[VIEWED 351522
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११८
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-09-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ सुन्तले अनी रिठ्ठे? अघिको समाचार त चौतारी मन्त्रिपरिशद ले सेन्सर गरेर हटाइदियो नि रिठ्ठे, अब फेरी लहरे संपर्कमा आएपछी टासौला
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-09-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल के के लेखेको थियो बिस्टुरामा ले र हटाइयो।
ल रिठ्ठे ले अगी अलेकी पढ्या जस्तो छ, राख्नु परो। उत्सुकता भो।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 06-09-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऐया बाबा, कुन पातकिको आँखा लागेछ। पेटै कटक्क भयो। अब देखी केही पकाउन मन लाग्यो भने सुटुक्क पत्राचार गर्छु, चौतारीमा खुलेयाम भन्दिन। ऐया , लागे मत फेरी १० मिनटको लागि।
सप्पै चौतारीका औतारिहरुलाई जाँदा जाँदै सलाम छ है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-09-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले कपी गरेर राख्या छु सुन्तले ! चाहिन्छ भने इमेल गरेर पठाइदिन्छु ! १ प्रती को $१ र $५ मा ६ प्रती (फेमिली प्याक)
लौ पर्बते त्यो लहरे लाई भनेर त्यो सेन्सर नगरि टास्नु पर्यो होइन भन्देखिन म आफ्नै कपी टास्दिन्छु !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-09-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के भन्छ यो नेत्रे, हाम्ले जस्तो गर्नु पर्छ कैले पेट दुख्दैन नि भन्नि बेला मा राम्युन पका'र खानि भन्नि तर खादा चाँही रावण (बुङुरको फराइ) खानि ! नेत्र्या घैटाँ घाम लाग्ला नि अब
Last edited: 09-Jun-08 01:03 PM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-09-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुचना:
परिक्षा, परीक्षा सम्बन्धी कुनै पनि प्रश्न, नतिजा चित्त बुझेको नबुझेको, नतिजाबाट संतुष्ट असंतुष्ट, परिक्षक माथि रिस राग माया प्रेम जे सुकै परेता पनि अस्ति शुक्रबार नियुक्त परिक्षा नियन्त्रक तथा चिट चोरी कार्यालयका अध्यक्ष राहुलभाई रायमाझि संग पत्राचार, सम्पर्क तथा वादविवाद गर्नुहुन अनुरोध छ! लोल!!
Last edited: 09-Jun-08 01:04 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-09-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त भन्या नि जिम्माल बा' "परिक्षा नियन्त्रक तथा चिट चोरी कार्यालयका अध्यक्ष" कता बेपत्ता हो? अब ५ मिनेट भित्र देखा पर्नु भएन भने "परिक्षा नियन्त्रक तथा चिट चोरी कार्यालयका अध्यक्ष" को रजिनामा माग्न नि पछी पर्दैन यो पीडित परीछ्यार्थी !
