[VIEWED 210192
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-01-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७४ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७४ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग सुचना: चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ। चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-06-07 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा क्यार्दै हो भन्छु र !
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-06-07 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-06-07 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा, मिस दिदी, रिट्ठे, ठुलदाई, पर्वते सप्पैलाई यो चिलिम तन्नि बेलाको नमस्कार।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-06-07 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माले महाबाणी: "ठुला ठुला कुरा छाडौँ, काम गरौँ, माम खाउँ आफ्नो जीवन जिउँ " कुनै तिनको उत्तर दिनुहोस: पुर्णाङ्क ३० क) उक्त महाबाणीमा जिम्मालले "ठुला ठुला कुरा" के लाई भनेका हुन सप्रङ्ग ब्याख्या गर्नुहोस। १० ख) काम गरौं भन्नाले कस्ता कामलाई इङ्गीत गरेका छन जिम्मालले महाबाणीमा राय दिनुहोस। १० ग) माम खाउँ भन्ने अभिब्यक्तीमा "माम" ले भात बाहेक अरु के सङ्केत गर्छ? १० घ) सबैले आ आफनै जीवन बाँच्ने हो तै पनि "आफ्नो जीवन जिउँ" भन्ने उपदेशमा गुढ रहस्य के छ? Last edited: 06-Sep-07 11:40 AM
Last edited: 06-Sep-07 11:41 AM
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-06-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज ठूली कता गइचन बाबै ? रिठ्ठेले देख्यौकि नानु लै ? रिठ्ठेओ हाताँरायोको साग पठाइदिन्छु भन्दैथिन हिजो :) दिपदा र अन्तरेजीलै दरशन अरे है तिज आइरच भोलिपर्सि तिर यएबेला कति धरै प्रष्न ! म त गर्दिन वाइ त्यस्को जवाफ्। नदुख्या टाउको केलाए दुखाम्नु र :)
Last edited: 06-Sep-07 11:51 AM
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-06-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-06-07 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरुष संघ खोलेर बर्त बस्नि रे? मिस दिदी तथा चौतारीका सम्पुर्ण दिदी बहिनीमा मेरो पनि तीजको धेरै धेरै शुभकामना। तीज भन्दा सबैभन्दा याद आउनि कुरो चाहिँ, सानेपा बस्दा ठ्याक्कै घर अगाडि बाट त्यो टेकु भन्सार तिरको मन्दिरको लाईन जान्थ्यो राति करिब १, २ बजे। लाईन त काँ हो काँ लामो, मन्दिराट शुरु भ'र कालो पुल हुंदै रिंगरोड सम्म पुग्थ्यो कि क्या हो। अनि रातभरि तीजका गीत र नाचगान। काँ सुत्न पाउनु, फेरि घरका सप्पै आमा खलक नि त जान्थे मन्दिर। सबैभन्दा याद आउने गीत चाँहि: बैनी कमला देऊ मलाई बुनेर जाले रुमाल
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-06-07 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल दीप! जिम्माल आफैँले अरु भएर उत्तर दिन परो! उत्तरहरु यस प्रकार छन्- क) उक्त महाबाणीमा जिम्मालले "ठुला ठुला कुरा" के लाई भनेका हुन सप्रङ्ग ब्याख्या गर्नुहोस। उत्तर- ठुला ठुला कुरा भन्नाले, आफ्नो जीवनमा नसुल्झिएका घरपरिवार, नातागोता,कमाइ-खर्च, सम्बन्ध जस्ता कुराहरु जिन्दगी भर नसुध्रिँदा पनि देश सुधार्न यसो गर्नु पर्छ उसो गर्नु पर्छ भन्दै गरिने खोक्रा कुराहरुलाई नै ठुला ठुला कुरा भन्न खोजेको होलान बुडाले! ख) काम गरौं भन्नाले कस्ता कामलाई इङ्गीत गरेका छन जिम्मालले महाबाणीमा राय दिनुहोस। उत्तर- काम गरौँ भन्नाले, आफ्नो दिन दिनै गर्नु पर्ने काम अरुम भनेको नि, खाने, पिउने, हाँस्ने, कमाउने, सिक्ने, सिकाउने र हाँस्ने अर्थात तितौरीको भाषामा :D गर्ने! ग) माम खाउँ भन्ने अभिब्यक्तीमा "माम" ले भात बाहेक अरु के सङ्केत गर्छ? उत्तर- माम खाउँ भन्नाले, बिशुद्ध खाना खाउँ देखि लिएर, गरेको परिश्रमको फल इन्जोए गरम, पाएको आराम उपभोग गरम भनेको! अब अङ्क पाम?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-06-07 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि आज तरकारी सबै सक्क्यो लिन जानु छ कालिमाटी तिर भन्थी, तेतै हुदी छे क्यारे मिस दिदी। अन्तरे क्यार्दै हो नि? हिजो रत्नेका न'गा रिट्ठे भन्या रेछ, आफु त मस्त उतिबेला
