[VIEWED 140173
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-13-06 2:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ! चौतारी !! चौतारी !!! नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि गर्ने मेरो सल्लाह छ । फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु । आँङ्ग किन तन्काउछौ त्यसरी अल्छी त मलाई लागेको छ यहाँ! हाई किन गर्छौ त्यसरी निन्द्रा त मलाई लागेको छ यहाँ!! हरेस किन खान्छौ त्यसरी दशा त मलाई लागेको छ यहाँ! चरेस किन खान्छौ त्यसरी नशा त मलाई लागेको छ यहाँ!!
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-19-06 4:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-19-06 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस्ते चुगम चपाको छैन । मेरो दात दुखेको छमेरो ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-19-06 5:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूल्नानीऽऽऽऽ, आयौ तिमी? कस्तो बितिरहेको छ तिम्रो विकेन्ड? मेरो त बोर भैरा'छ, आज त दिन त्यतिकै बित्यो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-19-06 9:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-19-06 9:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गजब! धेरै खुसि लाग्यो नेपालले जित्यो भन्ने सुन्न पाउँदा। यस्तो समाचार नि सुन्न पाइने कहिलेकाहिँ त हन कता छन गाम्लेहरु??
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 08-20-06 6:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, कल्ले के मा के जित्यो कुरा बुझ्या छैन मुइले। व्यस्तताको कारनले गर्दा बिजी छु के। जे होस् शुभ समाचार हो जस्तो मानिचु जाति जो भओ।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-20-06 7:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा त्यो के जाति खुट्टाले खेल्चन् नि भकुन्डो, हो त्यइ जाति खेल खेल्न नेपाल गामका मुन्छेहरु लादेनका देशसं खेलेका अरे ५ पटक गोल छिराए अरे क्या । तिनिहरुले चाइ १ पटक मु्त्रै छिराएचन । खेल चइ तामिलका देशां भको हो के रे !
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 08-20-06 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादालाई मैले एउटा बिजुली चिठ्ठी ठोकीपठाको छु है!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-20-06 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमेस्ते गाउले दाजु भाई दिदी बहिनी हरु
|
|