[VIEWED 252985
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिशेष अनुरोध
हाम्रो चौतारी परिवार दिन प्रतिदिन बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै चौतारो अली फराकिलो पार्ने कार्यमा सबैको ध्यान पुगोस भन्ने अनुरोध छ ! धन्यवाद !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा नेपाली ज्यु लाई चौतारीमा स्वागत गरे है मैले ! अरु साथी भाई लाई नमस्ते, तारेमाम , जदौ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-08 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुद्ध ले बन्दुक बोकेको, भिक्षुले सन्दुक बोकेको, म देखी रहे छु, हिमाल पग्लेर मधेस भाको।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मन् धुक् धुक् भो रे ठुलि ? धुक् धुक् भएन भने पो दराउनु पर्छ त --धुक धुक त हुनै पर्यो नि जिउदो ज्यान त
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए आउँ आउँ सम्धी ज्यु, रिट्ठे अगी एक राउन्ड त खाइ सकियो अब दोस्रो राउन्ड बसाल्या छ,उम्लिन लाग्यो,बरु काँच को गिलासाँ पिउनी कि स्टील को मा। बिहान बिहान देखी भुत्ला भुत्ली गर्न थाले बा या त लौ सम्धी ज्यु सम्झौनु पर्यो यी अल्लारे हरु लाई। तारेमाम,ज्वाइँ,रिट्ठे,ठुलदाइ,लहरे,एक्ले,नरे।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा ठुल दाई वा क्या गयो त । रिथे - ठुलि को मन अली बदी नै धुक धुक भएको ले दरएको होला नडराउ ठुलि - पर्यो भने चौतारी का सबै जान हुल बाधेर आउँला
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै सम्धीज्यू, के सुन्थे इनेरले हाउँरा बुडा कुरा! बैँशले तेसइ तेसइ उम्लेर हिन्या छन् अल्लारेहरु! बरु सम्धिज्यू भैँसि थाक्या कुरा सुन्या थेँ के भओ? दइ दुद बन्द भओ भन्देखुन त क्यार्ने हो? कतइ लैनु खोज्नुभा छ कि किनेर खाने हो????
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ बिस्टे ! च्या त स्टील कै गिलासाँ सुरुप सुरुप ला'र पिउनी हो ! बरु रङ चाँही अली गाढा चाहिन्छ है मलाई ! एउटा नेपाली को नाममा निक्कै मतभेद हुँदै रइछ ! सबैले नाम प्रस्ताव गरौ, जस्को चित्त बुझ्छ बोर्डले तेइ पारीत गर्छ, कि कसो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए ठूली? क्यार्न तेस्तो रिसाको मुख बनाको हँ? झन राउँरि पो देखियौ बाबै!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिलिम ब्रेक है,
जाम रिट्ठे बिस्टे। मंगलबार हो छोरा को मात्र के नाम लिई भयो र , शम्भू लाई नि जगाउं ( सबिता र कबिता को चम्बू शम्भू चाँही होइन नि फेरी।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बज्जे हरु ले के नाम राख्ने हुन - भउते ले त एक्ले भनी सक्यो ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-08 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउतेले एक्ले भनो रे??? लौ मेरो दिमाखाँ नि नाउँ हेर्ना साथ 'एक्ले' भन्ने आ थो गाँठे! एक्ले नै ठिक होला जस्तो छ कसो गाम्ले हो? बरु एक्ले काजी साँच्चैको एक्ले हो कि दुक्ले हो??? नाइँ नाइँ एउटा कुरा नि!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-25-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मंगलबारे मंगलमय जदौ ! आज त एक बिहान सबै जाना भेला भईसकेछन -- चिया सिया छ त चौतारीमा?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाइ अब आफ्नो दाइलाइ त आफ्नो बहिनि जस्तो नराम्रि भएनि राम्रि लाग्च नि। फेरि मेरो दाइ नै तेस्तो ह्यान्सम भएचि बहिनि राम्रि नहुनेत कुरै भएन नि खित् खित् खित्
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भन्या सम्धी ज्यु आचेल का अल्लारे हरु लाई भन्नु भन्दा नभन्नु बेस। भैंसी त थाकी हाल्यो नि, अस्ती त्यो काले सार्की आथ्यो बरु,भैसी दिनुहुन्छ कि भनेर सोध्न त्यो असती लाई दिनु भन्दा त,भिरबाट लगेर धकेलिदिन्छु भने। अब तेही धुर्बे काँड लिनु पर्ल २ मान जती दिन्को, बजिया ले एक् पाथी दुधाँ ३ माना पानी मिलाउछ। ल लौ रिट्ठे यो पित्तल को गिलास राइछ तेस्मै खाउ,बरु जिब्रो डाम्ला होस् गरेर सुर्काउनु। एक्ले नै ठीक छ सधैं एक्लै एक्लै भौतारी रा हुन्च। ल जाम जाम ठुलदाइ, गैँडा छ आफु सँग आज, चल्ला नि।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल कुम्ले नि आएछ, ल आउ आउ, चिया पिउने हो ? ल त्यो डेप्ची मा छ एक कप जती आँफै हालेर खाउ, म चै गये खेत तिर एक्चिन,डल्ला फोर्न।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-25-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ जिम्मी बुढा हाम्ले अरेओ फुन किन उठाउन्नौ ए ?(बुढा ले राम्ररी कान सुन्दैनन अब गाली अरेसी त कत्ती छिटो सुन्छन हेर है) अरु सप्पैलाई नमस्ते है
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल जाउ ठुल्दाइ जाउ:
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले सोझोलाई नि तारेमाम।
बिस्टे डल्ला फोर्न भनी हल्ला गर्दै हिंडे। कोइ फेरी चल्ला हेर्न भनी हल्ला गर्ने होला।
|
|