[VIEWED 229541
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 1:12
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शुभकामना विशेष --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst _Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix _rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails - चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 103 editions.
Meet the world's finest school teacher , unbeatable students, mischievous senior citizens , wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics , workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
* ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 27-Feb-08 05:27 PM
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-29-08 4:11
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
So here is one from my side (Wonderful song) मुझे तुम याद करना और मुझको याद आना तुममै एक दिन लौट्के आउङा यह मत भुल जान तुम......
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-29-08 4:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चौतारीका दौतारिहरु सबै जाड पाटिमा त होइन, कोइ पनि छैन त
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 02-29-08 5:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाल्मटे हाल्मटे, एक छिन पढि सकम है पैला अनि गफसफ गरम्ला।
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 02-29-08 5:54
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यो शुक्रबार साँझ त सुन्सानै हुन्छ बा चौतारी। जंड्याहरु सबै भट्टि भट्टि चहार्दै होलान, लु म नि हिजको मकैको धोक्न परो आज नि। पाँग्रा बनाम्न परो र बजाम्न परो तिनपाने संग।
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 02-29-08 6:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओ हो झिल्के ब्रो क्या दाsssssमी गित राखेको -- धन्यवाद है हजुरलाई
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 02-29-08 6:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
झिल्के ब्रो हजुरलाई निकै पुरानो गित मनपर्छ जस्तो लाग्यो -- लु अर्कोगित नि सुन्न पाम न --'आजकल तेरे-मेरे प्यारके चर्चे'
:)
Last edited: 29-Feb-08 06:30 PM
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 02-29-08 6:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
झिल्केले हाम्रो जमाना गीत राखेच। यो मशाल, हिरो र बेताब संगै आ थे। धनकुटाट बिराटनगर झरेर हेर्या।
शुभे के छ तिम्रो हालखबर भन्या अस्ति।
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 02-29-08 6:41
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
' शुभे के छ तिम्रो हालखबर भन्या अस्ति।'
अस्ति सोध्या कुरो को म आज किन जवाफ दिम त ,जे भए नि भन्दिन ?
अन्तरे, तेरो हालखबर के छ त -- लौ मैले त अहिले नै सोध्या
(कति हिसाबकिताब को मात्रै कुरो गर्नु त ?--रिसानि नहोस है )
गितको लागि धन्यवाद हजुरलाई
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-29-08 7:00
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
शुभ सिस्सु के छ हालखबर? क्यनडाको चिसो खाँदै हो? , हो नि मलाई पुराना पुराना गीत त अती नै मन पर्छ, के गर्नु उमेर पनि त्यस्तै, डाडो काटिसक्यो उमेरले, २ बिस नाघ्यो अब केही बर्षमै ५५ टेक्छु हे हे
अन्तरे ब्रो, कती मिठो गीत राख्नुभाको अहा मेरो त मुखै रसायो, धन्यवाद है त , ल है अर्को गीत राख्या छु, सुन्दै गरै है त।
अजीब दासता है है कहाँ शुरु कहाँ खतम
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-29-08 7:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जिया Ooooooooooo जिया हो जिया हो कुछ बोलदो आर ओह दिल्का परदा खोलदो
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-29-08 7:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Evergreen ROMANTIC number from CHANDANI
तेरे मेरे होठो पे मिठे मिठे गीत मितवा आगे आगे चले हम पिछे पिछे प्रित मितवा
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-29-08 7:13
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अहिलेसम्म सुनेका नेपाली फिल्मी गीत मध्य one of the most melodious songs
अती नै सुमधुर गीत, मन भित्र सिरिसिरी हावा चले जस्तो अनुभव हुने
Prakash Shrestha and Asha Bhosle (Movie DEUTA)
एक्पटक सुन्नै पर्ने गीत
लुकेको मनमा तिम्रो तस्बिरले खोल्यो है सुटुककै नबोले ओठले के भो र आँखाले बोल्यो है सुटुक्कइ
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-29-08 8:13
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 02-29-08 8:20
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
'शुभ सिस्सु के छ हालखबर? क्यनडाको चिसो खाँदै हो? '
हे हे हे झिल्के ब्रो मलाई प्रिती भन्ठानेको ---?!
अब बस्ने ठाँउ त जहाँ भनेनि हुने भो ---म त जाजरकोट बाट पो त अहिले
अन्तरे मसंग रिसाए जस्तो छ
लहरेबौचा,
हिजोको सुमधुर गितको लागि आज धन्यवाद है
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 02-29-08 8:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लु बल्ल बौचा आयो।
१। जाइए आप कहाँ जाएंगे २। यी हल्लाहरु हुन तिमीले सुनेका ३। गुम है किसीके यादमे ४। बादलुको घुम्टोले ५। ओ मेरी शर्मीली
हो हो म रिसाको
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-29-08 8:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
वोहो दीदी सञ्चै, खाना भाईसकेको हो,
हिजो गीत सुनेर आज धन्यवाद रे, बासी सासी
धन्यवाद लीने चलन छैन, ताजा ताजा चाहिन्छ मलाई त,
ल यो गीत पानी दीदीको लागि, राम्रो गाना छ सुन्नु है
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-29-08 8:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आझ त झकाश झदै रयिछ हौ।
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-29-08 8:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 02-29-08 8:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
किन रिसाको ?'त' भनेर हो ?
जोपायो लाई 'त' भन्न कहाँ पाइन्छ र? झण--
बौचा--
'आगो पिएर बाँच्ने बिबस मेरो कथा छ
जलेछु भित्रभित्रै मुटु भरि ब्यथा छ '--यो गित सुनुम न
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-29-08 8:35
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?