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-06-07 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्माल बा। गोताएँलाई साह्रै अन्याय भ'च मेरा कुराले। लु मैले फिर्ता लिँ मेरा कुरा। नालाका मुखाँ गोताएँले कैले नि झ्वाईँखट्टे खा थेनन् लु। म र गोरे मात्तै हुम् खानि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-06-07 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल भन्न त भनिओ के रे, अब यथास्थितीवादी भनेर आरोप आउन बेर छैन कुनै पार्टिवादीको!!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-06-07 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा तो झ्वाइँखट्टेको कुरा अर्या हो अन्तरे???
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-06-07 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-06-07 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहो भउतेजान कताँटा एती बेला नि?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-06-07 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते अन्मरिओ!! जिम्दै छौ???
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-06-07 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो चौतारि महुसबाँ के गर्चन्? आफ्लाईँ याँ साहू बुढाले यै बेलाँ हुनि नहुनि काम द्या छन्। अस्तिको पालि चार दिन छुट्टि दे अब यसपालि चैँ शनिबार आइतबार नि जोत्लास त्याँ भन्या छन्। साहूले सातो खा बेलाँ केहि फुर्या हैन झन्। म नि ठुल्दाई जस्तै भाग नलिकनै भाग लिनि। झ्वाईँखट्टेकै कुरो गर्या हो जिम्माल बा। अचेल गोताएँलाई के भ'च कुन्नि झ्वाईँखट्टे भन्यो कि त बिच्किन्चन्। त्यै भ'र मैले सच्याईद्या कुरो। अब क्यारम् त नि "तोंग्बाले जिब्रो डाम्या अन्तरे, बियर नि फुकु फुकि पिउँच"
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-06-07 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बाले कुरो ल्याम्नुभओ के रे। शुभकामना दिनेहुने सप्पैलाइ धन्यवाद है अनिकेरि पर्वत के हो मुलाइ अत्तिजो छुच्छि छे अस्तो लाग्छ हो ? खालि गालि नगर मात्रै भनिराख्ने:( अब त साच्चिकै गालि अर्छु जाssssss!:) जिम्माल बा र अन्तरे बि. दादा नभाबेला दादाको झ्वाइखुट्टे(?!!..) कुरो अर्न नपाइ है :P भन्दिन्छु देवरजी, दर्शन है
Last edited: 06-Sep-07 12:18 PM
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-06-07 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै गाम्लेहरुलाई हार्दिक अभिवादन ! नारीहरुलाई तीजको शुभकामना। पुरुषहरुलाई नजिकिदै गरेको विकेन्डको लागि तीनपानेको शुभकामना। जदौ रिठ्ठेसान, जदौ अन्तरे, जदौ जिम्माल, गोताएँले घरा'ट साझा हेरेको बेला परेर बिच्केका होलान अन्तरे। ऐले अपिस आ'सी सप्पै कुरो स्विका्रछन। धन्दा नमान्नुस।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-06-07 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बि. दादा नभाबेला दादाको झ्वाइखुट्टे कुरो अर्न नपाइ है
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-06-07 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!!! अर्को चौतारी उखान आयो "तोंग्बाले जिब्रो डाम्या अन्तरे, बियर नि फुकु फुकि पिउँच" हिजोको चाहिँ, " झ्याउ लागे ठुलिको ढिँडो खानु" हाहाहा अरु निकै थिए नि भउते चौतारी उखानहरु????
|
|