ्यो याद छै दाईलाई, तीन बजे तिर यस्तै यस्तै गीत बज्ने झन वाक्क लाग्ने क्या है।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 11:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि सेन्टी गीत सुन्न मन पराउछु। नयाँ पनि सेण्टी गाना हरु छन जस्तो, म पोस्ट गर्छु hai.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 11:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 11:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 11:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जादा जादै लास्ट गीत है यो चै पक्का हो:
म रोये पनि तिमी हासी दिनु, यो झरी जाने जिन्दगी देखी पंक्षि दिनु म रोए पनि तिमी हासी दिनु। कहिले काही ति मिलनका यादहरु आए भने सपना सम्झी तेस्लाई बिर्शी दिनु, मत यस्तै नै भये तेसै सस्तो नै भये तिमी मुल्यबान बनी दिनु। म रोए पनि तिमी हासी दिनु। कतै ति बेहोशीयेका पलहरु बल्ज्यो भने, खेल्नै सम्झी हाशेर टारी दिनु, सन्जोग हाम्रो बिजाउने भूल भये तेश्मा नगहिरिनु, म रोए पनि तिमी हासी दिनु, यो झरी जाने जिन्दगी देखी पंक्षि दिनु। -- Arun Thapa
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 11:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau daiko ra mero choice milne raichha hai je hosh..
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-03-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! शनिबारे जदौ। सुत्दै होलान क्या रे कोइ **त्दै होलान। जय होस् सबको ।
|
|
|
tamanglakola
Please log in to subscribe to tamanglakola's postings.
Posted on 05-03-08 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जनालाई मेरो नमस्कार अनी फ्याफूल्ला है!!! एउटा जाँच बाँकी रहेकोले काँडाले घोचेको जस्तो भैइराछ। जाँच सकेपछी त सन्चो हुन्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-03-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार है सबैलाई ! के छ तमाङ जी? ठुल्दाइ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-03-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फिल्लीहरु को हिंड्ने बेला भएन र?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-04-08 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात ! लौ चौतारी भेला कम दोहोरी मेला नि सक्क्यो !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-04-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ रिठ्ठे रमाइलो भो तेशो भये, त्यो भेला चै कहाँ भाको कुइन्समा हो?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-04-08 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो दोहोरी सुनेर दिन भरी दोहोरी खेल्दै छन कि के हो गाउलेहरु कोहिनी छैनन त, दोहोरी त हिजै सक्केको हैन र भन्या। कि ज्याकसन हाइट तिर सबै फिट भएर सुत्तै छन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-04-08 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोहोरी सुनेर मात्र होइन हर्के दोहोरी खेलेर पनि आयियो नि ! तर................... अनी तिम्रो चाँही बुङुर सँग कत्तिको दोहोरी गयो त? कि एकोरी मात्र? हा हा
|
|