(यो 'परीछ्यार्थी' र 'परिक्ष्या' शुद्ध लेख्न कैले आएन तेसै १ नम्बर आउछ तेरो रिट्ठे )
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-09-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै लाई ११ को २ तथा ४।
श्री परिक्षा नियन्त्रण कार्यालय तथा चिट चोर् अनुसन्धान आयोगको कार्यालय को सूचना।
सक्कली पारीक्षा फल प्रकाशित गरिएको बारे।
यसपाली को परिक्षा गणतान्त्रिक नेपाल मा लिएको हुंदा पारीक्षाफल पनि गणतान्त्रिक नै रहेको स्वयंहर्ष जानकारी गराइन्छ।
श्री रिठाराम रायमाझी - १०० ३३ अंक - नक्कल नगरीकन आफ्नो ओरिजिनल अक्कल लागाइ २ वटा बोनस प्रश्न को मात्रा उत्तर दिएको हुंदा, इमान नम्बर ९० थप् गरी पुरसक्रित गरिएको। पूर्णङ्क १०० भन्दा बढी भएको चानचुन लाई आलङ्कारीक अंकको रुपमा गनना गरिने छ।
श्री सुन्तलमान स्थापीत- १००-१०=९० बोनस प्रश्न लाई हेलां गरेकोले।
श्रीमती चेलीमाया चाम्लिङ्- ९०.०० अंक- ५० % -महिला सहभागिताको माग बमोजिम ५० थप् गरिएको।
श्रीमती/सुश्री बसन्ती बाँसकोटा- ९०. ३३ अंक- ५० % -महिला सहभागिताको माग बमोजिम ५० थप् गरिएको।
श्रीमती सान्नानी सापकोटा- ८७+५०-५०+१०=९७ कूल अंकमा ५०% महिला थप अंक जोडी अक्कल न लगाओ नक्कल गरेको घटाइएको र बाल बालिका भात्ता १० समेत् कूल जम्मा।
सुश्री दीपीका दवाडी - १००+५०-५०-१०+५=९५ अंक- कूल प्राप्ताङ्कमा ५० महिला भात्ता जोडी ५० नक्कल बमोजिम सक्कल न देखिएको र विवाह नागरिकन पुरै महिला अंक दिन न मिल्ने प्राकृतिक नियमानुसार १० घटाइ ५ दाईजो समेत जोडी कूल जम्मा ९५ ।
सुश्री ठुल्नानी ठकुरानी- ८७+५०-५०+१०=९७ अंक- कूल प्राप्ताङ्कमा ५० महिला भात्ता जोडी ५० नक्कल बमोजिम सक्कल न देखिएको र विवाह नागरिकन पुरै महिला अंक दिन न मिल्ने प्राकृतिक नियमानुसार १० घटाइ ५ दाईजो समेत जोडी कूल जम्मा ९५ ।
नोट्: यस नतिजा उपर कुनै किसिम को उजुरी लिन वा दिन पाइने छैन।
प्रमुख
Last edited: 09-Jun-08 01:12 PM
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-09-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल नेत्रे त्यो पर्बतेले लेख्या मैले नि पढेर हास्या हो, अती राम्रो छ ल म नि टांस्दिउला रिठ्ठेले भन्दा सस्तो दिन्छु ल म कल्लाई चाहियो?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-09-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""""िवाह नागरिकन पुरै महिला अंक दिन न मिल्ने प्राकृतिक नियमानुसार १० घटाइ ५ दाईजो समेत जोडी कूल जम्मा ९५ ।"""
लोल ठुल्दाई!!! हाहाहाहा
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-09-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन रिठ्ठे फस भा हो ठुल्दाइको रिजल्ट मा? भएन यो त पिटेरै फस हुने भे त हाम्पनी निशेलाई बोलाम्छम नि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-09-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देशको हालत देखेर दीप प्रभो यसो भन्दै चौतारीमा स्वस्ती गर्छन--- आगोको नशा लाग्यो झरीको बेला दशा लागेको भन्या खै यस्तै होला दाप किनियो खुकुरी हरायो यै बेला अब यो खोल खै के गर्ने होला सुकुम्बासी भैयो आज आफ्नै घरमा बास माग्न अब खै कहाँ जाने होला च्याँखे थापियो दाउ तर सबै दुश्मनका अब कसरी खै यो बाजी जित्ने होलास्वस्ती गरेँ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-09-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्माननीय परिक्षा नियन्त्रक तथा चिट चोरी कार्यालयका अध्यक्ष श्री राहुलभाई रायमाझि कसैको दबाब तथा लोभ लालचमा नपरी निस्पक्ष नतिजा निकाल्न सफल हुनु भएकोले निज श्री राहुलभाई रायमाझिलाई हार्दिक बधाई !
Last edited: 09-Jun-08 01:44 PM
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-09-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले कपी गरेर राख्या छु सुन्तले ! चाहिन्छ भने इमेल गरेर पठाइदिन्छु ! १ प्रती को $१ र $५ मा ६ प्रती (फेमिली प्याक)
ल हुन्छ रिठ्ठे, मलाई फेमिली प्याक फोटोकपी पठाइ दिनु। मैले $५ क्ओ फोटोकपी ठीक्क परेर राख्याछु।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-09-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम राम राम! सबैले केही न केही भात्ता पाएछन। आफ्नो भने केही मिलेनछ। सुत्केरी भात्त भा नि दिनु पर्ने नि ठुल्दाइले। बिर्खे दाई ले दामी देछन दीप ज्यु लाई।
अनी सानानीको भाउ कसरी हो नि, या नि तो पर्बतेको सुचनाको भाउ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-09-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>च्याँखे थापियो दाउ तर सबै दुश्मनका अब कसरी खै यो बाजी जित्ने होला<<<
वाह दीप जी वाह
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-09-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>श्रीमती सान्नानी सापकोटा- ८७+५०-५०+१०=९७ कूल अंकमा ५०% महिला थप अंक जोडी अक्कल न लगाओ नक्कल गरेको घटाइएको र बाल बालिका भात्ता १० समेत् कूल जम्मा। <<<
१ लोल २ लोल ३लोल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-09-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फूटबाल को ट्याम भयो, हल्याण्ड मा पढियो, त्यती ढल्कियो । तारेमाम।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 06-09-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रिय जान्की,
जे राम जि कि!!
यो हाम्रो पहिलो पिरेम पत्र छ। कोनो गल्ती भेँटेछौ त उस्को मिलाइके पढ्नु। त बात यो छ कि, पहेली
बार जो तिमीलाई हामीले बुधहाटमे देख्यो, त सला हाम्रो होस् उड्के पतङ बनिगयो। त उ होसवाको
हामीले कन्नी डालेर सिँधा कर्दै तिम्रो तरफ आउँदे जो थियो, सला कहाँसे फटाक से एक खयाल आयो
यो दिल मा। " तुम को देखा तो ए खयाल आया" गना जो गाउँनु भएको छ हाम्रो जग्जित कक्काले,
उही गनाके पुँरा बोल जो छ याद कर्दे थियो हामी तिम्रो आगे आइके गावन। जब पुँरा गना हाम्रो
खोपडियामे घुसेन त सरम के मारे हामी उहाँसे सिधे राम बिलास्के पान दुकान गियो। इनटरेस्टिङ
बात यो छ कि, राम बिलासके यहाँ उही गना बज्दे थियो। हामी गना भि सुन्दे थियो, ओर सोँच्दे थियो,
"अरे सला यि तो कोही मामुली बात भएन, हामी करोडो गना मे से एक गना सिलेँक्ट करेछु तिम्रो
खातिर, उही गना बजेछ राम बिलासके यहाँ। जरुर भोले बाबा हाम्रो सिग्नाँल दिनुभएछ।" गना भि
खतम, हाम्रो काँन्फिडेन्स भि बढ्यो। खेँ खेँ खेँ
तिमीलाई बहुते ढुँड्यो हामी हाट्मा तर तिमी मिलेन। बहुते दुख लाग्यो हाम्रो त सोच्यो हामी कि सला
एक लड्की मिल्यो वो भि गैल भँइस पानी मे। हामी बुर्बक भि लिँखदा लिँखदे बहुते लम्बा पत्र
लिखेछु। त बाँटम लाइन यो छ कि "आइ लाँब यू"। तिम्रो पत्रके इन्तजार मे ...................
डाँ मदनवा
स्वास्थ चोकी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-09-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल नेत्रे लोल
>>>जरुर भोले बाबा हाम्रो सिग्नाँल दिनुभएछ।" गना भि खतम, हाम्रो काँन्फिडेन्स भि बढ्यो। खेँ खेँ खेँ <<<
|
|